Logo
३ माघ २०८१, बिहीबार
(September 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

माओवादीमा गम्भीर रोगको लक्षण देखियो : सुरेन्द्र कार्की

नेकपा (माओवादी केन्द्र) प्रवास प्रदेशका इन्चार्ज सुरेन्द्र कार्कीले माओवादीलाई कुन रोग लाग्यो भन्ने कारणको खोजी भइरहेको बताएका छन् । जनतासँग माओवादी विशेष अभियानको क्रममा झापा पुगेका कार्कीले आइतबार सो कुरा

कान्ति बाल अस्पताल प्रकरणमा दोषीमाथि कारबाही हुन्छ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणमा दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएका छन् । इजिप्टमा आयोजित कार्यक्रममा सहभागी भएर आइतबार नेपाल फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय

नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने अर्थमन्त्रीको घोषणा

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् । शुक्रबार सिंहदरवारमा आयोजित लगानी बोर्डको १२ औँ वार्षिकोत्सवको अवसर पारेर अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको

शिर ठाडो पारेर भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा हो : अध्यक्ष लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिमा गर्वमा साथ शिर ठाडो पारेर आँखामा आँखा जुधाएर भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको दाबी गरेका छन् । सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा

निजामती कर्मचारीले सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्नेछ : मुख्यसचिव अर्याल

सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले निजामती कर्मचारी भित्रका सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रवार सिंहदरबारमा २० औँ निजामती सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन

महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपामा संलग्न छैनन् : राणा

राप्रपाका नेता धवलशमशेर राणाले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपामा संलग्न नभएको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै राणाले रिपोर्टस क्लबको कार्यक्रममा सहभागी भएर फर्कने

भुटानी शरणार्थी प्रकरण : निवेदकले स्थगित गरे पुनरावेदन सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा बिहीबारलाई तोकिएको पेशी स्थगित भएको छ । निवेदकले नै पेशी स्थगित गरेको उच्च अदालत स्रोतले जनाएको छ । भुटानी शरणार्थी प्रकरणमा २० जनाले

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियारबाट सांघातिक आक्रमण

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि एकजना व्यक्तिले धारिलो हतियारले सांघातिक आक्रमण गरेका छन् । रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो । न्युज एजेन्सी नेपालका

विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि सहुलियत दिन सरकार तयार

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनहरुको प्रवर्द्धन र बिस्तारका लागि आवश्यक सहुलियत र अनकुल वातावरण बनाउन सरकार तयार रहेको बताएका छन् । बुधवार नेपाल विद्युत प्राधिकरणले देशभर

चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउँदै छौं : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसन निर्माण र विस्तारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक तयारी भइरहेको बताएका छन् । बुधबार देशभर निर्माण भई सञ्चालनमा आएका ५१

मानव तस्करहरुले गरिबी, बेरोजगारी र पछौटेपनको फाइदा उठाए : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यौन शोषण, बाध्यात्मक श्रम, दासता, जोखिमपूर्ण कार्यको नियन्त्रणका लागि राज्यको स्तरबाट नीतिगत, कानून र संरचनागत आधार तयार गर्न र सामाजिकस्तरबाट सचेतनागत अभियान

कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुस्ताङको कागबेनी बस्ती पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् । गत साउन २८ गते कागखोलाको बाढीले प्रभावित बनेको वारागुङ मुक्तिक्षेत्र