Logo
३ आश्विन २०८१, बिहीबार
(January 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

आफूलाई टोकेको सर्पलाई समातेर नै अस्पताल पुगे महतो

सर्लाही : खेतमा काम गरिरहेका बेला एक किसानलाई बिषालु सर्पले टोकेपनि उनी सर्पलाई समातेर नै अस्पताल पुगेका छन् । सर्लाही स्थित बलरा ५ का स्थानिय दहरु महतोले आफूलाई टोकोको सर्पलाई

एसियाली चिकित्सा विद्यार्थीको सम्मेलन काठमाडौँमा हुने

काठमाडाै‌ : दक्षिण एसियामै पहिलोपटक एशियाली चिकित्सा विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यही माघ ७ देखि १२ गतेसम्म सम्मेलन हुनेछ ।  एसियाली मुलुकका चिकित्सा विषय अध्ययन गर्ने विद्यार्थीबीच आ–आफ्नो

आरजुका ‘एसम्यान’ लाई नै राम्रो जिम्मेवारी, भन्दै बालुवाटारमा बबाल

काठमाडौं : पार्टी प्रवक्तामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यूवा नेता विश्वप्रकाश शर्मालाई नियुक्ति गर्दा बालुवाटारमा बबाल भएको छ । पार्टीको प्रभावशाली भूमिकामा रहेका देउवा विधान, हैसियत र शक्तिका

नागरिकता नदिने प्रजिअ विरुद्ध अपहेलनामा मुद्दा दायर गरौं

नेपालको संविधानको धारा ११ (३) ले जन्मसिद्ध नागरिकहरुको सन्तानले बाबुआमा दुवै नेपालको नागरिक भए सन्तानले वंशजको नागरिकताको प्रमाणपत्र पाउने व्यवस्था गरेको छ । यो एउटा बाध्यात्मक संवैधानिक व्यवस्था हो, तर

कैदको फैसला सदर भएपनि मनाङेलाई प्रहरीले पक्राउ नगर्ने

काठमाडौं : सर्वोच्च अदालतले कर्तब्य ज्यान मुद्दामा प्रदेशसभा सांसद राजिव गुरुग उर्फ दिपक मनाङेलाई दोषी ठहर गर्दै ५ वर्षको कैद सजायलाई सदर गरेपनि प्रहरीले उनलाई पक्राउ नगर्ने भएको छ ।

इनरुवाका निडर पत्रकार डम्बरबहादुर थापाको निधन

इनरुवा : सुनसरीका अग्रज पत्रकार डम्बरबहादुर थापाको मंगलबार बिहान इनरुवा–६ मधेशास्थित आफ्नै निवासमा दम रोगका कारण निधन भएको छ । एकहत्तर वर्षीय थापाले केही सातायता नियमित औषधि सेवन गरिरहेका थिए । निडर

मधेसमा चिसोको कम्पन : न दाउरा छ, न ओढ्ने सिरक !

भैरहवा : कानुनमा नै प्रत्येक नागरिकको गाँस, बाँस र कपासको ग्यारेण्टी गरिएको छ । तर, जाडोयाम सुरु भएसँगै मधेसमा गरीबको जीवन कहालीलाग्दो बन्छ । मधेसका गरीबको पीडा यस्तो छ कि आगो

व्यवसायी बसन्त हत्याकाण्ड : लोकल कनेक्सन खोज्दै प्रहरी

भैरहवा : रुपन्देहीको देवदह नगरपालिकामा व्यवसायी बसन्त (बलु) पौडलको हत्यामा प्रहरीले लोकल कनेक्सन खेजिरहेको छ । लोकल कनेक्सन विना हत्या हुन नसक्ने निश्र्कषमा पुगेको प्रहरीले अपराधीलाई पक्राउ गर्न लोकल कनेक्सन खोजिरहेको

यस्ता छन् सुमार्गीले सिरोहियामाथि लगाएका १५ आरोप

काठमाडौं : उद्यमी अजयराज सुमार्गीले कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहियामाथि गम्भीर आरोप लगाएका छन् । सुमार्गीले कैलाशलाई ब्ल्याकमेलरको आरोप लगाउँदै कान्तिपुरले पाठकमाथि गम्भीर विश्वासघात गरेको आरोप समेत लगाए । वानेश्वरस्थित मुक्तिश्री

सम्धी-सम्धीनीका कारण महन्थ ठाकुरको चौतर्फी आलोचना

‘हामि त ठाकुरजीलाई सम्मान गर्छाैं अन्यथा उनकी सम्धीनीलाई कान समातेर निकाल्थ्यौं’ काठमाडौं : तत्कालिन मधेश आन्दोलनका बेला नेपाली काँग्रेस त्याग गर्दै मधेशकेन्द्रित पार्टी स्थापित गरेका महन्थ ठाकुरको पछ्ल्लिो समय आलोचना

भारतीय गुप्तचर निकाय ‘रअ’ को नाममा ठगी गर्ने ६ जना पक्राउ

काठमाडौं : भारतको गुप्तचर निकाय रिसर्च एन्ड एनालाइसिस विङ (रअ) मा भर्ना गरेको भन्दै नक्कली नियुक्तिपत्र दिई काठमाडौंका युवालाई ठगी गर्ने ६ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला

राजधानीमा इतिहास रच्दै मैथिली नाटक ‘काशीदेवी

काठमाडौं :  प्रजातान्त्रिक योद्धा दुर्गानन्द झाको जिवन संघर्षमा आधारित मैथिली नाटक ‘काशीदेवी’ काठमाण्डौ स्थित सर्वनाम थियेटरमा प्रदर्शनमा रहेको छ । तत्कालिन पञ्चायती शासन विरुद्ध हाँसीहाँसी फाँसीमा चढेका योद्धाको कथावस्तुलाई पहिलोपटक