Logo
४ मंसिर २०८१, मंगलबार
(January 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

गाउँपालिकाको सहयोगमा मिर्गौला उपचार

गलेश्वर  :  म्याग्दीको मालिका गाउँपालिकाले मिर्गौला रोगीको उपचारमा आर्थिक सहयोग गर्ने भएको छ ।गाउँपालिकाभित्रका मिर्गौला रोगीको उपचारमा आर्थिक सहयोग पुर्याउने उद्देश्यले रु २० हजार सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता

भारतीय पप गायिका भाटियाको कार दुर्घटनामा मृत्यु

मुम्बई : भारतीय पप गायिका शिवानी भाटियाको सडक दुर्घटनामा मृत्यु भएको छ । सोमबार आग्रामा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको कार दुर्घटनामा परेको हो । दुर्घटनामा उनका

कुखुराको दानाको मूल्य अहिलेसम्मकै उच्च, आइतबारदेखि लागू हुने नयाँ मुल्य

चितवन : कुखुराको दानाको मूल्य अहिलेसम्मकै उच्च वृद्धि भएको छ । दानाको मूल्य प्रतिबोरा १५० रुपैयाँ बढेको दाना उद्योग संघले जनाएको छ । दाना उद्योगीहरुको भेलाले दानाको मूल्य आइतबारदेखि लागू

सेनाले जिम्मा लिएको काठमाडौं-तराई फास्ट ट्याक ४ किलोमिटर छोट्याउँदै

काठमाडौं  : बहुप्रतीक्षित काठमाडौं-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को दूरी चार किलोमिटर घट्ने भएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मा लिएको सेनाले फास्ट ट्रयाकको लम्बाइ ७२।४ किलोमिटर कायम गर्ने जनाएको हो ।

भ्रष्टचार अवधारणा सूचांक २०१८ : अतिभ्रष्ट मुलुकमा नेपाल ५४ औँ स्थानमा

काठमाडौं : भ्रष्टचार अवधारणा सूचांक २०१८ मा नेपाल विश्‍वका बढी भ्रष्टचार हुने देशहरूमा ५४ औँ स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनले मंगलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार कम भ्रष्टचार हुने देशहरूमा नेपाल

थाह पाइराख्नुस् : खाली पेटमा मन तातो पानी खानु फाइदा कि बेफईदा ?

एजेन्सी :  स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ । तर, बिहान उठ्ने वित्तिकै भने मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । खाली पेट मन तातो पानी खानुका १०

मिस एण्ड मिसेज व्यूटिफूल २०१९ को ताज सम्पदा र स्मिृतीलाई

काठमाडौं : सम्पदा अमगाई र स्मिृती पोख्रेलले मिस एण्ड मिसेज व्यूटिफूलको उपाधि चुमेका छन् । दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित मिस एण्ड मिसेज व्यूटिफूल २०१९ को ताज मिसतर्फ चितवनकी सम्पदा अमगाई

बम दिदीबहिनीको आरोप : केही मानवअधिकारकर्मी र सञ्चारकर्मीहरुले आफूहरुको चरित्र हत्या गरे

काठमाडौं : निर्मला हत्याकाण्डमा मुछिएका बबिता बम र रोशनी बमले केही मानवअधिकार कर्मी र सञ्चारकर्मीहरुले आफूहरुको चरित्र हत्या गरेको उल्लेख गर्दै आपत्ति जनाएका छन् । सोमबार काठमाडौंमा दुवै दिदीबहिनीले पत्रकार

गर्भपतन गराउन १७ देखि २० वर्षका किशोरीहरुको संख्या बढ्दै

दाङ :  दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा यस आर्थिक वर्ष शुरु भएदेखि माघ १३ गतेसम्म १४५ जना महिलाले निःशुल्क रुपमा सुरक्षित गर्भपतन गराएका छन् । गर्भपतन गराउनेमा १७ वर्षदेखि २०

आफ्नो शर्त पुरा भए मात्र खानले छोरा जुनैदलाई बलिउडमा प्रवेश गर्न दिईने

बलिउडमा ‘नेपोटिजम’ (भाइभतिजावाद) को विषयमा निकै बहस निम्तिएको छ । यसवर्ष थुप्रै स्टार किड्स बलिउडमा डेब्यू गर्दैछन् । यस्तोमा आमिर खानले आफू छोरा जुनैदलाई फिल्ममा लञ्च गर्नका लागि कुनै राम्रो

राजनीतक परिवर्तनका लागि डा.गोविन्द केसीलाई आगामी चुनावमा उम्मेदवार बन्न आग्रह (खुलापत्र)

आदरणीय डा गोविन्द केसीज्यू  तपाईंले विगतमा गर्नुभएको अनसनप्रति म कहिल्यै नकारात्मक थिइन । अहिलेको अनसनप्रति पनि म नकारात्मक छुइन । देश र समाजको भलाईको कुरा आउँदा म पार्टीगत धारणामा मात्र

नेपालगञ्ज नाकाबाट महिलाको तस्करी : शैली फेर्दै मानव दलाल, प्रविधिले बढायो जोखिम

बाँके : नेपालगञ्जको सीमावर्ती बजार रुपैडिहामा किनमेल गर्न जाने नेपाली ग्राहकको सधैँ नै भीडभाड हुने गर्छ । नेपालीकै भरमा सीमावर्ती रुपैडिहाको बजार चलेको छ । नेपालीकै बाक्लो उपस्थितिमा दैनिक रु