Logo
३ आश्विन २०८१, बिहीबार
(November 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

एनालग प्रविधिका टिभी च्यानल बन्द नगर्न सर्वोच्चको आदेश

काठमाडौं ।  सर्वोच्च अदालतले सरकारलार्इ एनालग प्रविधिका टिभी बन्द नगर्न अन्तरिम आदेश जारी गरेको छ । सरकारको निर्णयले नागरिकको सूचनाको हकको हनन भएको उल्लेख गर्दै संविधानविपरीत उक्त निर्णय खारेज गर्न आदेशको

प्रकाशको निधनबारे समाचार लेख्ने पत्रकार शाहीलाई रिहाइ गर्न माग

काठमाडौं : नेपाल पत्रकार महासंघले प्रकाश दाहालको निधनको समाचार संकलनका क्रममा पक्राउ परेका पत्रकार दिपेश शाहीलाई बिना शर्त रिहाइ गर्न माग गरेको छ । महासंघका अनुसार  शाहीलाई पक्राउ लगत्तै महानगरिय प्रहरी परिसर

रोचक बन्दैछ सिरहामा प्रतिस्पर्धा : यसरी भिड्दैछन् दुई पूर्वमन्त्री 

मंसिर २१ गते हुने निर्वाचनका लागि सिरहाको क्षेत्र नं ४ मा दुई पूर्वमन्त्रीबीच खास प्रतिस्पर्धा हुने अनुमान लगाइएको छ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष मण्डलका सदस्य तथा पूर्वमन्त्री

तेञ्जि लामा : एक नम्बर प्रदेशमा राजपाका एक्ला “पहाडी-जनजाती” प्रचारक

राज मेहता,  काठमाडौं : पछिल्लो मधेश आन्दोलनमा उदाएका राजपा नेपाल प्रदेश नम्बर २ मा शक्तिशाली राजनीतिक शक्ति भएतापनि देशको अन्य प्रदेशमा भने उहि पार्टीको अवस्था खासै राम्रो रहेको छैन ।  एक

बाबुको चिता हेर्दैगरेको प्रकाशपुत्रको त्यो तस्विर, जसले सबैको आँखा रसाए

काठमाडौ : प्रचण्डले छोरा प्रकाशको पार्थिव शरीरमा दागबत्ती दिएर हिंडेपछि आर्यघाटको एक कुनामा देखिइन् सिर्जना त्रिपाठी । सिर्जना प्रकाशकी दोश्री श्रीमती हुन् । अर्धमुर्छित अवस्थामा देखिएकी उनीसँगै थिए प्रकाशपुत्र । ‘आँटीकुटी

माथिल्लो तामाकोसी आयोजना : मुख्य सुरुङको ‘ब्रेक थ्रु’

दोलखा । दोलखामा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाको कूल ८ दशमलव ५ किलोमिटर सुरुङमध्ये मुख्य सुरुङको बाँकी रहेको २ मिटर

जिम्बाब्बेका राष्ट्रपति रहेका मुगावे पार्टीको नेताबाट बर्खास्त

जिम्बाब्बेको सत्तारुढ पार्टी जानु पीएफले राष्ट्रपति रोबर्ट मुगाबेलाई पार्टीको नेताबाट बर्खास्त गरेको छ । सो पार्टीले मुगाबेलाई राष्ट्रपति पदबाट राजीनामा दिन पनि एक दिनको समयसीमा दिएको छ । जानु पीएफ पार्टीले

“सेफ जोन” मा छैनन उपेन्द्र पनि : बागीको चुनौती, वाम पनि उत्तिकै मज्बुत

राजविराज : नेपालकै जेठो नगरपालिकाको परिचय बोकेको छ राजविराजले । मधेस आन्दोलन र मलेठ घटनासम्म आइपुग्दा दर्जन बढीले ज्यानसमेत गुमाएका छन् । त्यसो त नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण

३ दिनदेखि हराइरहेको पन्डुब्बी अझै भेटिएन, ४४ व्यक्ति बेपता

तीन दिनदेखि हराइरहेको अर्जेन्टिनी पन्डुब्बी खोज्न सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्रोत परिचालन गरिएको त्यहाँका राष्ट्रपति मौरिसियो म्याक्रीले जनाएका छन् । सान जुआन नामक ४४ चालक दल रहेको पण्डुब्बी दिनदेखि सम्पर्कबाहिर

परिसूचकमा उतारचढावबीच ओरालो लाग्यो शेयर बजार

काठमाडौं : गत साता नेप्से परिसूचकमा उतारचढाव देखियो । गत साताको पहिलो तीन दिन खरीद चाप बढेपनि पछिल्लो दुई दिन भने लगानीकर्ता प्रोफिट बुकिङ्ग तर्फ लागेका थिए । दुई सातासम्म

शुरू भयो पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य

कास्की । लामो समयदेखि चर्चामा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढेको छ । चिनियाँ निर्माण कम्पनी सीएएमसीले आफ्नै परम्परा र संस्कृतिअनुसार पूजाआजा गरी निर्माण कार्य अघि बढाएको छ

पश्चिम सेती बन्ने निश्चित

काठमाडौं । ७ सय ५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना निर्माण सुनिश्चित भएको छ । बिहीवार नेपाल विद्युत् प्राधिकरण (एनइए) र चाइना कम्पनी थ्री गर्जेज कर्पाेरेशन (सिटिजी)बीच संयुक्त