राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्वोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा पुगेकी छन् ।राष्ट्रपति भण्डारीलाई पोल्याण्डका लागि नेपाली राजदुत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता महेन्द्रराय यादवले संवैधानिक पिछडावर्ग आयोग गठन हुनुपर्ने माग गरेका छन् । उनले पिछडावर्ग समुदायका व्यक्तिहरुलाई राज्यले उपेक्षा गरेको आरोप लगाउँदै उनीहरुलाई अधिकार
काठमाडौं : सत्तारुढ संघीय समाजवादी फोरम नेपालकी नेतृ एवम् प्रतिनिधि सभा सांसद सरिता गिरीले प्रदेश दुईको आफ्नै दलको सरकारको कटु आलोचना गरेकी छन् । मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आफ्नै दलको नीति
अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले हिन्दु परम्परा अनुसार आइतबार विवाह गरेका छन् । शनिवार उनीहरुले क्रिश्चियन परम्पराअनुसार विवाह गरेका थिए । केटा र केटी दुवैको आ–आफनो धार्मिक
अहिले सुनको चिडिया ठानिने भारतलाई साम्राज्यवादी ब्रिटेनले १९० बर्ष सम्म आफ्नो पञ्जामा राख्यो । महात्मागान्धी, सुबास चन्द बोस, सरोजनी नाईडु, जवाहरी लाल नेहरु, सरदार बल्लभाई पटेल लगायत स्वतन्त्र सेनानीहरुको पहलमा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी पाहुनाहरुलाई आयोजना गरेको रात्रि भोज नेकपाकै बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले बहिष्कार गरेका छन् । हिजो राति प्रधानमन्त्री ओलीले एशिया प्यासिफिक
डाक्टरहरुको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि हरेक पाँच बर्षमा उनीहरुको परीक्षा हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता बृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले ५/५ बर्षमा परीक्षा
बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपड़ा र हलिउड अभिनेता तथा गायक निक जोनासले क्रीस्चियन परम्परा अनुसार शनिबार बिवाह गरेका छन् । कैथोलिक क्रीस्चियन धार्मिक रीतिरिवाज अनुसार उनिहरुले भारत स्थित एक राजशाही भवनमा विवाह
विश्व चिकित्सा विज्ञानको क्षेत्रमा अरुले भन्दा फरक काम सफलता हासिल गर्नु भनेको चानचुने सफलता होइन । यस्तो दुर्लभ वैज्ञानिक चमत्कारको नेतृत्व गर्ने सौभाग्य पनि नेपाली डाक्टरलाई नै मिल्यो । एउता
अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच. डब्लु बुसको निधन भएकाे छ । अमेरिकाको ४१ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेका बुसको ९४ वर्षको उमेरमा निधन भएको उनका छोरा तथा पूर्व राष्ट्रपति जर्ज
बलिउड तथा हलिउड अभित्रेनी प्रियंका चोपडा र हलिउड अभिनेता तथा अमेरिकी संगीतकर्मी निक जोनसको विवाह राजकीय शैलीमा हुने भएको छ । विवाह समारोह दुई दिन हुने छ । प्रियंका र निक परिवारसहित