Logo
३ आश्विन २०८१, बिहीबार
(December 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

चुनौतीपूर्ण व्यवस्थापन गरेकामा अमेरिकाद्धारा नेपालीको सराहना

काठमाडौँ : संयुक्त राज्य अमेरिकाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, व्यवस्थित तथा व्यापक समर्थनप्राप्त रूपमा सम्पन्न गराएकामा र मतगणनालगायत मतपरिणामको चुनौतीपूर्ण प्रक्रिया व्यवस्थापन गरेकामा नेपाली र नेपाल सरकारप्रति सराहना

आयोगको प्रतिवेदन : रेशम चौधरी दोषी होइन-पिडित हुन

काठमाडौं : उच्चस्तरीय जाँचबुझ आयोगले कैलालीको टीकापुर घटनाको मुख्य योजनाकार रेशम चौधरी नभएको ठहर गरेको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको प्रतिवेदनमा चौधरीलाई टीकापुर घटनाको पीडितका रुपमा उल्लेख गरिएको छ।

अब नयाँ सरकारमा १५ वटा मात्रै मन्त्रालय हुने (नामावली सहित)

चमत्कारिक परिवर्तन नभए वाम गठबन्धनको सरकार अबको केही दिनमै आउदैछ । जसको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गर्दैछन् । सम्भावना प्रचण्डको पनि उत्तिकै छ । आम निर्वाचन पछि बन्न लागेको नयाँ सरकारमा

मधेशीले जिताएका पहाडी, पहाडीले जिताएका मधेशी सांसद

काठमाडौं, प्रकाश सिलवाल : प्रतिनिधिसभा सदस्य चुनावमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका पाइन्छन् । मध्य तराई र आसपासका

विराट र अनुष्का शर्माको हनिमून तस्विर भाइरल

क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा यतिबेला हनिमून बनाइरहेका छन् । रोममा हनीमून मनाइरहेका उक्त जोडीको तस्विर यत्तिबेला समाजिक संजालमा भाइरल भइरहेको छ । उनीहरुका प्रसंशकहरुले उक्त तस्विर आआफना

यी हुन् यसपटक सांसद पद गुमाउनेहरु (नामावली सहित)

संविधान सभाबाट संविधान बनाउने मुख्य काममा यसअघि डटेर लागेका झण्डै एकसय निवर्तमान सांसद आम चुनाव पराजित हुन पुगेका छन् । प्रदेशसभाका निम्ति उम्मेदवार बनेका यसअघि संविधान सभा सदस्यका रुपमा निर्वाचित

अन्ततः प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्रीका उम्मेदवार

काठमाडौं : वाम गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई नयाँ प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेका छन् । ठूलो दलको हैसियतमा ओली नै स्वाभाविक उम्मेदवार भएको

अलमलमा राष्ट्रपति : पहिला अध्यादेश कि प्रधानमन्त्री ?

काठमाडौं : राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने–नगर्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी अलमलमा परेकी छिन् । दलहरूबीच सहमति नभई सरकारले अध्यादेश ल्याएको भन्दै राष्ट्रपतिले दुई महिनादेखि अध्यादेश स्वीकृत गरेकी छैनन् । संसद्बाट

सेमिफाइनलमा नेपालले मलेसियाको सामना गर्ने

काठमाडौं : थाइल्याण्डमा जारी एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा नेपालले मलेसियाको सामना गर्ने भएको छ । समूह चरणका तीनवटै खेल जित्दै नेपाल समूह एको विजेता बनेको थियो । मलेसियाले समूह

कांग्रेसको एक सिट घट्यो, माओवादीको एक सिट बढ्यो

(अपडेट : बिहीबार बिहान ९:१५) प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सबै परिणाम आइसकेपछि अब समानुपातिकतर्फको मतगणना पनि तीव्र गतिमा अघि बढेको छ। प्रतिनिधि सभाको समानुपातिकतर्फ कसले कति सिट पाउने भन्नेमा चासो बढेको

डिजे ‘मार्समेलो’ को नाममा क्लव डेजाभुमा तोडफोड

काठमाडौं : दरबारमार्गस्थित क्लव डेजाभुमा बुधबार राति तोडफोड भएको छ । अन्तर्राष्ट्रिय डिजे ‘मार्समेलो’ आउने भनेर क्वलले केही समयदेखि टिकट विक्री गरे पनि मार्समेलो नआएको कारणले आक्रोशित समूहले तोडफोड गरेको

म्यानमार १३ रनमै अलराउट, नेपाल समूह विजेता

काठमाडौं : एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३ सय ३७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको छ । नेपालले दिएको ३