Logo
३ आश्विन २०८१, बिहीबार
(November 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

दक्षिण अफ्रिकाकी नेल पिटर्सलाई मिस युनिभर्सको ताज 

मिस युनिभर्स २०१७ को ताज दक्षिण अफ्रिकाकी डेमी ली नेल पिटर्सले पहिरिएकी छन् । २२ मिस साउथ अफ्रिका निेल पिटर्सले कोलम्बिया र जमाइकाका प्रतिस्पर्धीलाई पछि पार्दै यो उपाधि जितेकी हुन्

पहिलो चरणमा ६५ प्रतिशत मतदान : तिङ्लामा ‘शून्य’ भोट, दुई केन्द्रमा स्थगित

काठमाडौं । छिटफूट घटना बाहेक पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ । ३२ जिल्लामा भएको निर्वाचनमा आइतवार साँझसम्ममा प्राप्त प्रारम्भिक विवरण अनुसार ३१

थाह पाइराख्नुस् : गोप्य मतदान सार्वजनिक गरे कारबाही हुन्छ

काठमाडौं : अाइतबार राजनीतिक दलका कतिपय नेता / कार्यकर्ताले आफूले कुन चिह्नमा मत हालेको भनेर फेसबुकमा तस्बिर सार्वजनिक गरे गरेका छन् । निर्वाचन कानूनलाई खिल्ली उडाउदै बिभिन्न ब्यक्तीले आफूले गरेको मतदान

टेलिकमको आग्रह : ०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्

काठमाडौं : नेपाल टेलिकमले समान्यतया दैनिक प्रयोगमा रहेका नम्बरहरु बाहेक अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको भनेको हो । पछिल्लो

मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल फेरि सञ्चालनमा

मुना गोतामे, मोरङ :  नयाँ व्यवस्थापनका साथ आइतवारबाट  मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल्स  फेरि सञ्चालन आएको छ । यसअघि यो मिल्स पूर्ण रुपमा बन्द रहेको थियो । मिल्सका सञ्चालक

नेपाली महिलाको सानदार जित : ५० रनले चीन पराजित

आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गतको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । थाइल्याण्डको बैंककमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय

निर्वाचनका कारण सेयर बजारमा उत्साह : चूप बस्ने पनि खरिदारीमा !

काठमाण्डौ : प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनलाई सेयर बजारले न्यानो स्वागत गरेको छ । निर्वाचनपछि स्थायी सरकार बन्ने र आर्थिक समृद्धिको युुगको थालनी हुने आशामा लगानीकर्ताहरुले उत्साहका साथ खरिदारी बढाउँदा

गठबन्धनका प्रमुख नेता ओलीको झापा-५ मा के छ अवस्था ?

मोहम्मद सदरुल, भद्रपुर : संविधान जारी भएपछि पहिलो पटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ५ चर्चित छ । यस क्षेत्रमा प्रतिनिधिसभाका लागि १४ र प्रदेशसभाका लागि ‘क’

प्रदेश २ मा दुई तिहाई र संसदमा बलियो उपस्थिति हुने फोरम-राजपाको दाबी

उषा खडगा,  राजविराज : संघीय समाजवादी फोरम-राजपा गठबन्धनले प्रदेश २ मा दुई तिहाईको दाबी गरेको छ भने प्रतिनिधिसभामा पनि बलियो उपस्थिति हुने कताएको छ । फोरम-राजपा गठबन्धनले शनिबार सप्तरीको राजविराजमा

‘स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना’, यसरी सम्भव हुन सक्छ

काठमाडौं । वार्षिक औसतमा रू. ३२ अर्ब ५० करोड विनियोजन हुन सकेको खण्डमा आगामी आठ वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने सरकारले विश्वास लिएको

प्रचण्ड परिवारबारे बोलिन् प्रकाश पत्नी सिर्जना : भनिन् “अरु हल्ला गलत हुन्”

काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र स्व. प्रकाश दाहालको असामयिक निधनपछि लाजिम्पाट फर्केकी प्रकाश पत्नी सिर्जना त्रिपाठीले प्रचण्ड परिवारबारे बाहिर आएका कुराहरु हल्ला भएको बताएकीछन् । पार्टी अध्यक्ष

रोनाल्डोसँग बराबरी : मेस्सीले चौथो पटक जिते युरोपियन गोल्डेन बुट

काठमाडौं : स्पेनिस क्लव बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लियोनल मेस्सीले शुक्रबार अर्को नयाँ अवार्ड थपेका छन् । सन् २०१६/१७ को सिजनका सर्बाधिक गोलकर्ताको रुपमा उनले गोल्डेन बुट अवार्ड पाएका छन् ।