नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७० सालसम्म पाँच
‘आदर्श, नैतिकता र मूल्यको राजनीतिको डर लाग्दो विघटन देखिएको छ । चिन्तक नेता नहुँदा त्यो चिन्तन कार्यान्वयन नहुने र प्रायः चिन्तकहरु स्वाभिमानी हुने यस्तो लफडामा बढ्न नचाहने पनि देखियो,’ उनले
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणद्वारा जारी निर्देशिकाहरु पालना गर्नु बीमा कम्पनीहरुको कर्तव्य भएको बताएका छन् । प्राधिकरणले काठमाण्डौमा आयोजना गरेको निर्जीवन बीमा कम्पनीहरुसँगको अन्तर्क्रियामा अध्यक्ष सिलवालले यस्तो बताएका
कुखुराको मासुमा नेपाल आत्मनिर्भर भएपनि भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसार भैरहेको र त्यसको अपेक्षित नियन्त्रण हुन नसक्दा आफुहरू उठ्नैनसक्ने गरी मारमा परेको कुखुरा उद्योगी व्यवसायीहरूले बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठुला काण्डहरू शीर्ष नेताहरूकै कारण सामसुम पार्न खोजेको भन्दै आपत्ति जनाएका छन्। झापाको शिवसताक्षी नगरपालिकाको नगर सम्मेलनलाई आइतबार सम्बोधन गर्दै थापाले विभिन्न घटनामा संलग्न सबै
मेलोबाबाको दोस्रो सिरिज ‘छानू’ को सफलतापछि सर्जक तथा गायक अमृत भारतीले हरितालिका तिजको अवसर पारेर नयाँ गीत ल्याएका छन् । आफ्नै मौलिक शब्द तथा लयमा भारतीले ‘बाँदर लड्ने भीर’ बोलको
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका सम्पूर्ण क्रियाकलाप अनलाइन प्रणालीमार्फत हुने भएका छन् । विभागले प्रवाह गर्दैै आएको सेवालाई अनलाइन मार्फत सञ्चालन गर्न आवश्यक सिस्टमको विकास गरेको छ । शुक्रबार एक
आफ्नो लिंग आफैं काटेर अस्पताल गएका मकवानपुरका एक युवकले बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले लिंग नै काटेर फालिदिएको बताएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एकजना २२ वर्षीय युवकले बसपार्क
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले लोकसेवा आयोगले समिति दिएको सात दिनमा संघीय निजामती सेवा ऐन संसदमा दर्ता हुने बताएका छन् । कांग्रेस निकट निजामती कर्मचारीको भेलामा बोल्दै कांग्रेस उपसभापति समेत
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरूद्धको अभियान कुनै पनि हालतमा नरोकिने प्रस्ट पारेका छन्। शुक्रबार गोरखामा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले भ्रष्टाचारी, ठग र तस्करहरूलाई संरक्षण गर्ने तत्वहरू सलबलाउन थालेका
नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रमा अवस्थित विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित बनाउन ३ बुँदे निर्णय गरेको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बिहीबार जारी गरेको विज्ञप्तिमा पहाडी क्षेत्रमा
मिटर ब्याजबिरुद्धको सुनुवाइमा सुनसरी जिल्ला प्रशासनले ठुलो सफलता हात पारेको छ । जिल्ला प्रशासन कार्यालयमा परेको ४ करोड ६० लाख दाबी सहितको मिटर ब्याजीबिरुद्धको उजुरी १ करोड १० लाखमा सल्टाइएको