Logo
४ आश्विन २०८१, शुक्रबार
(January 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

प्रत्यक्ष प्रसारण गर्ने उद्देश्यसहित ५ नेपाली महिला पत्रकार हिमाल चढ्ने तयारी

काठमाडौं : विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथाको चुचुरोवाट टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्ने उद्देश्यसहित ५ नेपाली महिला पत्रकार हिमाल चढ्ने तयारी गरिहेका छन् । सगरमाथाको ८,८४८ मिटर अग्लो शिखरलाई चुम्ने मात्रै होइन,

नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले प्रस्तावक र सर्मथक नै नपाएपछि…!

जनकपुर : नेपाली जनता दलका अध्यक्ष हरिचरण साह आफ्ना दर्जन कार्यकर्तासहित दिउँसो १२ वजे निर्वाचन अधिकृतको कार्यालय पुगे । त्यहाँ पुगे लगत्तै उनले निर्वाचन अधिकृतको कार्यालयबाट फटाफट उम्मेदवारी दर्ताका लागि

सकसपूर्ण आवतजावत : सार्वजनिक सेवाका नाममा व्यापार

काठमाडौँ : देशको राजधानी शहर सबै कुराले सुविधा सम्पन्न होला भन्ने जो कसैले सोच्नु अस्वाभाविक होइन । तर, सार्वजनिक सवारीमा आवतजावत गर्ने काठमाडौँवासीको अवस्था सकसपूर्ण छ ।  निजी व्यवसायीको भरमा करिब

राष्ट्रियसभा उम्मेदवार : फोरमबाट पासवान/यादव, राजपाबाट लाल/यादव र काग्रेसबाट देव/यादव

काठमाडौं : नेपाली कांग्रेस समेत संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धनले प्रदेश २ का लागि राष्टिय सभा उम्मेदवारहरु तय गरेको छ । फोरमले सुनसरीकी प्रमिला यादवलाई महिला

मनिष सुमनको अन्तरविचार : गजेन्द्र नारायण र सदभावना

गजेन्द्र बाबु को सदभावना, जसले मलाई १४ वषॅ कै उमेर मा अाफनो बिधाथिॅ मंच माफॅत पाटीॅ सदस्यता दियो । एउटा राजनैतिक कायॅकताॅ र सामाजिक रूपान्तरण को अभियनता रूपी भुमिका दियो ।

उम्मेदवार स्यंव नै वार्ता गर्न पुगेपछि वाम र मधेसी गठबन्धनबीच तालमेल भएन

काठमाडौं । उम्मेदवार स्यंव नै वार्ता गर्न अग्रसर भएपछि राष्ट्रियसभाको निर्वाचनका लागि वाम र मधेसी गठबन्धनबीचको तालमेल प्रयास असफल भएको छ । राजपाको तर्फबाट राष्ट्रियसभा उम्मेदवार रहेका वृशेषचन्द्र लालले आफ्ना

एकै सिजनमा लाखसम्म कमाउँछन् इँटा मजदूर

भक्तपुर : सिन्धुपाल्चोक जिल्ला चौताराका ३७ वर्षीय रामबहादुर तामाङ दम्पतीको डेरा भक्तपुरको च्याम्हसिंहमा रहेको छ । तर अचेल उहाँहरु दुई सन्तानका साथ चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित माझी भैरव इँटाभट्टाको झ्याउलीमा बस्दै

भगवान् गौतमबुद्धसँग सम्बन्धित प्राचीन पोखरी र विहारको भग्नावशेष फेला

नवलपरासी :  भगवान् गौतमबुद्धको अष्ठधातु रहेको नवलपरासीको रामग्राम स्तुपमा प्राचीन पोखरी र विहारको भग्नावशेष फेला परेका छन् । नवलपरासी – (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम–७, उजैनी रामग्राम स्तुप क्षेत्रमा गरिएको जियोफिजिक्स

एमालेसंग गठबन्धन गर्ने मूडमा मधेशवादी दल

काठमाडौँ । चुनाव अघि पनी बराबर झै रहेको नेकपा एमाले र मधेशी दलबीचको सम्बन्धनमा परिर्वतन हुने भएको छ । राष्ट्रिय सभाको चुनावमा लोकतान्त्रिक गठबन्धनसँग तालेमल भन्दा पनि वाम गठबन्धनसँग नजिकिदा

मेलमिलापतर्फ पठाइएका मुद्दामा देखिएन सन्तोषजनक अवस्था

काठमाडौँ : काठमाडौँ अदालतमा चालु आवमा मेलमिलापतर्फ पठाइएका मुद्दामा सन्तोषजनक अवस्था देखिँदैन ।मेलमिलापतर्फ ४५८ मुद्दामध्ये ७४ मुद्दा मात्र मेलमिलाप गर्न सफल तथा २३१ मुद्दा मेलमिलाप गर्न असफल भएका छन् ।

माओवादीसँग पार्टी एकताका लागि कार्यदल बनाउने एमालेको निर्णय

भक्तपुर : नेकपा (एमाले) ले नेकपा (माओवादी केन्द्र) सँग छिट्टै पार्टी एकता गर्नका लागि दुईवटा कार्यदल बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश समेतबाट वसन्त श्रवण (फोटो फिचर)

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक जानुभई वसन्त श्रवण तथा प्रसाद ग्रहण गर्नुभएको छ । आज बिहान ११ः१७ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गर्नुभएको