Logo
२९ कार्तिक २०८१, बिहीबार
(February 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

देशभर राष्ट्रियसभाका लागी मतदान (फोटो फिचर)

काठमाडौं : राष्ट्रियसभा सदस्यको निर्वाचन बुधबार देशभर शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको भएको छ ।

एमाले-माओवादी एकता यसकारण रोकियो

काठमाडौं : एमाले–माओवादी एक हुने प्रणकासाथ गत चुनावमा होमिएपछि एकता प्रक्रिया रोकिएको छ । दुई पार्टीबीच हुने भनिएको एकता एकीकृत पार्टीको मुल नेतृत्वमा पुगेर रोकिएको हो । एमाले अध्यक्ष केपी

उपेन्द्र यादवको सर्वत्र प्रशंसा,यस्ता छन् प्रतिक्रिया

काठमाडौं : संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष मो. लालबाबु राउत गद्दीलाई प्रदेश नं. २ को संसदीय दलको नेताको रुपमा चयन गरेपछि अध्यक्ष उपेन्द्र यादवको सर्वत्र प्रशंसा भइरहेको छ । मधेशी

नेपालमा सीधा असर पर्नेगरि आयो मोदी सरकारको अन्तिम बजेट  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले आफ्नो कार्यकालको अन्तिम बजेट संसद्‌मा प्रस्तुत गरेको छ । आगामी वर्षको लोकसभा निर्वाचनलाई लक्षित पपुलिस्ट कार्यक्रमसहित बजेट आएको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । भारतीय वित्तमन्त्री

भारत र चीनबीचको नेपाललाई समृद्ध हुने अथाह संभावना

काठमाडौँ : द्रुतगतिमा आर्थिक उन्नति गरेर विश्वकै अग्रणी अर्थतन्त्रकारुपमा उदाएका भारत र चीनबीचको नेपाललाई समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सकिने अथाह संभावना रहेको एकजना भारतीय कूटनीतिज्ञले बताएका छन् । नेपाल विश्वसम्बन्ध परिषद्ले

धुर्मुस सुन्तलीको सपना पूरा ! (हेर्नुुुस् ९ तस्विर)

रौतहट : धुर्मुस सुन्तली फाउन्डेसनले रौतहटको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरमा बाढीपीडितका लागि निर्माण गरेको ‘एकीकृत नमूना सन्तपुर बस्ती’ हस्तान्तरण गरेको छ । मंगलबार सन्तपुरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीयबासीलाई

अन्तर्वार्ताबाट चुनिए मुख्यमन्त्रीका उम्मेदवार, उपेन्द्रको चौतर्फी प्रशंसा

जनकपुर : नेपालको राजनीतिक इतिहासमै पहिलो पटक संभवत अन्तर्वार्ता र भावि रणनीतिक योजनाका अधारमा मुख्यमन्त्रीका उम्मेदवार तय गरिएको छ । पहिलोपटक मुख्यमन्त्रीको चयन हुनलागिएको प्रदेश नम्बर २ का लगि प्रदेशको

‘सलहेस : द पिपुल्स हिरो’ का लागि अडिसनबाट कलाकार खोज्दै

१५ सय वर्षअघिको ऐतिहासिक कथामाथि बन्न लागेको फिल्म ‘सलहेस: द पिपुल्स हिरो’ले पनि क्यारेक्टरअनुसार कलाकार छनौट गर्ने भएको छ । राजा सलहेसको गाथामाथि निर्माण हुने यो फिल्मका लागि सोमबार कलाकारको अडिसन

देखाउन नमिलेपनि युवा पुस्ताको रोजाइमा फेसनेवल भित्री वस्त्र

साधारणतया भित्री वस्त्रका विषयमा कुरा गर्न मानिसहरू लाज मान्छन्, तर पछिल्ला दिनमा भित्री वस्त्रबारे बोल्ने र यसलाई व्यक्तित्वको अभिन्न अंग मान्ने प्रवृत्ति बढेको छ । भित्री वस्त्र बेच्ने व्यापारीको अनुभवले

मुख्यमन्त्रीका लागि फोरम तम्तयार, राजपाका ६ नेता ६ तिर !

काठमाडौं : प्रदेश नम्बर २ को सरकार गठनका लागि सबै भन्दा ठुलो दल संघीय समाजवादी फोरमले सबै तयारी पुरा गरिसकेको छ । भने, अर्को घटक राष्ट्रिय जनता पार्टी नेपालका ६

११ मिनेट प्रदेशसभा बैठकको पूर्वाभ्यास, काठमाडौँबाट सभामुखको कुर्सी

पोखरा : मुलुकको सुन्दर पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ प्रदेशसभा बैठकको आज ११ मिनेट पूर्वाभ्यास सम्पन्न गरियो । नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा प्रदेशसभाको पूर्वाभ्यास बैठक दिउँसो ४ः२९ बजेदेखि

१ सय ३ वर्षका भूपू सैनिक परेडमा उत्रेपछि …!

चितवन : नेपाली सेनाले भूपू सैनिक सम्मेलन एवं स्वास्थ्य शिविर आयोजना गरेको छ । नेपाली सेना सैनिक कल्याणकारी बोर्डको आयोजनामा श्री मध्य पृतना हेटक्वाटर चितवनमा आयोजित सम्मेलनको प्रधान सेनापति राजेन्द्र क्षत्रीले