Logo
९ मंसिर २०८१, आईतबार
(November 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

परिसूचकमा उतारचढावबीच ओरालो लाग्यो शेयर बजार

काठमाडौं : गत साता नेप्से परिसूचकमा उतारचढाव देखियो । गत साताको पहिलो तीन दिन खरीद चाप बढेपनि पछिल्लो दुई दिन भने लगानीकर्ता प्रोफिट बुकिङ्ग तर्फ लागेका थिए । दुई सातासम्म

शुरू भयो पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य

कास्की । लामो समयदेखि चर्चामा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढेको छ । चिनियाँ निर्माण कम्पनी सीएएमसीले आफ्नै परम्परा र संस्कृतिअनुसार पूजाआजा गरी निर्माण कार्य अघि बढाएको छ

पश्चिम सेती बन्ने निश्चित

काठमाडौं । ७ सय ५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना निर्माण सुनिश्चित भएको छ । बिहीवार नेपाल विद्युत् प्राधिकरण (एनइए) र चाइना कम्पनी थ्री गर्जेज कर्पाेरेशन (सिटिजी)बीच संयुक्त

नेपालको फितलो प्रदर्शन, अफगानिस्तालनाई १०४ रनको लक्ष्य

काठमाडौं । एसीसी यू–१९ एशिया कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा भइरहेको खेलमा नेपालले अफगानिस्तानलाई १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङ गरेको नेपालले अफगानिस्तानसामु कमजोर

बूढीगण्डकी आयोजना रद्द भएको छैन : नेता खाण

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणले बूढीगण्डकी आयोजना यथावत् रहेको बताएका छन् । काँग्रेसको केन्द्रीय मिडिया सेन्टर सानेपामा बिहीवार आयोजित पत्रकार

एसिया कप सेमिफाइनल: नेपाल-अफगानिस्तान रोचक भिडन्त

काठमाडौं : मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा अहिले नेपाल अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । किनरारा ओभलमा भएको खेलमा अफगानिस्तानले टस जिति नेपाललाई ब्याटिङको निम्ता दिएको छ

राजिव र रामप्रसादको रोचक चुनावी अभियान : दक्षिणीभेगबारे दुवैको आ-आफनै दावी

टाेमराज मेहता, सुनसरी : सुनसरी निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा (ख) मा यत्तिबेला रोचक प्रतिस्पर्धा देखिउका छन् । नेपाली कांग्रेसका सुनसरी सभापति समेत रहेका राजिव कोइराला र अस्तीसम्म

सबै एनालग टीभी प्रसारण बन्द : ३० लाख ग्राहक प्रभावित

काठमाडौं : सूचना तथा सञ्चार मन्त्रालयले काठमाडौंका सबै र ललितपुरका केही स्थानमा एनालग टीभी बन्द गरेको छ । मन्त्रालयबाट खटिएको अनुगमन टोलीले बुधबार विभिन्न केबल टेलिभिजनप्रदायक कम्पनीमा अनुगमन गरी एनालग

करौडौं बुझाउन नसक्दा NRN अध्यक्ष भट्ट सम्पर्कविहिन

काठमाण्डौ : गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल वायुसेवा निगमको बोइङ ७५७ विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाएको महिना दिन बित्यो । ३० असोजमा भएको संघको चुनावअघि उनले एक

‘कट्टर-मधेशवादी’ राजेन्द्र महतोबारे यस्तो छ, पर्दा पछाडीको कहानी !

राज मेहता, काठमाडौं : आउदो निर्वाचनमा निकै रोचक प्रतिस्पर्धा मानिएका क्षेत्रहरु मध्ये एक धनुषा क्षेत्र नम्बर ३ को चुनावी प्रचार-प्रसार प्रतिस्पर्धा अझ रमाइलो बन्दै गएको छ । चुनावी रौनकसंगै यतिबेला

४ वटा क्यामेरा एकैसाथ चलाउन मिल्ने हुवावेको मोवाइल बजारमा

काठमाडौं: हुवावेको नयाँ मोडेलको स्मार्ट फोन (नोभा टु आई) स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक गरिएको छ। नेपालका लागि हुवावेको आधारिक विक्रेता कल मोवालिटी प्रालिले यो मोबाइल भित्र्याएको हो । धेरै

घुस लिएको आरोपमा वैदेशिक विभागका महानिर्देशक नै पक्राउ

काठमाडौं : वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको हो । वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने