Logo
२ मंसिर २०८१, आईतबार
(November 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

मिस वर्ल्ड २०१८ को ‘हेड टु हेड च्यालेञ्ज’मा श्रृंखला : ‘बेरोजगारी ठूलो समस्या’ (भिडियो)

काठमाडौँ : मिस वर्ल्ड २०१८ को प्रतियोगिताको आइतबार प्रतियोगितामा ‘हेड टु हेड च्यालेञ्ज’ हुँदैछ । यसमा नेपालबाट श्रृंखला खतिवडाले सहभागिता जनाँदैछिन् । ‘हेड टु हेड च्यालेञ्ज’ च्यालेञ्जमा पुग्नको लागि प्रतियोगीले सोधिएको प्रश्नको

राजेन्द्र महतोलाई हामी स्विकार्दैनौँ, महन्थ ठाकुरलाई विधानविपरित हटाइयो : बृजेशचन्द्र लाल

अध्यक्षमण्डलको संयोजकबाट महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतोलाई ल्याएपछि राष्ट्रिय जनता पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ । ठाकुर र महतो पक्षधरले एकअर्कालाई आरोप लगाउन थालेका छन् । यसै विषयमा ठाकुर पक्षधर नेता

लैनचौरको रेस्टुरेण्डमा पूर्व पुर्व राजा ज्ञानेन्द्र शाहको ‘डान्स’ ! (फोटोफिचर)

काठमाडौं : लैनचौरको एक रेस्टुरेण्डमा पूर्व श्री ५ ज्ञानेन्द्र शाहले ‘डान्स’ गरेका छन् । ज्वाँइ राजीव शाहीको जन्मदिनमा अवसरमा आयोजित एक समारोहमा पूर्वराजा ज्ञानेन्द्र शाह सहपरिवारसहित पुगेका थिए । सो

अध्यक्ष मण्डलमा संयोजक फेरिएपछि फुटको संघारमा राजपा, तमलोपा ब्युँझाउदै ठाकुर

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालको नेतृत्व फेरिएपछि पार्टी भित्र गम्भिर विवाद उत्पन्न भएको छ। अध्यक्ष मण्डलको संयोजक परिर्वतनको विषयले पार्टी फुट्न सक्ने स्थितिमा पुगेको असन्तुष्ट नेताहरूले बताएका छन्। गत

‘कांग्रेस आइको नेतृत्वलाई खुशी पार्न योगी आदित्यनाथमाथि अपमान भयो’

काठमाडौं : विवाहपञ्चमीको अवसरमा जन्ती बनेर जनकपुर आउन लागेका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणबारे कांग्रेस उपसभापती विमलेन्द्र निधिले गरेको टिप्पणीबारे भारतीय सत्तारुढ दल भाजपा नै अचम्ममा परेको छ भारतीय दुतावात निकट

गुरु नानकको विचारले सत्मार्गतर्फ अघि बढ्ने प्रेरणा मिल्छ : पुष्पकमल दाहाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिख धर्मका संस्थापक गुरु नानकको ५४९औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण शिख धर्मावलम्बीमा शान्ति र समृद्धिको शुभकामना

योगीमाथी खनिएका कांग्रेस नेता विमलेन्द्र निधि पश्चिमा शक्तिको एजेन्ट भएको आरोप

काठमाडाैं : विावह पञ्चमीको अवसरमा जनकपुरमा जन्ती बनेर आउन लागेका भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका बारेमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले गरेको विरोधलाई लिएर कांग्रेस कार्यकर्ताले निधिमाथि ‘हचुवा उट्पट्याङ’ को संज्ञा

मौलाना आजाद दिवसको अवसरमा भारतीय दूतावासको विशेष कार्यक्रम (फोटोफिचर)

काठमाडौँ : भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) तथा मौलाना आजाद दिवस काठमाडौको होटल हयातमा मनाइएको छ । काठमाडौँस्थित भारतीय दूतावासको आयोजनामा सो दिवस भव्य रुपमा मनाइएको हो । कार्यक्रमलाई

५ मन्त्रीलाई बोलाएर प्रधानमन्त्रीले झपारे, आदेश तामेलीको भर नपर्न र गति बढाउन निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज ५ मन्त्रीलाई बोलाएर आज झपारेका छन् । कार्यसम्पादन राम्रो नगरेको भन्दै ओलीले मन्त्रीहरुलाई आफ्नो कार्यालयमा बोलाएर झपारेको बुझिएको छ । उनले ती मन्त्रीहरुलाई

घुस दिन नसकेको भन्दै ‘राजीनामा स्टण्ट’ गरेका डाक्टर अधिकारीको पोल खुल्यो !

चाकडी र घुस दिन नसकेको भन्दै राजीनामा बुझाएका वीर अस्पताल, न्यूरो सर्जरी युनिटका प्रमुख प्रा. डा. धु्रबराज अधिकारीको राजिनामा रहस्य खुलेको छ । बडो आर्दशवादी र इमान्दारझै राजिनामा पत्र लेखेर

#MeToo : ‘संस्कारी बुवा’ आलोकनाथमाथि बलात्कारको आरोपमा उजुरी दर्ता

बलिउड अभिनेता आलोक नाथविरुद्ध प्रहरीमा बलात्कारको आरोपमा उजुरी दर्ता भएको छ । आलोक नाथमाथि निमार्ता विन्ता नन्दाले यौन हिंसाको आरोप लगाएकी थिइन् । धेरै चलचित्र तथा टेलिभिजन शृङ्खलामा ‘संस्कारी बुवा’ को

जनकपुरबाट जित्न नसकेका कांग्रेस उपसभापति निधीको प्रश्न : आदित्यनाथ जनकपुर किन ?

काठमाडौं : कांग्रेस उपसभापति विमलेन्द्र निधीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको नेपाल भ्रमणमा प्रश्न उठाएका छन् । आदित्यनाथ विवाहपञ्चमीमा जनकपुर आउने निश्चितप्रायः भइसकेको स्थितिमा उनले आशंका व्यक्त गरेका हुन्। उनी प्रतिनिधिसभाको