Logo
२९ कार्तिक २०८१, बिहीबार
(December 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

‘जनयुद्ध’ बाट उब्जिएको ‘दशा’ व्यवस्थापनमा अर्बौं स्वाहा !

विजय दमासे माओवादी १० वर्षे सशस्त्र जनयुद्धबाट हजारौँको ज्यान गयो भने एक हजार आठ सय बेपत्ता पारिए । झन्डै ९ हजार अपाङ्ग भए भने करिब ८० हजार विस्थापित हुुन पुगे

कान्ति बाल अस्पताल चरम आर्थिक संकटमा

काठमाडौं : विपन्नलाई निःशुल्क र अन्यलाई न्यूनतम शुल्क लिएर उपचार सेवा पुर्‍याउँदै आएको केन्द्रीय बाल अस्पतालमा चरम आर्थिक संकट परेको छ । अस्पतालमा करिब ६ सय कर्मचारी छन् । ती

मेयर सा’वले गर्न खाेजेकाे के ? (अन्तर्वार्ता)

काठमाडाै‌ महानगरकी उपमेयर हरिप्रभा खड्कीले महानगरका हरेक गतिविधिमा मेयर विद्यासुन्दर शाक्यले आफूखुशी गर्ने गरेको आरोप लगाएकी छन् । आफ्नै वडामा बन्दै गरेको दुईवटा ठूला परियोजनामा समेत उपमेयरलाई थाहा नै नदिइ

विवाह गर्ने बहानामा ‘इन्गेजमेन्ट’ गर्दै लाखौँ ठगी

काठमाडौं : काठमाडौं प्रहरीमा एउटा नौलो ठगी घटनाको उजुरी दर्ता भएको छ । सुरुमा प्रहरीलाई विश्वास लागेको थिएन । काठमाडौंमै विवाह गर्ने बहानामा विवाह पूर्व दाइजो ठगी गरेको उजुरी उपर प्रहरीले

किसानलार्इ पेन्सन दिने तयारी : आयोगलाई कार्यविधि बनाउने जिम्मा

काठमाडौं : किसान पेन्सनबारे कार्यविधि बनाउने जिम्मेवारी किसान आयोगले पाएको छ । चालू आर्थिक वर्षको बजेटमा सरकारले किसान पेन्सनका लागि थप अध्ययन गर्ने घोषणा गरेको थियो । सोही घोषणाअनुसार पेन्सनको

अब मोवाइल एपले हराएका चेली खोज्नेछ (भिडियो)

अमेरिकामा बस्ने नेपालीले दिए १० करोडको प्रविधि काठमाडौं : नेपालबाट बर्षेनी ११ हजारभन्दा बढी चेलीबेटी भारतमा बेचिन पुग्छन् । दलाल र आफन्तबाटै बेचिन पुग्ने ती चेलिको खोजीमा माइती नेपाल सक्रियतापूर्वक

आक्रोश र भयबीच सामाजिक सद्भाव कायम गर्दै मधेशी-पहाडी जोडी

काभ्रेकी विपना पन्तले तीन वर्ष पहिले मंसिरमा जनकपुरकी महेश कर्णसँग वैवाहिक सम्बन्ध कायम गरिन् । काठमाडौंमा बसेर अध्ययन गरिरहेकी विपना र महेश दिनकै कलेजमा हुने भेटघाटको क्रममा नजिकिए र अन्त्यमा

मधेश आन्दोलन छानविन प्रतिवेदन : फाल्ने कि सार्वजनिक गर्ने ?

काठमाडौं : मधेश आन्दोलनका क्रममा भएका घटनाबारे सत्य–तथ्य छानविन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्ला सरकारहरू जस्तै सार्वजनिक गर्ने र दोषीउपर कारवाही गरिने प्रतिवद्धता जाहेर

बंगलादेशमा आत्महत्या गरेकी नेपाली विद्यार्थी विनिशाको शव ल्याइँदै

काठमाडौं : बंगलादेशको राजधानी ढाकास्थित पायोनियर डेन्टल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी विनिशा शाहको शव नेपाल ल्याइँदै छ । यही डिसेम्बर १९ मा शाहले आफ्नै कलेजको होस्टेलको सिलिङ पङ्खामा झुण्डिएर आत्महत्या गरेको

अजेयराज सुमार्गीको २२ अर्ब अवैध : अध्ययन प्रतिवेदन

काठमाडौँ : व्यापारी अजेयराज सुमार्गीले विदेशबाट ल्याएको र पुन: ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम अवैध रहेको सरकारी निकायले गरेको प्रारम्भिक अध्ययनले देखाएको छ । उक्त अध्ययन प्रतिवेदनलाई अनुमोदन गर्न, विस्तृत अध्ययनका

फोरमसँग मिलेर एमालेले सरकार बनाउन लागेको योजना प्रचण्डको कानमा पुगेपछि …

काठमाडौँ : प्रदेश र प्रतिनिधिसभा निार्वचन लगतै संक्रमणकाल समाप्त हुने भनिएता पनि देशको राजनीति अझैपनि पटट्रीमा आइपुगेको छैन् । हालै सम्पन्न निर्वाचनको पुरै परिणाम अझैपनि आइसकेको छैन भने राष्टिय सभा

‘प्रचण्डलाई अध्यक्ष मान्न सकिन्न बरु मधेसी दलसँग मिलेर सरकार बनाउँछौँ’

काठमाडौँ : चुनाव अघि एमाले माओवादी एकता भई नयाँ कम्युनिष्ट पार्टी बन्ने दावी गरिएतापनि चुनावपछि भने पार्टी एकता प्रक्रिया झन झन पेचिलो बन्दै गएको छ । एमाले–माओवादी एकतापछि बन्ने कम्युनिष्ट