Logo
३ मंसिर २०८१, सोमबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

वैदेशिक रोजगारीमा गएका १९४ महिला सम्पर्कविहीन

राँझा : वैदेशिक रोजगारीमा गएका बाँकेका १९४ महिला घरपरिवारबाट सम्पर्कविहीन भएका छन् । राम्रो रोजगारी पाइने प्रलोभनमा दलालमार्फत छिमेकी मुलुक भारत र खाडी राष्ट्रमा पुगेका महिला सम्पर्कविहीन हुन पुगेको मानवबेचविखन

विश्वमै दुर्लभ मानिने प्रजातिका चरा छन् गुल्मीमा

गुल्मी : नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये गुल्मीमा मात्र २३ प्रतिशत विभिन्न प्रजातिका चरा भेटिएका छन् । गुल्मीको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गा जङ्गल र जिल्लाको अग्लो ठाउँमा रहेको

अफगानिस्तानमा जन्मेका भारतमा स्थापित कादर खानको आज क्यानडामा अन्तिम संस्कार

बलिउडका दिग्गज कलाकार कादर खानको मृत्युपछि आज उनको अन्तिम संस्कार गरिदै छ । उनको ८१ वर्षको उमेरमा हिजो निधन भएको हो । कादर खानले क्यानडास्थित एक अस्पतालमा अन्तिम सास फेरे

धरानको बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान जस्तै सप्तरीमा रामराजा विज्ञान प्रतिष्ठान बन्दै

काठमाडौं : प्रदेश नम्बर १ स्थित धरानको बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान जस्तै प्रदेश २ मा पनि स्वास्थ्य प्रतिष्ठान बन्ने भएको छ । सप्तरीमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना

राजपा छाड्दै स्थानीय तहका जनप्रतिनिधिहरु, अनियमिततामा मुछिएका मेयर सिंह नेकपा प्रवेश गर्दै

काठमाण्डौ : राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित रहेका स्थानीय तहका प्रतिनिधिहरु पार्टीबाट संरक्षण नपाएपछि धमाधम पार्टी छाड्न थालेका छन् । प्रदेश २ स्थित सर्लाहीको बलरा नगरपालिका प्रमुख अभयकुमार सिंह नेकपामा

जाडो याममा पनि हिमाल आरोहणको आकर्षण बढ्दै

काठमाडौँ : जाडो याममा पनि हिमाल आरोहणको आकर्षण उत्तिकै बढ्दो छ । यस सिजनमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल तथा चुली (पिक) आरोहण गर्न विभिन्न मुलुकका पर्वतारोही जाने गरेका छन् ।

विश्व चर्चामा हुवावे : 5जी नेटवर्क उत्पादनप्रति बेलायती रक्षामन्त्रीको चिन्ता

बेलायती रक्षामन्त्री ग्याभिन विलियम्सनले हुवावेको ५ जी नेटवर्कको उत्पादनप्रति चिन्ता व्यक्त गरेका छन् । उनले राष्ट्रिय सुरक्षामा आघात पुग्नसक्ने भन्दै हुवावेईको प्रयोग रोक्नुपर्ने बताएका हुन् । बुधबार उनले हुवावेईको सेवाबारे

रानीपोखरी पुनःनिर्माण अझै अन्योलमा, कामपाद्धारा चौथो पटक बोलपत्र आह्वानको तयारी

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि चौथो पटक बोलपत्र आह्वानको तयारी गरेको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दासम्म रानीपोखरी कहिले पुनःनिर्माण हुने भन्ने विषय अझै अन्योलमा परिरहँदा कामपाले

राजधानीमा यसरी मनाईयो ढाकाटोपी दिवस (हेर्नुहोस् ६ तस्विर)

काठमाडौं : जागरुक युवा अभियान नेपालले राजधानीमा छैटौँ नेपाली ढाकाटोपी दिवस मनाएको छ । नेपाली टोपी दिवस ‘नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ टोपी दिवस मनाईएको हो

राजपा नेपालको आन्तरिक किचलो छताछुल्ल : महतोको पुत्ला जलेपछि खैलाबैला

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको  आन्तरिक किचलो छताछुल्ल भई सतहमा आएको छ । गत मंसिर ४ गते अध्यक्ष मण्डलको बहुमतबाट संयोजक पदबाट महन्थ ठाकुरलाई हटाईएपछि राजेन्द्र महतोलाई चयन गरिएको

तेलकुवामा जडान गरिएको सोलार पम्पबाट कृषक फैइदै-फाइदा (फोटोफिचर)

बारा जिल्लाको तेलकुवा स्थित युएनडिपीको सहयोगमा जडान गरिएको सोलार पम्पबाट स्थानीय किसानहरु निकै लाभाविंत भएका छन् । यसकै सहायताले स्थानीय किसानले कम्पनी खडा गरी ३० कट्ठा जमीनमा सामूहिक तरकारी खेती

श्रीदेवीकी कान्छी छोरी खुशीको बोल्ड अवतारको बलिउडमा जताततै चर्चा (हेर्नुस् तस्विरहरु)

बलिउडमा स्वर्गिय अभिनेत्री श्रीदेवीलाई विशेष सम्मानको साथ लिने गरिन्छ । उनका अहिले पनि संसारभर लाखौं करोडौंको संख्यामा सर्मथक रहेका छन । उनी मरेर गएको भए पनि उनको अभिनय अहिलेसम्म जिउँदैं