Logo
३ आश्विन २०८१, बिहीबार
(January 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

पूर्व सांसदहरुलाई कोषको १० अर्ब रुपैयाँ नदिन आदेश

काठमाडौँ : निर्वाचन क्षेत्र विकास कोषमार्फत बाँड्न लागिएको १० अर्ब रुपैयाँ पूर्व सांसदहरुलाई नदिन सर्वोच्च अदालतले आदेश दिएको छ । नयाँ निर्वाचन भएर सांसदहरुसमेत विजयी भइसकेको अवस्थामा विघटित संसदका सांसदहरुलाई रकम

प्रदेश प्रमुख नियुक्तिमा सरकारको ‘आलटाल’

काठमाडौं : प्रदेश प्रमुख नियुक्तिमा सरकारले आलटाल गरेको छ । वाम गठबन्धनबाट सरकार लम्ब्याउन खोजेको आरोप खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्तिमा आलटाल गरेका हुन । प्रधानमन्त्रीकै ढिलासुस्तीले निर्वाचन

पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्न माग

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन् । संचारकर्मीहरुसँगको कुराकानीमा खोकु छिन्ताङमा मारिएकालाई सरकारले ढिैल भएपनि सहिद घोषणा

‘फलोअप’ उपचारका लागि प्रचण्ड पत्नी सीता दाहाल दिल्ली तर्फ

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता उपचारका लागि दिल्ली जाँदैछिन् । उनी आइतबार ‘फलोअप’ का लागि दिल्ली जान लागेकी हुन् । मधुमेहलगायत रोगका कारण उनी लामो

सातै प्रदेशमा राष्ट्रिय सभा चुनावका लागि निर्वाचन कार्यालय स्थापना

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय खोलेको छ । पुर्वनिर्धारित निर्वाचन कार्यतालिका अनुसार आयोगले शनिबार सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय खोलेको हो । आयोगले

प्रदेश प्रमुखका लागि यी हुन् मधेशका दावेदारहरु

काठमाडौं : सरकारले राजनीतिक सहमती र आपसी भागबण्डाका अधारमा नियुक्त गर्ने तयारीमा रहेका प्रदेश प्रमुखहरुका लागि बिभिन्न नामहरु प्रस्तूत हुन थालिएका छन् । प्रदेश नम्बर २ अन्तरगत प्रदेश प्रमुखका लागि राष्ट्रिय

जुत्ता सिउने नथुनी मोचीले तोडाए डा. केसीको अनसन

काठमाडौं :बिभिन्न माग सहित अनशनमा रहेका डा. गोविन्द केसीले शनिवार अनसन तोडेका छन् । त्रिवि शिक्षण अस्पताल अगाडि जुत्ता सिलाउने काम गर्दै आएका नथुनी मोचीले डाक्टर केसीको अनसन तोडाएका हुन् ।

चिनियाँ इन्टरनेट भित्रिएपछि, नेपालभन्दा भारतमा बढी चर्चा

काठमाडौं : नेपालमा चिनियाँ ईन्टरनेट सेवाको उद्घाटन भएपछि भारतमा भने यस विषयलाई लिएर चर्चा सुरु भएको । भारतीय सञ्चारमाध्यममा समेत यसले मुख्य स्थान पाएको छ । भारतको चर्चित नव भारत

चीनसँग लड्न नेपाललाई हात लिनु जरुरी छ : भारतीय सेनाध्यक्ष

काठमाडौं : भारतको स्थल सेनाध्यक्ष विपिन रावलते चीनसँग युद्ध गर्नको लागि भारतले आफ्ना छिमेकीहरुसँग राम्रो सम्बन्ध बढाउनुपर्ने जनाएका छन् । शुक्रबार नयाँ दिल्लीमा भएको एक कार्यक्रममा बोल्दै सेनाध्यक्ष रावलले चीन

अन्ततः तीन वटै अनलाइनका सम्पादकहरुले बुझए लिखित जवाफ

काठमाडौं : आइजिपी नियुक्तिको कार्यसम्पादन मूल्यांकन ‘किर्ते’ प्रकरणमा जोडिएका तीन वटा अनलाइनका सम्पादकहरुले प्रेश काउन्सिलमा लिखित जवाफ पेश गरेका छन् । शुक्रबार तीनवटै अनलाइनका सम्पादकले काउन्सिल पुगेर जवाफ पेश गरेका

१६ जना सहिद घाेषणा गर्दै सकियो मन्त्रिपरिषद् बैठक, तर नियुक्त भएनन् प्रदेश प्रमुख

काठमाडौंं : मन्त्रिपरिषद् बैठकले शुक्रबार पनि प्रदेश प्रमुख नियुक्त गर्न सकेन । यसअघि मन्त्रिपरिषद् स्रोतले शुक्रबारकै बैठकबाट प्रदेश प्रमुख नियुक्त हुने जानकारी गराएको थियो । प्रदेश प्रमुख र अस्थायी केन्द्रसम्बन्धी

नोजाको दोश्रो वार्षिकउत्सव : यसै वर्षदेखी अनलाईन मिडियाहरुको पनि बर्गिकरण हुने

काठमाडौं : नेपालबाट सञ्चालित अनलाइन पोर्टलहरुको छाता संगठन राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा)को दोश्रो वार्षिकउत्सव सम्पन्न भएको छ । सूचना सञ्चार प्रविधि मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आत्थ्यित तथा नोजाको केन्द्रीय