Logo
२ मंसिर २०८१, आईतबार
(October 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

तराईमा “दशहारा” को रौनक : यसरी हुँदैछ कुस्ती (फोटो फिचर)

काठमाडौं : बिजया दश्मी भनेको टिकालाई बढी महत्व दिईएता पनि तराईमा यस्को रौनक भने छुट्टै हुने गरिएको छ । नयाँ कपडा अनिवार्य लगाउने र मेलामा रमाइलो गर्ने तराईको बिशेषता हो

एसपी विष्टका छोराले लेखे प्रधानमन्त्रीलाई विन्ती पत्र : ‘अफुवाह फैलाएर मेरो चरित्र हत्या भयो’

काठमाडौं : कञ्चपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको आरोप लागेका करिणराज विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विन्ती पत्र लेखेका छन् । कञ्चनपुरका तत्कालीन एसपी डिल्ली विष्टका छोरा किरणराज विष्टले विभिन्न सञ्चारमाध्यम

गौतम बुद्ध भारतमा जन्मिएको प्रचार गरेका भनिएका सांसद साह भन्छन्-‘मेरो चरित्र हत्या गरिँदैछ’

काठमाण्डौं : प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् । उनी कांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । कार्यक्रममा सहभागी

प्रदेश २ को नाम ‘मिथिला प्रदेश’ राख्नुपर्छ, सरकार सबैभन्दा असक्षम : उपसभापति निधि

जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश २ को नाम मिथिला प्रदेश राखनुपर्ने धारणा राखेका छन् । उनले प्रदेश २ को प्राचीनता र सांस्कृतिक गरिमालाई दृष्टिगत गरी मिथिला प्रदेश नामाकरण

दैनिक एक लाखजनाभन्दा बढी सर्वसाधारण उपत्यकाबाट बाहिरिँदै

काठमाडौं : दसैँ सुरु भएसँगै उपत्यकाबाट बाहिर जानेको संख्या बढ्न थालेको छ । दैनिक एक लाखजनाभन्दा बढी सर्वसाधारण उपत्यकाबाट गृहजिल्लातर्फ जान थालेको ट्राफिक प्रहरीले जनाएको छ । मंगलबार एक लाख

बंगलादेशी पूर्व प्रधानमन्त्री खालिदाको छोरा दोषी करार, गृह राज्यमन्त्रीलाई मृत्युदण्ड

प्रधानमन्त्री शेख हसीनाको चुनावी र्यालीमा ग्रिनेड हमलाको मामिलामा बंगलादेशको अदालतले बुधबार फैसला सुनाएको छ । यसमा मामिलामा पूर्व प्रधानमन्त्री खालिदा जियाको छोरा तारिक रहमान समेत ३८ जनालाई दोषी करार गरिएको छ

महन्थलाई मोदीका सुरक्षा सल्लाहकार डोभलको फोन : फोरम र राजपाबीच एकीकरण चर्चा  

काठमाडौं : संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरणको चर्चा फेरि शुरु भएको छ । एकताका लागि पटक-पटक यी दुई दलबीच प्रयास भएपनि सम्भव भइरहेको थिएन

मैले पिटेको भए ऐश्वर्या जिवित रहने थिइनन्ः सलमान खान

बलिउड अभिनेता सलमान खानले तत्कालिन प्रेमिका ऐश्वर्या रायलाई हातपात गरेको प्रसंग पुरानो हो । तर, अहिले ‘मि टु’ अभियानले भारतमा उग्ररुप लिइरहँदा यो प्रसंग फेरि चर्चामा आएको छ । कतिपयले सलमान

बडा दशैं सुरु : आज घटस्थापना, यस्ता छन् विविध स्वरुपसँग जोडिएका तथ्यहरु

काठमाडौँ :  उल्लासका साथ मनाउने चाड दसैँ बुधबार (आज) देखि सुरु भएको छ । आज घटस्थापना दसैँको पहिलो दिन । आज नवरात्रिको प्रथम दिन अर्थात् घटस्थापना हो । महान् चाड बडा

ग्लोबल मधेशी एसोसिएसनको अन्तरक्रिया : ‘मधेशको चौतर्फी विकासका लागि हरदम तयार’

काठमाडौं : विश्वभरी छरिएर रहेका मधेशी समुदायको छाता संगठन ग्लोबल मधेशी एसोसिएसनले मधेशको समृद्धिका लागि विभिन्न आयाम, चूनौती र अवसरको बारेमा वृहत अन्तरक्रिया गरेका छन् । सोमवार काठमाडौंमा आयोजिक कार्यक्रममा

बिना अप्रेशन पाइल्स रोगबाट छुटकारा पाउन अपनाउनुहोस् यि घरेलु उपाय

काठमाडौँ : अचेल धेरै जसो मानिसहरु पाइल्स समस्याको शिकार भएको पाइन्छ । मानिसको दिशा गर्ने ठाउँवरिपरि रहेका रक्तनशाहरु विविध कारणबाट सुन्निएको या मांसपेशीका अङ्कुरहरुको आकार बढ्न गएमा यस स्थितिलाई पाइल्स

नयाँ लुगा लगाउँदा होस गर्नुहोस् एलर्जी बनाउला

काठमाडौँ : नेपालीहरुको महान चाड बडा दशैं आउँदै छ । दशैंको विभिन्न विशेषता मध्ये एक हो नयाँ लुगा लगाउने । सानो उमेरका केटाकेटी देखि पाका उमेरका व्यक्तिसम्मले दशैंमा सकेसम्म नयाँ लुगा