एयर चाइनाले उत्तर कोरियासँगको उडान बन्द गरेको छ । ग्राहक संख्या नभएको भन्दै सो एयरलाइन्सले उडान बन्द गरेको हो । सो विमान कम्पनीले उत्तर कोरियामा साताको दुई उडान भर्दै आएको थियो
काठमाडौं : आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारी चुलिँदै गएको छ । चुनावको मिति नजिकिएसँगै दलहरुको चुनावी प्रचारले पनि तीब्रता पाउन थालिसकेको छ । कार्यकर्ताहरु घरदैलो अभियानमा
वीरेन्द्र कर्ण, वीरगञ्ज । बारा जिल्लाको महागढीमाई नगरपालिकाअन्तर्गत रहेको तेलकुवा मुसहरबस्तीका ७० वर्षीय वृद्ध तनु माझीलाई मंसिर २१ गते हुन गइरहेको निर्वाचनप्रति खासै चासो छैन । माझीको चुनावप्रति चासो नदेखिनु
काठमाडौं । सर्वोच्च अदालतले सरकारलार्इ एनालग प्रविधिका टिभी बन्द नगर्न अन्तरिम आदेश जारी गरेको छ । सरकारको निर्णयले नागरिकको सूचनाको हकको हनन भएको उल्लेख गर्दै संविधानविपरीत उक्त निर्णय खारेज गर्न आदेशको
काठमाडौं : नेपाल पत्रकार महासंघले प्रकाश दाहालको निधनको समाचार संकलनका क्रममा पक्राउ परेका पत्रकार दिपेश शाहीलाई बिना शर्त रिहाइ गर्न माग गरेको छ । महासंघका अनुसार शाहीलाई पक्राउ लगत्तै महानगरिय प्रहरी परिसर
मंसिर २१ गते हुने निर्वाचनका लागि सिरहाको क्षेत्र नं ४ मा दुई पूर्वमन्त्रीबीच खास प्रतिस्पर्धा हुने अनुमान लगाइएको छ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष मण्डलका सदस्य तथा पूर्वमन्त्री
राज मेहता, काठमाडौं : पछिल्लो मधेश आन्दोलनमा उदाएका राजपा नेपाल प्रदेश नम्बर २ मा शक्तिशाली राजनीतिक शक्ति भएतापनि देशको अन्य प्रदेशमा भने उहि पार्टीको अवस्था खासै राम्रो रहेको छैन । एक
काठमाडौ : प्रचण्डले छोरा प्रकाशको पार्थिव शरीरमा दागबत्ती दिएर हिंडेपछि आर्यघाटको एक कुनामा देखिइन् सिर्जना त्रिपाठी । सिर्जना प्रकाशकी दोश्री श्रीमती हुन् । अर्धमुर्छित अवस्थामा देखिएकी उनीसँगै थिए प्रकाशपुत्र । ‘आँटीकुटी
दोलखा । दोलखामा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाको कूल ८ दशमलव ५ किलोमिटर सुरुङमध्ये मुख्य सुरुङको बाँकी रहेको २ मिटर
जिम्बाब्बेको सत्तारुढ पार्टी जानु पीएफले राष्ट्रपति रोबर्ट मुगाबेलाई पार्टीको नेताबाट बर्खास्त गरेको छ । सो पार्टीले मुगाबेलाई राष्ट्रपति पदबाट राजीनामा दिन पनि एक दिनको समयसीमा दिएको छ । जानु पीएफ पार्टीले
राजविराज : नेपालकै जेठो नगरपालिकाको परिचय बोकेको छ राजविराजले । मधेस आन्दोलन र मलेठ घटनासम्म आइपुग्दा दर्जन बढीले ज्यानसमेत गुमाएका छन् । त्यसो त नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण
तीन दिनदेखि हराइरहेको अर्जेन्टिनी पन्डुब्बी खोज्न सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्रोत परिचालन गरिएको त्यहाँका राष्ट्रपति मौरिसियो म्याक्रीले जनाएका छन् । सान जुआन नामक ४४ चालक दल रहेको पण्डुब्बी दिनदेखि सम्पर्कबाहिर