Logo
२ माघ २०८१, बुधबार
(November 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

लोक सेवा आयोगले माग्यो २ सय ५७ कर्मचारी

लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी मागेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो। आयोगले

क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला पक्राउ

नेकपा क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन्। बास्तोलाले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले चलाएको स्कार्पियोले बिहीबार राति

समिति सभापति दीपक सिंहद्वारा बस भाडा बढाउनेलाई कारबाही गर्न निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले काठमाडौँमा बसपार्कहरूमा छड्के अनुगमन गरेका छन् । दसैँमा घर जाने यात्रुहरूलाई बसको व्यवस्था तथा भाडदारको अवस्थाबारे बुझ्न उनले अनुगमन गरेका

२ किलो चिनी किन्न धादिङदेखि काठमाडौं

बजारमा चिनी अभाव भएपछि धादिङदेखि मानिसहरु दुई किलो चिनी किन्नका लागि काठमाडौँको सुपथ मूल्य पसलमा आएका छन् । नेपालीको मुख्य चाड दशैं, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि

कांग्रेसले फागुन १ लाई जनयुद्ध दिवस मान्दैन : महामन्त्री थापा

नेपाली कांग्रेस महामन्त्री गगन थापाले पपुलिजम रोगका रुपमा देखिएको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौँद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम उनले भने, ‘अहिले विश्वमा पपुलिजको रोग छ । यो रोग

कोशी प्रदेशमा ५ वटा मन्त्रालय दाबी गर्ने एमालेको तयारी

कोशी प्रदेश सरकारमा एमालेले ५ वटा मन्त्रालयमा दाबी गर्ने भएको छ । कोशीमा मुख्यमन्त्रीसहित नौ वटा मन्त्रालय छन् । एमालेको सहयोगमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेसँगै एमालेले ५ वटा मन्त्रालयमा

दुई महिनामा २ खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ भन्दा बढी विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । केन्द्रीय बैंकका अनुसार गत वर्षको तुलनामा आर्थिक वर्षको साउन र भदौमा

समृद्धिको आकाङ्क्षा पूरा गर्न गैरआवासीय नेपालीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घको विश्व सम्मेलनको उद्घाटन गर्दै नेपाल र नेपालीको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न गैरआवासीय नेपालीहरूको महत्त्वपूर्ण भूमिका हुनुपर्ने बताए । विश्वको जुनसुकै कुनामा पुगेर

इजरायलबाट थप १९ जनाको उद्धार

इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सराकारले भारतीय विमानमार्फत इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो। परराष्ट्र

इजरायलमा बेपत्ता विपिनको खोजी तीव्र छ उहाँलाई फिर्ता ल्याउँछौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायल बेपत्ता भएका विपिन जोशीको खोजी कार्य तीव्र रहेको बताएका छन् । कैलालीको चौमालास्थित गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले ‘प्रचण्ड’ले इजरायल लगायत वरिपरिका देशमा

एमालेसहितको राष्ट्रिय सरकार बनाएर संविधानका छिद्र पुर्नुपर्छ : सांसद देवकोटा

राष्ट्रियसभाका स्वतन्त्र सांसद खिमलाल देवकोटाले एमाले सहितको राष्ट्रिय सरकार बनाएर संविधानमा देखिएका सबै खाले छिद्रहरु पुर्नुपर्ने बताएका छन् । उनले नागरिकस्तरमा देखिएका गुनासाको सम्बोधन र शासन व्यवस्थामा देखिएका अविश्वासका खाडलहरु

गैरआवासीय नेपालीको मताधिकारका लागि पहल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरूको मताधिकारका लागि पहल अघि बढाएको बताएका छन् । पश्चिम चितवनको शारदानगरमा आज तीनवटा खानेपानी आयोजनाको एकैसाथ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्या