राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक लेखा समितिले लेखापरीक्षण गर्नेहरु वित्तीय अनुशासनमा भए÷नभएको विषयमा छानबिन गर्न आवश्यक रहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा
काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ई: काे टाेलीबीच वार्ता सुरु भएको छ । काठमाडौं महानगरपालिकाको प्रतिनिधि र अभियन्ता ई: का टाेलीहरुबीच वार्ता सुरु भएको हो । वार्तामा काठमाडौंका मेयर बालेन
नेकपा एमाले अध्यक्ष केपी ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फुटपाथ व्यापारीलाई गरेको निषेधमाथि टिप्पणी गरेका छन् । उनले महानगरबाट गरिबी लखेट्नुपर्छ, गरिब होइन भन्दै मंगलबार सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी
आफूहरूमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षा माग्दै चिकित्सकहरू सडकमा निस्किएका छन् । विभिन्न पेशागत माग राख्दै देशभरका शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन सेलाउन नपाई डाक्टरहरू सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने माग
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले सभापति शेरबहादुर देउवाले विधानअनुसार काम नगरेको भन्दै अब ढिला गर्न नहुने बताएका छन् । सोमबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता श्रेष्ठले सबैलाई सम्मान हुने गरी
संघीय सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सदभाव र धार्मिक सहिष्णुता कायम राख्न जोड दिएका छन् । विराटनगरमा आज आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो
वैदेशिक रोजगारीको क्रममा गम्भीर बिरामी परेर कोमामा पुगेका नेपालीहरूलाई स्वदेश ल्याइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोमामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने भएको हो । मन्त्री शरतसिंह
सभामुख देवराज घिमिरे सातदिने आयरल्याण्ड भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणमा आयरल्याण्डको राजधानीबाट डब्लिन पुगेको सभामुख नेतृत्वको प्रतिनिधि
नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले कोशी प्रदेशमा सरकारको स्थिरताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निर्णायक वार्ता गरी नयाँ समीकरण निर्माण गर्नुपर्ने बताएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा उनले राप्रपासँग
शरदयाममा नेपालका १० वटा हिमाल आरोहण गर्न ४८ मुलुकका आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागद्धारा सार्वजनीक पछिल्ले पटक सार्वजनकि गरेको भएको भदौँ ५ गते सम्मको तथ्यांकमा यसतो देखिएको हो। विभागका
युक्रेनले शुक्रबार सोवास्तेपोलमा गरिएको क्षेप्यास्त्र हमलामा थप जानकारी साझा गरेको छ । युक्रेनका अनुसार क्राइमियामा गरिएको उक्त आक्रमणको निशानामा नौसेनाका कमान्डरहरूको बैठक रहेको थियो । एक संक्षिप्त बयान जारी गर्दै
पूर्वसभामुख दमननाथ ढुंगानाले राजतन्त्र माओवादीले नभई बिपीको विचारबाट फालिएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले २०५२ सालदेखि यो २०८० सम्मको राष्ट्रिय समय खेर गएको बताए ।