Logo
३ माघ २०८१, बिहीबार
(August 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

करारका शिक्षक कर्मचारीलाई स्थायी गराउने त्रिविको निर्णयप्रति अनेरास्ववियुको आपत्ति

त्रिभुवन विश्वविद्यालयले करारका शिक्षक कर्मचारीलाई स्थायी गराउने निर्णयप्रति अनेरास्ववियुले आपत्ति जनाएको छ । अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णय तत्काल सच्याउन माग गरेको छ । अध्यक्ष

महराबारे माओवादीले होइन, सीआईबीले भन्नुपर्छ : महामन्त्री थापा

नेपाल कांग्रेसका महामन्त्री गगन थापाले सुन तस्करीको आरोप लागेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराबारे केन्द्रीय अनुसन्धान ब्युरोले स्पष्ट पार्नुपर्ने बताएका छन् । माओवादीको पदाधिकारी बैठकले महरालाई सुन तस्करी प्रकरणबारे

पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन निम्ता दिएको छैन : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेताहरुले भेटेको विषयलाई लिएर एमालेभित्र समस्या ल्याउने प्रयास गरिरहेको बताएका छन् । साथै उनले पूर्वराष्ट्रपति भण्डारीलाई नेताहरुले भेट्दैमा सक्रिय राजनीतिमा आउन निम्ता

अब पार्टी सङ्गठनमा उथलपुथल हुन्छ : नेता शर्मा

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी सङ्गठनमा उथलपुथल हुने खुलासा गरेका छन् । माओवादी केन्द्रमा मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ

एनआरएनए महासचिवमा बुद्धिसागर सुवेदीले गरे उम्मेदवारी घोषणा

अमेरिका गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले आगामी २०२३–२५ कार्यकालको लागि एनआरएनए आइसीसीको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार जूम मार्फत आयोजित एक पत्रकार

कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या आयो : मन्त्री भुसाल

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताएका छन् । शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कृषिमन्त्री भुसालले अहिलेसम्म कृषि नीति नभएकाले

सुन तस्करी प्रकरणमा व्यापारी अडुकिया पक्राउ

करिब १०० किलो सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका हुन् । दिल्ली हुँदै नेपाल आएका उनलाई

सदन अवरोध भएको समयको सेवा सुविधा नलिने रास्वपाको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसदहरुले सदन अवरोध भएको समयको कुनैपनि सेवा सुविधा नलिने भएका छन् । रास्वपा अध्यक्ष समेत रहेका संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई अवरुद्ध संसद्को

श्रमबजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले मागे सुझाव

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा सरकारी निकायका अधिकारीहरुसँग सुझाव मागेका छन् । प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भोग्नु परेका समस्या र समाधानका

अल्पमतले संसद बन्धक बनाउन पाइँदैन : जितेन्द्र देव

कांग्रेस सांसद जितेन्द्र नारायण देवले लगातार संसदको अवरोधको विरोध जनाएका छन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले अल्पमतले सदन बन्धक बनाउन संसारभर कहीँ व्यवस्था नभएको बताए । जनताको आवाज

नेपाली श्रमिकसँग कतारमा मानवअधिकार आयोगको छलफल

कतारस्थितमा कार्यरत नेपाली कामदार र राष्ट्रिय मानव अधिकार आयोग कतारबीच छलफल भएको छ । कतारमा नेपालीहरुको समस्याको विषयमा छलफल र समाधानको लागि महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भएको हो । मंगलवार राष्ट्रिय

सांसद सुनील शर्मा पक्राउको जानकारी सभामुखलाई छैन : सचिवालय

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सचिवालयले सांसद सुनील शर्मा पक्राउ बारे सभामुखलाई जानकारी भइनसकेको जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार पक्राउ गरेका कांग्रेस सांसद शर्माबारे प्रहरीले सभामुख घिमिरेलाई जानकारी