Logo
३ माघ २०८१, बिहीबार
(August 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

रक्षा बन्धनले नेपाली राष्ट्रिय एकतालाई बलियो बनाएको छ : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्वले सहयोग पुर्याएको बताएका छन् । नेपालमा परापूर्वकालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक, सांस्कृतिक

प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिकाका नगर

एमसीसी कार्यान्वयनमा जान्छ, व्याख्यात्मक घोषणा झूटको खेस्रो हो : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाटै पास भइसकेका कारण एमसीसी कार्यान्वयनमा जाने बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले संसदबाटै पास भइसकेको एमसीसी कार्यान्वयनमा जाने

सिरहाको सर्रे अम्वासमा विश्वस्तरको कम्युनिस्ट अध्ययन केन्द्र बनाउँछौँ : सचिव भट्टराई

नेकपा एमालेको सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले सिरहाको सर्रे अम्वासमा कम्युनिष्टहरुको अध्ययन केन्द्र बनाइने बताएका छन् । कम्युनिस्ट आन्दोलनको ७५औँ वर्षको अवसरमा सिरहाको सर्रे अम्वासमा नेकपा एमालेले आयोजना

नेपाललाई उपनिवेश बनाउन अमेरिका एमसीसीका नाममा आउँदैछ : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिका नेपाललाई उपनिवेश बनाउन एमसीसीका नाममा गिद्धको रुपमा नेपाल आउन लागेको टिप्पणी गरेका छन् । मंगलबार रुपन्देहीको बुटवलमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश

सुन काण्डमा सत्तापक्षका नेतालाई जोगाएर भरियालाई समाउने काम भयो : संसद्‍मा एमाले

प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेतालाई जोगाएर भरियालाई मात्र समातेको भन्दै आपत्ति जनाएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा

मेलम्ची खानेपानीको वितरण अब सहज हुन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब मेलम्ची खानेपानीको वितरण सहज हुने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले मनसुन रोकिएको डेढ महिना पश्चात् मेलम्ची खानेपानीको वितरण सहज

मंगलबारको प्रतिनिधि सभा बैठक(Live)

मधेसप्रति न्याय गर्न उद्योग समितिको सभापतिबाट पछि हट्यौँ : रास्वपा सांसद पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेसप्रति न्याय गर्नका लागि आफूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिको उम्मेदवारीबाट पछि हटेको बताएको छ । सोमबार समितिको सभापतिको उम्मेदवारी फिर्ता

राजासहितको प्रजातन्त्रले मात्र देशलाई जोगाउन सक्छ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा लुटतन्त्र चलिरहेको दाबी गरेका छन् । यसको अन्त्यका लागि अब जनता सडकमा आउनुपर्ने उनको भनाइ छ । आगामी भाद्र २९ गते पार्टीले बृहत् विरोध

मुन्धुमले जीवजन्तुको बलीको निषेध गरेको छ : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले किराँत मुन्धुम अनुसार लिम्बूहरुले गाईगोरुको बली चढाउने चलन रहेको भन्दै निरन्तर रुपमा गरिरहेको प्रचारप्रति दुःख व्यक्त गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले किराँतधर्म साम्जिक

रास्वपाले संसदीय समिति सभापतिको उम्मेदवारी फिर्ता लिने

राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा दिएको उम्मेदवारी फिर्ता लिने भएको छ । उद्योग समितिमा रास्वपाले गणेश पराजुली उम्मेदवार बनाएको थियो । तर, जनमतसँगको