Logo
२ मंसिर २०८१, आईतबार
(September 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

बिहीबार देशभर कहाँ-कहाँ के-के भयो ? (हेर्नुस् ११तस्विर)

बेसारको यसरी प्रयोग गरेमा यति ठुलो रोगहरुको औषधि हुन्छ

बेसार वा हलेदो वा कतै हल्दी भनिने पहेँदो पदार्थ विशेषगरी तरकारीमा प्रयोग हुन्छ । कतिपयले तरकारीको रंगको लागि पनि मिसाउन मन पराउँछन् । खासमा बेसारले तरकारीको स्वादलाई खासै असर पार्दैन

एप्पलको वार्षिक लञ्चिङ इभेन्ट, डुअल सिमको पनि विशेषता, यस्तो छ मूल्य

एप्पलले आफ्नो वार्षिक लञ्चिङ इभेन्टमा पहिलो पटक दुईवटा सिम राख्न मिल्ने आइफोन बुधबार सार्वजनिक गरेको छ । कम्पनीले यो फिचर्स आइफोन एक्सएस र एक्सएस म्याक्समा दिएको छ । यस्तै, तेस्रो

न्यायको आसमा निर्मलाका बुवाआमासहितको टोली काठमाडौँमा

काठमाडौँ : छोरीको हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै निर्मला पन्तका आमाबाबु काठमाडौं आइपुगेका छन् । भोलिबाट राष्ट्रपति, प्रधानमन्त्री, प्रहरी प्रमुख लगायतलाई भेटेर ज्ञापन पत्र बुझाउने उनीहरुको तयारी छ । सरकारले कञ्चनपुर

सन् १९२७ मा श्री ३ चन्द्र शमशेरले सञ्चालनमा ल्याएका रोपवे

श्री ३ चन्द्र शमशेरले सन् १९२७ मा धुर्सिङ्देखि मातातीर्थसम्म २२ किलोमिटर लामो रोपवे सञ्चालनमा ल्याएका थिए । जुन रोपवेले घण्टामा ८ टन सामान बोक्ने क्षमता थियो। पञ्चायतकालमा यसलाई हेटौंडादेखि काठमाडौंसम्म

आफनै पूर्वजले बनाएको मन्दिरमा ४० वर्षपछि पूजा गर्न पाए सिम्रौनगढका दलित

वीरगन्ज : करिब ४० वर्षपछि मात्र बाराको सिम्रौनगढ नगरपालिका दलित (चमार जाति) हरुले शिव पार्वती मन्दिरमा पूजापाठ गर्न पाएका छन् । आफना बाबु, बाजेसहितका पूर्वजले बनाएको शिव पार्वती मन्दिरमा करिब ४०

देशभरका मधेशी समुदायले आज ‘चौरचन पर्व’ मनाउँदै

देशभरका मधेशी समुदायले आज चौठीचाँद अर्थात् चौरचन पर्व श्रद्धापूर्वक मनाइँदै छ । हरेक परिवारबाट एक महिलाले दिनभर निराहार रही साँझ चन्द्रमालाई विविध पकवानका साथ फल एवं दही अर्पण गर्ने परम्परा

छोरीको हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै काठमाडौं आए निर्मलाका आमाबुबा

काठमाडौं : छोरीको हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै निर्मला पन्तका आमाबाबु काठमाडौं आइपुगेका छन् । भोलिबाट राष्ट्रपति, प्रधानमन्त्री, प्रहरी प्रमुख लगायतलाई भेटेर ज्ञापन पत्र बुझाउने उनीहरुको तयारी छ ।

हिन्दु महिलाहरुको महान चाड तीजमा व्रत किन र कसरी बसिन्छ ?

पालैपिलो : चीनलाई भारतको र भारतलाई चीनको “कार्ड”

चीनलाई भारतको र भारतलाई चीनको “कार्ड” पालैपिलो देखाउने दुश्साहस गर्दा नेपालले नेपाली जनता र राष्ट्रमाथि नै संकट निम्त्याउने खतरा बढेको देखिन थालेको छ । २०० वर्षअघि लडाईमा हारेर नेपालले सुगौली

ऐन विपरित ठेक्का लगाएपछि रेल विभागका महानिर्देशकको जिम्मेवारी खोसियो

काठमाडौं : अनियमितता गरेका भन्दै तत्कालिन रेल विभागका डिजी (महानिर्देशक) अनन्त आचार्यलाई कारवाहीस्वरुप फिर्ता बोलाएको छ । आचार्यले महोत्तरीको बर्दिवासदेखि लालबन्दीसम्म रेलका लागि बनाइने तीनवटा प्याकेज अन्तरगतका ६ वटा पुल निर्माणको

ख्याल गर्नुहोस् ! दरमा के-खाने, के-नखाने ? कस्ता व्यक्तिले व्रत बस्ने र कसरी बस्ने ?

काठमाडौं : हिन्दु महिलाहरूको महान चाड हरितालिकाको अघिल्लो दिन आज दर खाने चलन छ । तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बसी पूजा र नाचगान गर्ने गन्छि । विशेषगरी