Logo
१ माघ २०८१, मंगलबार
(January 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

आइभीएफ प्रबिधिबाट बिरगञ्जमा एउटी महिलाले जन्माईन तिम्ल्याहा बच्चा

सूर्य अस्पताल बिरगंजमा आइभीएफ ईनभीट्रो फर्टीलाईजेशन प्रबिधिबाट उपचाररत एकजना महिलाले जन्माईन तिम्ल्याहा बच्चा जन्माएकी छिन्। अस्पतालकी वरिष्ठ स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर मोनिका यादव सिंहले उक्त प्रविधिबाट उपचार गरेकी

मेलम्चीको पानी वितरण सहजीकरणका लागि मन्त्रालयले गरे समिति गठन

मेलम्चीको पानी वितरण सहजीकरणका लागि खानेपानी मन्त्रालयले समिति गठन गरेको छ। गत पुस २८ गतेको मन्त्रीस्तरीय निर्णयबाट मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरको नेतृत्वमा समिति गठन भएको

रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षामा ढिलाइ हुने

रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षामा केही ढिलाइ हुने भएको छ । ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रका लागि कोरिया जान आवेदन दिएकाहरूको परीक्षा ढिलागरी हुने भएको हो । यसअघि जनवरी २०

सर्वे रिर्पोट : मात्र १० सेकेन्डको अंकमालले हटाउँछ कयौँ बिरामी

यूएस नेशनल हेल्थ इन्टरभ्यू सर्वेका अनुसार हाँसीखुसी वैवाहिक जीवन बिताइरहेका दम्पत्ति सिंगलको तुलनामा ५८ प्रतिशत बढी बाँच्छन् । तनावमा हुँदा मान्छेले आफैँलाई चिन्तामा यति डुबाउँछ कि कोही-कोही त डिप्रेशनकै शिकार

अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले जिते फिफा द बेस्ट अवार्ड

अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले फिफा बेस्ट अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन्। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लन्डनमा सोमबार आयोजित कार्यक्रममा पुरुष प्रशिक्षकको अवार्ड हात पारेका छन्। अमेरिकी

शान्ति सुरक्षाको नाममा सरकार हत्यारा बन्दै : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार शान्ति सुरक्षाका नाममा नागरिक हत्यामा उत्रिएको बताएका छन्। सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महासचिव पोखरेलले भिड नियन्त्रणका मापदण्ड प्रयोग नगरी नागरिकलाई गोली नै हान्ने काम

बम्जनलाई पक्राउ गर्न सफल डिएसपी भण्डारीको यस्तो थियो तयारी

केन्द्रीय अनुसन्धान ब्युरोमा विगत १९ महिनादेखि कार्यरत् छन् प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारी। उनी पिल्लर नम्बर १ का इन्चार्ज हुन्। उक्त पिल्लरले जघन्य तथा संगठित अपराध अनुसन्धान गर्ने गर्छ।

मेयर र उपमेयरसँग जनप्रतिनिधिहरू रुष्टहुँदा काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरू महानगर प्रमुख बालेन शाह र उपमेयर सुनिता ढंगोलसँग रुष्ट हुँदा नगर सभा स्थगित भएको छ। प्रमुख,उपप्रमुखसँग जनप्रतिनिधिहरुको टकराबका कारण महानगरपालिकाको १४औं नगरसभा निर्धारित मितिमा नहुने निश्चित भएको

अक्ष्य र प्रवासको फिल्म सहित यी हुन् २०२४ का प्रतीक्षित २० भारतीय फिल्महरु

नयाँ वर्ष लागेसँगै आउने प्रतीक्षित हिन्दी फिल्महरुको पनि सुचि सार्वजनिक भएको छ ।  बन्ने घोषणा भएका र बनेर प्रदर्शनका लागि तयार भएका चलचित्रलाई यो सूचीमा राखिन्छ । कुन फिल्म प्रतीक्षित

जहाजकाे प्रतीक्षा गर्दागर्दै २३ वर्षीय सुत्केरी अंशुले गुमाइन ज्यान

कर्णाली स्थित हुम्लामा नेपालगन्जको जहाज कुर्दाकुर्दै एक सुत्केरीको मृत्यु भएको छ। बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा सोमबार राति १० बजे बुढाको मृत्यु भएको हो। जहाजको प्रतीक्षा

भारतीय बिदेश मन्त्रालयका प्रवक्ता फेरिए : अरिंदम बागचीको स्थानमा रवीन्द्र जायसवाल नियुक्त

भाररतीय विदेश मंत्रालयको प्रवक्ता परिवर्तन भएका छन्। भारतीय बिदेश मन्त्रीको नेपाल भ्रमण अघि प्रवक्ता परिवर्तन भएको हो । जसअनुसार रवीन्द्र जायसवालले जिम्मेवारी पाएका छन् । १९९८ ब्याचका आईएफएस जायसवाल आज देखि

लुम्बिनी प्रदेश सरकारले हटायो जग्गा धितो राखेर बैंकले दिने ऋणको सीमा

लुम्बिनी प्रदेश सरकारले राजधानी क्षेत्रको जग्गामा लगाउँदै आएको बैंकको ऋणको सीमा हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्ववर्ती सरकारले जग्गा धितो राखेर पाउने गरी तोकेको ऋणको सीमा हटाउने निणर्य गरेको हो।