सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिव नियुक्त गरेका छन् । सभामुख घिमिरेलाई पाण्डेलाई कार्यवाहक महासचिव नियुक्ति गरेको संघीय संसदका प्रवक्ता टेकराज गिरीले जानकारी दिए । संघीय संसदका
“कुनै विषयमा सरकार कमजोर हुनेबित्तिकै संविधान र व्यवस्था नै ठिक छैन भन्ने प्रवृत्ति देखिएको छ । ‘सडक भत्कियो भने पनि संविधान खराब भन्ने’, देश नै खत्तम छ भन्ने भाष्य निर्माण
कोलकाताको एक अदालतले बलिउड अभिनेत्री जरिन खानलाई ठगी मुद्दामा थोरै भए पनि राहत दिएको छ । पश्चिम बंगालको राजधानी कोलकाताको एक अदालतले सोमबार जरिन खानलाई यहाँको नरकेलडांगा प्रहरी स्टेशनमा दर्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या २ सय रहेको औपचारिक जानकारी आएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा सरकार लागेको बताएक छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले मन्त्रिपरिषद्मा संशोधनका विषयमा छलफल भइरहेको बताए । चिकित्सा शिक्षा
सरकारले सबै ठाउँको शैक्षिक सत्र वैशाख १ देखि सुरु गर्ने निर्णय गरेपछि हिमाली जिल्ला मुस्ताङ आन्दोलित बनेको छ । सरकारले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र पठाइसकेको छ
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कांग्रेसकै अगुवाइमा मुलुकमा सुशासन स्थापित हुनुपर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेको ‘मुखपत्र नेपाल पुकार’को लोकार्पण कार्यक्रममा बोल्दै नेता रिजालले केन्द्र र सातवटै प्रदेशमा नेपाली
एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको चौथो विकेट लिएको छ । अफगानिस्तानको चौथो विकेट दिपेश कँडेलले लिएका हुन् । उनले अफगानिस्तानका रहिमुल्लाह जुरमातीलाई ३५ रनको
शहर-बजारमा छरछिमेक एक अर्कावीच खासै कुनै मतलव नभएपनि गाँउघरमा छरछिमेकबीच डाह दुश्मनी एकदमै हुने गरिएको देखिएका छन् । कसैको तरकारी खेती, केरा खेति वा अन्य बालीनली राम्रो फलेमा डाहा गर्नेले
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने बताएका छन् । ७५ औँ अन्तर्राष्ट्रिय
परराष्ट्रमन्त्री एनपी साउदले पोर्चुगलमा रहेका ४० हजारभन्दा बढी नेपालीको हकहितको रक्षा र उनीहरूलाई प्रत्यक्ष सेवा दिनका लागि राजदूतावास खोलिएको बताएका छन् । शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले पोर्चुगलमा