Logo
३० कार्तिक २०८१, शुक्रबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

दोस्रो कार्यकालका लागि पुन निर्वाचित : कुशल सैन्य कमाण्डरदेखि उपराष्ट्रपतिसम्म 

काठमाडौँ- दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका नन्दबहादुर पुन नन्दकिशोर पुन ‘पासाङ’ को नामले परिचित हुनुहुन्छ । तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको ‘जनयुद्ध’मा ‘पासाङ’को नामले परिचित पुन २०२२ कात्तिक ७ गते राङ्सी–९, रोल्पामा

अबचाहिँ साँच्चैको नाकाबन्दी हुने अवस्था आउँदै छ : उपेन्द्र यादव

काठमाडौं : सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अब साँच्चैको नाकाबन्दी हुने बताउनुभएको छ । ‘पहिले सीमासम्म पुगेर धर्ना बस्न बाध्य हुनुपरेको थियो, हामीहरूको भावनाविपरीत संविधान जारी भएपछि हामी सीमामा

जनकपुरधाममा लामखुट्टे नियन्त्रण ठुलो चुनौती

सरसफाईमा चेतनशिल बन्ने क्रममा रहेको जनकपुरधामवासीहरु यस पटक लामखुट्टे नियन्त्रणको लागि आन्दोलित बनेका छन । समाजिक संजालका भित्ताहरु जनकपुरधाम उपमहानगरपालिका र मेयर लालकिशोर साहको खेदो खन्दै भरिएका छन । लामखुट्टेको

अभिनन्दन सहित राधालाई गाँउ फर्काइयो : रमिते बनेका गाउँलेले सम्मानमा ताली बजाए

कैलाली  : बोक्सी आरोपमा भोलेबाबा भनिने रामबहादुर चौधरी र उनका सहयोगी युवतीले १८ वर्षीया राधालाई कुटपिट गर्दा रमिते बनेर ताली बजाउने यहाँका गाउँलेले निर्दोष र निहत्था युवतीलाई क्रुर ढंगले कुटपिट

जनकपुरको प्राचिन चिनारी : दरबार थियो अहिलेको जानकी मन्दिर

संघिय नेपालको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन लगतै प्राचिन जनकपुर शहरलाई प्रदेश नम्बर २ को छायाँ राजधानीको रूपमा हेरिएको छ । छायाँ यो अर्थमा की यसको अहिलेसम्म घोषणा भएको छैन् ।

समृद्धिको मुद्दामा सार्क मुलुकबीच सहकार्य हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियामा उपलब्ध अपार साधन र स्रोतको परिचालन गरी समृद्धिको बाटोमा अगाडि बढ्न एकीकृत सहकार्य आवश्यक भएको बताउनुभएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)

अन्तत् : गृहमन्त्रीले नै जुस पिलाएर तोडाए रेशम चौधरीको अनशन

काठमाडौं : कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले शुक्रबार अनशन तोडेका छन् । शुक्रबार वीर अस्पतालमा गृहमन्त्री रामबहादुर थापा बादलले चौधरीलाई जुस पिलाएर अनशन तोडाएका हुन् । उनले

पाँच वर्षमा मापसे गर्ने १५ लाख आठ हजार ५०९ जनालाई कारबाही

काठमाडौँ, रासस : महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १५ लाख आठ हजार ५०९ जनालाई कारबाही गरेको छ । महाशाखाले विसं २०६९ मंसिर २२ गतेदेखि हालसम्म उपत्यकामा

ओली सरकारका पालामा छाडातन्त्र सुरु हुने संकेत : ‘भूमिगत गिरोह’को उदय

एउटा स्त्रीलम्पट मिडिया टाइकुनले पत्रिकामार्फत हाकाहाकी अदालत र न्यायाधिशको मानहानी गर्छ । जेल जानुपर्ने त्यो फटीचर कार्पेट ब्यापारी आफ्नो कर्पोरेट च्याम्बरमा तरुनी अगल-बगल राखेर वाइन खाँदै देश चलाइरहेको छ ।

हजारौं जनताले चुनेका प्रतिनिधिलाई एउटा जाहेरीको भरमा सिधै अपराधी भन्न मिल्छ ?

अस्पतालमा रहेको बिरामीलाई हत्करी र जन्जीरले बाँधेर राख्नु कस्तो कनुनी नैतीकता हो यो ? अपराध पुष्टि नहुन्जेलसम्म कोहि पनि अभियुक्त निर्दोश नै हुन्छन् र उनलाई अपराधी जस्तो ब्यवहार गर्न सकिन्न ।

न्यायाधीश चोलेन्द्र राणाको ‘न्यायपालिकीय कु’ प्रयास

सर्वोच्च अदालतका न्यायाधीस चोलेन्द्र शमशेर राणाले प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध इजलासको दुरुपयोग गरेर घरमा लेखेर ल्याएको चिर्कटो पढीवाची सुनाएर हिँडेपछि केहीले खुसी मनाए, केहीले भित्रभित्रै भोजै खाएको सनसनी चल्यो, अधिकारवादी भनिने

पटक-पटकको हवाई दुर्घटना : आयोग त बन्छ तर प्रतिवेदन कार्यान्वयन हुँदैन

काठमाडौँ : नेपालमा हवाई दुर्घटनापछि गठन गरिएका छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको पाइएको छ । सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटक÷पटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन