Logo
७ पुस २०८१, आईतबार
(November 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

‘वैदेशिक रोजगारीमा रहेका नागरिक मतदानबाट वञ्चित हुनु दुर्भाग्युपूर्ण’

काठमाडौँ : वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका नेपाली नागरिकलाई आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदान गर्ने व्यवस्था सरकारले मिलाउन नसक्नु दुर्भाग्यपूर्ण भएको एक कार्यक्रमका वक्ताले बताएका छन्

विभागीय प्रमुखको खुलासा : ‘खेलकुद परिषदका कर्मचारी नै खलनायक !’

श्रीविक्रम भण्डारी,  राष्ट्रिय खेलकुद परिषदका विभागीय प्रमुख बासुदेव आचार्यले मुख खोलेपछि अहिले खेलकुदमा तरङ्ग उत्पन्न भएको छ । अस्थायी, करार र ज्यालादारी कर्मचारीहरूको स्थायी तथा बढुवासम्बन्धी कार्यमा खेलकुद परिषदकै कर्मचारी

‘म यहाँको रैथाने उम्मेदवार हो’ भन्दै प्रचण्डविरुद्ध विक्रम पाण्डेको उम्मेदवारी

कांग्रेसको सर्मथनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनावी प्रतिस्पर्धामा रहेका राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डेले चितवन-३ मा आफूले जित्ने दावी गरेका छन् । कांग्रेसका नेताको दलबलसहित उम्मेदवारी दर्ता गर्न पुगेका

राजपा नेता देवेन्द्र यादवले महोत्तरी ४ बाट स्वतन्त्र उम्मेदवारी दिने

राष्टिय जनता पार्टीबाट टिकट नपाएपछि देवेन्द्र यादवले स्वतन्त्र उम्मेदवारी दिने भएकाछन् । तत्कालिन सद्भावना हुदै हाल राजपा नेपालका महासचिव समेत रहेका देवेन्द्र यादवलाई पार्टीले टिकट नदिने भएपछि उनी स्वतन्त्र उम्मेदवारी

पेट्रोल-डिजेलमा २ र ग्यासमा २५ रुपैयाँ मूल्य बढ्यो

प्रति सिलिन्डर एलपी ग्यासमा २५, प्रति लिटर पेट्रोल र डिजलमा २ रुपैयाँ हुनेगरी आज मध्यरातबाट लागू हुनेगरी मूल्यवृद्धि भएको छ । निगमका प्रवक्ता वीरेन्द्र गाेइतका अनुसार पेट्रोलमा प्रति लिटर दुई रुपैयाँ

न्यूयोर्कमा चरमपन्थी हमला : ८ को मृत्यु, ११ गम्भीर

न्युयोर्कको लोअर म्यानहटनमा एक ड्राइभरले आफ्नो ट्रक फुटपाथ र साइकिल लेनमा चढाएर आठ ब्यक्तिको ज्यान लिएका छन् । ११ गम्भीर घाइते भएका छन् । प्रहरीले यो घटनालाई चरमपन्थी हमलाको रुपमा

राजपालाई धोखा दिदै फोेरम उम्मेदवारी सार्वजनिक : उपेन्द्र सप्तरी–२, अशोक सुनसरी–१

संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको सूची सार्वजनिक गरेको छ । राजपासँग चुनावी गठबन्धन गर्ने भनेका फोरमले २ नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा एक्लैले उम्मेदरी घोषणा गरका

चितवनमा वामगठबन्धनको रोमाञ्चक माहौल : प्रचण्डलाई स्वागत गर्न एमाले नेताहरु एर्यपोर्टमा

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा चितवनमा वाम गठबन्धनको माहौल रोमाञ्चक बनेको छ । यसको एक दृश्य आज भरतपुर विमानस्थलमा देखिएको छ ।  स्थानिय तह निर्वाचनका बेला पाकिस्तान र भारत जस्तै

जडीबुटी निकासीमा जिएसटी लागेपछि जडीबुटी व्यवसायी समस्यामा

भारत सरकारले जडीबुटी निकासीमा वस्तु तथा सेवा कर जिएसटी लगाएपछि नेपाली जडीबुटी व्यवसायी थप समस्यामा परेका छन् । यसअघि केही वर्षदेखि भारतको उत्तर प्रदेश सरकारले लगाएको ‘ट्रान्जिट परमिट’को मार खेप्दै

भैंसी चराउन जाँदा भएको यौन सम्बन्ध रहस्य खुल्ने डरले दिदीद्वारा भाइको हत्या

सिरहाको कर्जन्हा–२ की १६ वर्षिया प्रियंका यादवले आफ्नो यौनकाण्ड लुकाउन साथीसँग मिलेर १३ वर्षिय भाइको हत्या गरेकी छिन् । प्रहरीका अनुसार कात्तिक ३ गते भएको सो हत्यामा संलग्न उनीहरु दुवैलाई

दोषीलाई कारबाही गर्ने सर्बपक्षीय सहमतिपछि विर्तामोडको तनाव साम्य

झापाको विर्तामोडमा बालक हत्याका दोषीलाई कारबाहीको माग गर्दै भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि उत्पन्न तनाव साम्य भएको छ । स्थानीय प्रशासनको रोहबरमा शनिवार मृतक परिवारलाई राहत

त्रिशुली बस दुर्घटनामा मृतकहरुको संख्या २८ पुग्यो, अझै बढ्न सक्ने संभावना

यात्रुवाहक बस त्रिशुलीमा खस्दा कम्तिमा २८ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ । तीमध्ये १२ जनाको सनाखत भएको छ । सनाखत भएकामध्ये भारतीय