Logo
३ आश्विन २०८१, बिहीबार
(December 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

नेपाल प्रहरीकैजस्तो समानान्तर संरचना बनाउन सशस्त्रको लबिङ

काठमाडौं : अर्धसैनिक बल सशस्त्र प्रहरीले संघीय संरचनामा नेपाल प्रहरीकैजस्तो समानान्तर संरचना बनाउन लबिङ बढाएको छ । अर्धसैनिक बल भए पनि पटकपटक कार्यक्षेत्रबाहिर गएर विवादमा तानिएको सशस्त्रले प्रदेशस्तरमा प्रहरीझै संरचना

अब लाम लागेर मात्र सार्वजनिक गाडी चढ्न पाइने

काठमाडौँ : पैदल यात्रुले अब सार्वजनिक यातायात चढ्न दौडादौड गर्नुनपर्ने भएको छ ।  सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले

निर्धारितभन्दा बढी शुल्क लिने शिक्षण संस्था खारेज हुने

♦कल्पना पौडेल काठमाडौ : ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ जारी भएसँगै निर्धारितभन्दा बढी शुल्क लिने चिकित्सा अध्ययन शिक्षण संस्थाको वा सो संस्थाको कुनै एक वा सोभन्दा बढी शैक्षिक कार्यक्रमको सम्बन्धन

अझैपनि लाइसेन्सको नयाँ आवेदन खोलिएन

कविता कार्की, झापा : यातायात व्यवस्था कार्यालय मेचीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नियमित वितरण नगर्दा झापासहित चार जिल्लाका सेवाग्राही मारमा परेका छन् । गत वर्षको जेठमा लिएको लाइसेन्सको परीक्षापछि हालसम्म

थाईल्याण्डलाई हराउँदै नेपाल क्रिकेट प्रतियोगिताको फाइनलमा

काठमाडौं : नेपाल थाईल्याण्डमा जारी ए सी सी अण्डर १६ ईस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा शनिबार भएको पहिलो सेमिफाईनलमा नेपालले मलेसियालाई ७२ रनले

किन भक्कानिए सिटौलालाई हराउने राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन ?

बिर्तामोड : झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन पार्टी अध्यक्ष कमल थापालाई आभार व्यक्त गर्दागर्दै भक्कानिएका छन् । शनिबार लिङ्देनलाई बधाई तथा शुभकामना दिने

मोबाइलको धेरै प्रयोगले मस्तिष्कसम्बन्धी रोग

यदि तपाईको पनि अधिकांश समय मोबाइल चलाउनमा बित्छ भने होशियार यसले तपाईलाई समस्यामा पार्ने निश्चित छ । मोबाइलको धेरै प्रयोगले मस्तिष्कसम्बन्धी रोग लाग्नुका साथै तपाईको अनुहारको छाला चाउरिने, छालाको चहकिलोपन

समानुपातिक उम्मेदवारका घरमा अब प्रचण्डको निवास

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डेरा सरेका छन् । उनले हाल बस्दै आएका घरघनीकै राजधानीमा रहेको अर्को घरमा डेरा सरेका हुन् । ललितपुर महानगरपालिका–१५ मा रहेको निर्माण व्यवसायी

यस्तो छ, कामदारका लागि मलेसियाको नयाँ बिमा योजना

मलेसियाले विदेशी कामदारहरुलाई लक्षित गर्दै नयाँ स्वास्थ्य बिमा योजना ल्याउने तयारी गरेको छ । सरकारले ‘भिएजआइएस’ अर्थात् भोलुन्टरी हेल्थ ईन्सुरेन्स स्किम भनिने स्वास्थ्य बिमा योजना ल्याउन लागेको हो । स्थानीय सञ्चारमाध्यमहरुका

सम्पुर्ण आधिकारिक मतपरिणाम हेर्न यहाँ क्लिक् गर्नुहोस्

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको सम्पन्न निर्वाचनको आधिकारिक रुपमा प्रस्तूत गरेको सम्पुर्ण मतपरिणाम हेर्न यहाँ क्लिक गर्नुहोस्

४१ औं प्रधानमन्त्रीका लागि गृहकार्य शुरु

हेमराज पौडेल, काठमाडौ । ४१ औं प्रधानमन्त्री चयनका लागि गृहकार्य शुरु भएको छ । वाम गठवन्धनको स्पष्ट बहमुतसंगै मुलुकमा ४१ औ प्रधानमन्त्री चयनका लागि आन्तरिक गृहकार्य शुरु भएको हो । यसका निम्ति एमाले–माओवादीका

दलहरुको सिट संख्या टुंगो लाग्न अझै १५ दिन लाग्ने

काठमाडौं : निर्वाचन आयोगले १५ दिन भित्र दलहरुको सिट संख्या तोक्ने तयारी गरेको छ । प्रतिनिधि र प्रदेश सभाका सबै क्षेत्रको समानुपातिकतर्फको मतगणना सकिएपछि पनि दलहरुले प्राप्त गर्ने सिट संख्याको