Logo
३ मंसिर २०८१, सोमबार
(January 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

लोकसेवा टिप्स आइडिया : निजामती सेवामा तनाव व्यवस्थापनका उपाय

तनाव व्यक्तिमा अनुभूत हुने मानसिक दबावको अवस्था हो । स्वभावैले मानिस तनाव शून्य हुँदैन । परिस्थितिजन्य माग र आपूर्तिबीचको असन्तुलनका कारण मानिसको जीवनमा पर्ने शारीरिक तथा मानसिक असरको परिणाम नै

एक अध्ययनले खुलाए अत्यन्त लाभदायीक टिप्स : सात रोगबाट बचाउँछ हरियो खुर्सानी

काठमाडौं : स्वास्थ्य क्षेत्रका विज्ञहरुको एक अध्ययनले हरियो खुसार्नी स्वास्थ्यका लागि एकदमै उपयोगी रहेको जनाएका छन् । अधिकांश मानिसहरुले खाना खाने बेलामा पिरो खानेकुरालाई पाखा लगाउने गर्दछन् । तर खानामा कम्तीमा दुइवटा

आयल निगमको नतिजा : यी हुन् लिखित र अन्तर्वार्तामा उत्तीर्ण गरेकाहरु (नामावली)

काठमाडौं : नेपाल आयल निगमले रिक्त रहेको विभिन्न पदमा निकालेको विज्ञापनअनुसार लिखित र अन्तर्वार्तामा उत्तीर्ण उम्मेवदवारलाई नियुक्तिको लागि बोलाइएको छ । ३० दिनभित्र आवश्यक प्रमाणपत्रसहित नियुक्तिको लागि आउन निगमले शुक्रबार

रोजगारीको अवसर : बीबीसी मिडियादेखि मेटिकल कलेज र ‘युएन उमुन’ सम्ममा कर्मचारी माग

काठमाडौं : बीबीसी मिडिया एक्सनले टेलिभिजन प्रस्तुता माग गरेको छ । प्रकाशित विज्ञापन अनुसार इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी १३ जनावरीभित्र आवेदन दिन सक्नेछन् ।  यस्तै किष्ट मेटिकल कलेज र

लोकसेवा प्रश्नावली : न्यूट्रन स्टारदेखि विविधताको महादेशसम्म

  न्यूट्रन स्टार कहिले पत्ता लागेको हो ? → सन् १९६८ शिशुग्रहरुले के को परिक्रममा गर्छन् ? →सूर्य, अधिक बर्ष प्रत्येक कति बर्षमा हुने गर्दछ ? → ४ बर्षमा वि.स.

काङ्ग्रेस निकट प्रेस युनियनका नेतालाई फोरमका उपप्रधानमन्त्री यादवले बनाए प्रेस सल्लाहकार

काठमाडौं : संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नेपाली काङ्ग्रेसको प्रेस युनियनका एक केन्द्रिय नेतालाई आफ्ना प्रेस सल्लाहकार बनाएका छन् । काङ्ग्रेस निकट प्रेस युनियनका

पूर्वराष्ट्रपति डाक्टर रामवरण यादव चिकित्सकीय सेवामा फर्कने संकेत 

काठमाडौं : पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका छन् । वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औँ वार्षिक साधारणसभालाई काठमाडौंमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा. यादवले सरकारी अस्पतालमा दैनिक

बुद्ध एयरको नयाँ कम्पनीमा सर्वसाधारणको शेयर खुल्ला गर्ने, पोखरामा अब विदेशी पर्यटक बढ्ने

पोखरा : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले गति लिइरहेको बेला नेपाली आकाशमा उडान गरिरहेको बुद्ध एयरले पनि अन्तर्राष्ट्रिय उडानको तयारी सुरु गरेको छ । अबको दुई वर्षसम्ममा निर्माण सम्पन्न हुने

स्वदेशी र विदेशी गरी २ पत्नीसँग डिभोर्सको खुलासा गर्दै रवि लामिछाने भन्छन् ‘श्रीमान म जिउँदै छु’

काठमाडौं : टेलिभिजन पत्रकार रवि लामिछानेले आफ्नो डिभोर्स भएको खुलासा गरेका छन् । उनले आफ्नो निजी जीवनलाई लिएर बदनाम गर्ने प्रयास भएको समेत आरोप लगाएका छन् । शुक्रबार फेसबुकमा लामो स्टाटस

वाग्मती नदीलाई सफा बनाउने उद्देश्यका साथ जनजागरण अभियान

काठमाडौँ : उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीलाई मुहानदेखि नै सफा बनाउने उद्देश्यले जनजागरणमूलक अभियानलाई तीव्र बनाइएको छ । वाग्मतीको मुहानस्थित वाग्द्वारदेखिकै नदीलाई फोहर मिसिन नदिन वाग्मती सुन्दरता सरोकार मञ्चले गोकर्णेश्वर नगरपालिका-१

माघ ५ गते ‘बलिदानी’ दिवसको सार्वजनिक विदा, प्रदेश लोकसेवा मार्फत आफ्नै कर्मचारी

जनकपुरधाम : प्रदेश लोकसेवा विधेयक स्वीकृत संगै प्रदेश सरकारले कर्मचारीको स्थायी पदपूर्तिको लागि प्रक्रिया थालेको छ । संघीय सरकारले समयमा कर्मचारी उपलब्ध नगराउँदा विकास निर्माणमा अवरोध पुगेको भन्दै गुनासो गरिरहेको प्रदेश

पोर्चुगिज स्टार रोनाल्डोले जिते ग्लोब सकर अवार्ड

काठमाडौं : पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले सन् २०१८ को ग्लोब सकर अवार्डमा उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । बिहिबार दुबईमा भएको समारोहमा युभेन्टसका खेलाडी रोनाल्डोले अघिल्लो वर्षको उत्कृष्ट खेलाडीको अवार्ड थापे