काठमाडौं : स्पेनिस क्लव बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लियोनल मेस्सीले शुक्रबार अर्को नयाँ अवार्ड थपेका छन् । सन् २०१६/१७ को सिजनका सर्बाधिक गोलकर्ताको रुपमा उनले गोल्डेन बुट अवार्ड पाएका छन् ।
काठमाडौं : इजिप्टको उत्तरी सिनाई प्रान्तको एक मस्जिदमा शुक्रबार भएको आतंकबादी हमलामा परी ज्यान गुमाउनेको संख्या २३५ पुगेको छ । बीबीसीका अनुसार, चारवटा अफ रोड सवारीमा आएका हतियारधारीहरुले प्रार्थाना गरिरहेकाहरुमाथि
काठमाडौं : आइसिसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ । थाइल्याण्डको बैंककमा जारी शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गरेको हो ।
भारतको प्रसिद्ध चामल बन्नो अब नेपालमा पनि पाइने भएको छ । इएसआर इम्पेक्सले भारतबाट उच्चकोटीको बासमती चामल नेपाल भित्र्याएको हो । भारतबाट तेस्रो मुलुकमा निर्यात हुँदै आएको बन्नो बासमती चामल
अमेरिकाले एक करोड डलर मूल्य इनाम घोषणा गरेका पाकिस्तानका एक जना उच्च इस्लामवादी नेता हाफिज सइद अदालतको आदेशपछि नजरबन्दबाट मुक्त भएका छन् । उनले नेतृत्व गरेको एउटा प्रतिबन्धित संस्था जमात
काठमाण्डौ : पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । यही १० गते मतदान हुने क्षेत्रमा मौन अवधि लागु भएको हो
काठमाडौं: आन्तरिक राजश्व विभागले काठमाडौं उपत्यकाभित्रबाट विभिन्न कर कार्यलयबाट बढी राजश्व बुझाउने करदातालाई सम्मान गरेको छ । कर सप्ताह २०७४ को अन्तिम दिन बिहीबार आर्थिक वर्ष २०७३/०७४ मा सबैभन्दा बढी
इस्लामाबाद : पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले बेलायतको अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी पत्नीको उपचारका लागि बेलायत जान पाउने अनुमति विशेष अदालतसँग मागेका छन् । उनले पत्नीको उपचारमा जानका लागि आफूमाथिको भ्रष्टाचार
फूटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नोभेम्बर महिनाको वरियतामा नेपाल १ सय ७० औं स्थानमा परेको छ । फिफा वरियतामा नेपालले ६ स्थान सुधार गरेको छ । नेपाल यसअघि १ सय
काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले २०४६ पछि देशले क्षमतावान राजनीतिक नेतृत्व नपाएकाले देश दुराअवस्थामा पुगेको निष्कर्ष निकालेको छ । महोत्तरीको जलेश्वरमा एक कार्यक्रम गरी राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ
जलेश्वर : राष्ट्रिय जनता पार्टी नेपालद्वारा मधेश आन्दोलनमा शहादत दिएका परिवारलाई ५०-५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । महोत्तरीको जलेश्वरमा पार्टीको घोषणा पत्र सार्वजनिक कार्यक्रममा राजपाले मधेश आन्दोलनक सम्पूर्ण