यात्रुवाहक बस त्रिशुलीमा खस्दा कम्तिमा २८ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ । तीमध्ये १२ जनाको सनाखत भएको छ । सनाखत भएकामध्ये भारतीय
राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । जसमध्ये १७ जनाको पहिचान खुलेको छ । धादिङका प्रहरी प्रमुख, एसपी
क्याटालोनियाको संसदले स्पेनबाट स्वतन्त्रताको घोषणा गरेपछि शुक्रबार स्पेनी सरकारले क्याटलान संसद विघटन गरेको छ । स्पेनी प्रधानमन्त्री मारियानो राजोयले डिसेम्बर २१ मा क्याटालोनियामा निर्वाचन घोषणा गरेका छन् । गत अक्टोबर
छठ मनाउने क्रममा सप्तरीको रुपनी गाउँपालिकाका एक युवकको पोखरीमा डुबेर मृत्यु भएपछि गाउँ शोकमग्न भएको छ । छठ पर्व मनाउने क्रममा बुधवार राति पोखरीमा डुबेर रुपनी गाउँपालिका ३ कटैयाका १९
तामाकोसी तेश्रो जलविद्युत् आयोजना सर्वेक्षणको अनुमतिपत्र टीबीआई होल्डिङसलाई दिएको बारेमा लगानी बोर्डले आपत्ति जनाएको छ । सरोकारित मन्त्रालय आफैले ऐन विपरित निर्णय गर्दा भविष्यमा बोर्डको उपस्थिति माथि नै प्रश्न उठ्न
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरण निर्वाचनमा प्रदेश नं. १ का सात जिल्लामा वाम गठबन्धन बलियो देखिएको छ । यसै वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष
झापाको बिर्तामोडमा अनिश्चतकालीन कर्फ्यु लगाइएको छ । शुक्रबार दिउँसो साढे १ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए । राससले जनाए अनुसार पूर्वमा
पोखरामा खुला टी ट्वान्टी क्रिकेट च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलाडी करण केसीको नेतृत्वमा हालसालै संगठित संस्था राइजिङ पोखरा क्रिकेट एकेडेमी र विजयपुरको योङ स्टार क्लबले पहिलो पटक
झापाको विर्तामोड तनावग्रस्त बनेको छ । बालक हत्याको विरोधमा स्थानीय बासिन्दाले निकालेको र्यालीमा प्रहरीले दमन गरेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रहरीले दर्जनौं राउण्ड रवरका गोली चलाएको छ । शान्तिपूर्ण
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले आफ्नो निर्वाचन साधारणसभा झन्डै एक महिना पछि सारेको छ । विशेष साधारणसभाले गरेको निर्णय उल्ट्याउँदै एन्फाको सोमबार बसेको कार्यसमिति बैठकले पदाधिकारीकै विरोधका बीच
एनआईसी एसिया बैंकले स्वीफ्ट ह्याकिङबाट बैंकिङ कारोबारमा कुनै समस्या नआएको बताएको छ। स्वीफ्टमा देखिएको समस्याले बैंक र ग्राहक कसैलाई क्षति नहुने बैंकले स्पष्ट पारेको छ । बैंकको स्वीफ्ट ह्याक गरी
प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि प्रदेस नं १ मा ४६ हजार ३ सय २ जनाले म्यादी प्रहरीमा आवेदन दिएका छन् । माग संख्या भन्दा तीन दोब्बर भन्दा बढीले आवेदन