Logo
३ मंसिर २०८१, सोमबार
(December 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

दिक्तेल बजारमा दुई दिने बृहत प्रतियोगितात्मक कृषि मेला (हेर्नुस् बिभिन्न ७ तस्विर)

दिक्तेल बजारमा दुई दिने बृहत प्रतियोगितात्मक कृषि मेला प्रदेश नम्बर १ स्थित दिक्तेलबजारमा दुईदिने बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ । प्रदर्शनीमा स्थानीय सरस्वती माविका

इन्जिनियर हमिद नेहाल भन्छन् : ‘फेसबुकबाट प्रेम नगर्नुस् नतर, मैलेजस्तो दुःख पाउनुहोला’

“फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा छ बर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक सञ्चारमाध्यमसँगको कुराकानीमा बताउनुभयो । सामाजिक सञ्जाल

सरकारी वार्ता टोली विघटन, विप्लवसँग वार्ता गर्न सरकार असफल

काठमाडौं : विभिन्न भुमिगत समूहसँग वार्ता गर्न भन्दै सरकारले बनाएको उच्चस्तरीय वार्ता टोली अन्ततः विघटन भएको छ । मूख्य भूमिगत भनिएको नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता नगरीकनै सरकार टोली विघटन

‘क्रिश्चियन’ योग्यता माग गर्ने ‘टिच नेपाल’ विरुद्ध बर्खास्ती प्रकिया सुरु, बैँक खाता रोक्का

काठमाडौँ : ‘जन्मजात क्रिश्चियन हुनुपर्ने’ र ‘ क्रिश्चियन शिक्षा’ पढेको हुनुपर्ने योग्यता भनि विज्ञापन गरेपछि विवादमा आएको ललितपुरको एक गैह्र सरकारी संस्था विरुद्ध बर्खास्ती प्रकृया सुरु भएको छ । अहिलेलाई

डा. सुबोधकुमार पोखरेलको टिप्स : प्रौढ अवस्थाका यौन जटिलता के-के हुन् ?

पुरुष र स्त्रीबीच यौन सम्बन्धमा आउन सक्ने जटिलताहरू मूलतः तीन कारणबाट आउँछन्– मानसिक, शारीरिक अनि मनोशारीरिक । प्रौढ अवस्था यस्तो उमेर हो जसमा तीनवटै कारणले यौन जटिलता आउन सक्छ ।

बहु उपयागी फल : दम रोगदेखि माइग्रेनसम्म ठीक पार्ने ‘रिट्ठाको दाना’

रिट्ठा एक किसिमको बहु उपयागी फल हो । जसलाई सुकाएर साबुन, डिटर्जेन्ट र श्याम्पू बनाउन प्रयोग गरिन्छ । रिट्ठा र त्यसको पाउडर पनि सजिलै पाइन्छ । यसको प्रयोग कपाललाई बलियो

कर्मचारी समायोजन थाल्दा अवरोध गरेको भन्दै कर्मचारी ट्रेड युनियन खारेज गरिँदै

काठमाडौंं : सरकारी कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनलगायत अन्य ट्रड युनियनले कर्मचारी समायोजनमा असहयोग गरे ट्रेड-युनियनहरू नै खारेज गर्नेगरी सरकारले गृहकार्य अघि बढाएको छ। सरकारले संविधानअनुसार समायोजन प्रक्रिया थाल्दा कर्मचारी विरोधमा उत्रिएको

पावर सेयरिङ्ग : नेपाल र भारतबीच इनर्जी बैकिङ सम्झौता

  काठमाडौँ  : वर्षाको समयमा नेपालमा बढी हुने विद्युत् उपयोग गर्ने गरी ‘इनर्जी बैंकिङ’ गर्न भारत सहमत भएको छ ।भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत् आदानप्रदान समिति ९पावर एक्सचेञ्ज

रत्नापार्कमा बस स्टप’ परिवर्तन हुँदा सर्वसाधरण मर्कामा

काठमाडौँ : दैनिक हजारौँ सार्वजनिक यातायात ओहोरदोहोर गर्ने रत्नापार्क र त्यस आसपासका क्षेत्रमा बस स्टप परिवर्तन हुँदा यात्रु मर्कामा परेका छन् । काठमाडौँ महानगरपालिका, यातायात व्यवस्था विभाग, सडक विभाग र

धनियाँ को साग खाँदा मानिसको शरिरले पाउँनेछ यस्ता दर्जनौ लाभ

एजेन्सी : हरियो धनियाँ स्वाद र सुगन्धको लागि भान्सामा प्रयाृग गरिन्छ जसले तरकारीलाई स्वादिलो र वास्नादार बनाउँछ । यसले भान्सलाई सुगन्धित मात्र बनाउने होइन यसबाट अन्य धेरै खालका फाइदा पनि

अध्यक्ष मण्डलको बैठक बहिष्कार गरेका अनिल झाले आफ्ना नेता मार्फत यसरी सुराकी गर्न लागाएपछि ..!

काठमाडौं : बुधवार राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठकबारे चारै तिर समाचार आयो । त्यसमा पनि सदस्य अनिल झाले अध्यक्ष मण्डलको बैठक बहिष्कार गरेको समाचार पनि उप शिर्षकको रुपमा

संसदमा महतोको मार्मिक प्रश्न: ‘प्रचण्डजी! तपाई प्रधानमन्त्री हुने, रेशम जेल जानुपर्ने?’ (भिडियो)

काठमाडौं : राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले रेशम चौधरीलाई रिहा गरी संसदमा बस्ने वातावरण बनाउन माग गरेका छन् । बुधवारबाट सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै संयोजक महतोले