Logo
२० पुस २०८१, शनिबार
(December 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

सिंहको निधनमा काठमाडौँ महानगरपालिकामा शोक बिदा

काठमाडौँ । काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधन भएकोमा काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको छ । पूर्वमन्त्री समेत रहेका सिंहको आज बिहान निजी निवासमा निधन भएको हो ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका पूर्वउपप्रबन्धक १३ वर्षपछि पक्राउ

३० मंसिर, काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप-प्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् । उनलाई शुक्रबार अपराह्न पक्राउ गरिएको प्रहरी वृत्त स्वयम्भूका

नेपाल पत्रकार महासंघको ६९ वर्षको इतिहासमा पहिलो पटक महिला नेतृत्व निर्वाचित

काठमाडौं । नेपाल पत्रकार महासंघको ६९ वर्षको इतिहासमा पहिलो पटक महिला नेतृत्व निर्वाचित हुने निश्चित भएको छ । शुक्रबार भएको महासंघको निर्वाचनबाट निर्मला शर्मा अध्यक्ष निर्वाचित भएकी छन् । यद्यपि

नेपालको अर्थतन्त्र दुई दर्जन विचौलियाको हातमा छः प्रचण्ड

काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको अर्थतन्त्र दुई दर्जन विचौलियाहरुको हातमा रहेको बताएका छन् । धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका–८ बिधाङस्थित कालिका माध्यामिक

छविलाल जोशीलाई अस्पताल भर्ना, रविले मानेनन्

काठमाडौँ । सहकारी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका छविलाल जोशीलाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि कास्की प्रहरीले जोशीलाई बिहिबार साँझ पोखराकै गण्डकी मेडिकल कजेल शिक्षण अस्पतालमा भर्ना

नेपाली सेनामा पण्डितदेखि नर्ससम्म भर्ना खुल्यो (विज्ञापनसहित)

नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ। नेपाली सेनाले प्राड–प्राविधिक–हवाई–विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरुका लागि भर्ना खुलाएको हो। भर्ना छनौट निर्देशनालयले आज जारी गरेको

बालेनको १ गोल सहित काठमाडौँमा जनप्रतिनिधिले जिते फुटबल

काठमाडौँ । काठमाडौँ महानगरको मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिको टिमले कर्मचारीको टिमलाई हराएको छ ।  प्रमुख बालेन्द्र शाह (बालेन) क्याप्टेन भएको जनप्रतिनिधिको टिम र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको

माओवादी स्थायी समिति बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यवस्थताको कारण स्थगीत भएको

टुकुचाको दायाँबायाँ चार मिटर करिडोर निर्माण गर्न काठमाडौंका जनप्रतिनिधिको माग

२७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरूले संघीय राजधानी काठमाडौँको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) को दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने माग गरेका छन् । काठमाडौँ महानगरपालिका–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ

११ औँ राष्ट्रिय महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्नुहुन्छ : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनले सहमतिमै नेतृत्व चयन गर्ने बताएका छन् । अर्थमन्त्री समेत रहेका पौडेलले रासससँग कुरा गर्दै पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशन

विभिन्न कार्यक्रमसहित महानगर दिवस मनाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न कार्यक्रम गर्दै ३० औँ महानगर दिवस मनाउने भएको छ । महानगरले बुधबार पत्रकार सम्मेलन गर्दै मेयर बालेन शाहको संयोजकत्वमा महानगर दिवस मूल समारोह समिति गठन

रवि लामिछानेको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेलाई वीरगन्जबाट आज कास्की नै फर्काउने तयारी गरिएको छ। कास्कीमा उनीविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। पुस ५ गते अघि नै अनुसन्धान