काठमाडौं : सरकारले भूकम्पपीडितलाई थप ५ सुविधा दिने भएको छ । भूकम्पपीडितलाई आवास निर्माणलगायतमा थप सुविधा दिन लागिएको हो । मन्त्रिपरिषद्को २१ माघमा बसेको बैठकले भूकम्पबाट प्रभावित निजी आवास पूर्ननिर्माण
जनकपुरधाम : संघीयता कार्यान्वयनसँगै प्रदेश नम्बर २ मा पनि प्रदेशस्तरीय सरकार गठन भएको एक वर्ष पुगेको छ । प्रदेश २ ले सरकार गठन भएको एक महिना नबित्दै सय दिने विकास निर्माण,
काठमाडौं : खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’ बाटै सम्पन्न गराउने कामलाई पहिलो प्राथमिकता दिइएको स्पष्ट पारेका छन् । मन्त्री मगरले काम छोडेर हिँडेको
पाल्पा : प्रण्य दिवसका अवसरमा पाल्पा तानसेन नगरपालिका रानीघाटस्थित प्रेमको प्रतिकका रुपमा रहेका रानीमहलमा युवापुस्ताको चहलपहल निकै बढेको छ । प्रणय दिवस (भ्यालेन्टाइन डे) मा युवापुस्ताका विवाहित तथा अविवाहित जोडी
काठमाडौं : सरकारले संघ र प्रदेशमा समायोजन भएका कर्मचारीहरुको विवरण सार्वजनिक गरेको छ । माघ २१ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार समायोजन भएका कर्मचारीहरुको विवरण सरकारले सार्वजनिक भएको हो
काठमाडौं : अभिनेत्रीहरू ऋचा शर्मा र सुरक्षा पन्तले यो साता नयाँ अंग्रेजी उपन्यास फर्गो पढे । यही उपन्यासलाई यी दुई अभिनेत्रीले मंगलबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गर्दै उपन्यासभित्रका रोचक घटना
सप्तरी : प्रदेश नम्बर २ स्थित सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर-१ तिलाठीमा अन्तराष्ट्रिय कुस्ती (दङ्गल) प्रतियोगिताको आयोजना गरिएको छ । वि.सं. २०४२ सालको राजदरबार बम काण्डका नाइके रहेको आरोप लगाउँदै वेपत्ता
काठमाडौँ : विश्व रेडियो दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाईँदै छ । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्ष फेब्रुअरी
काठमाडौँ : आज फगुन १ जनयुद् दिवसका अवसरमा विभिन्न कम्युनिष्ट घटकले आ-आफ्नै ढंगले कार्यक्रम गरी मनाउने तयारी गरेका छन् । यसै अवसरमा नेताहरुले शुभकामना सन्देशसमेत दिएका छन् । २०५२ साल फागुन
गाईघाट : नेपालमा नै अल्पसङ्ख्यक अवस्थामा रहेका हायु जातिमध्ये उदयपुरमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक हायु जातिका उमेर पुगेका युवक तथा युवतीमा अहिले जिल्लाभित्र विवाह गर्ने जोडी नपाएपछि आफ्ना परम्परागत जातिगत
काठमाडौं : नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले जनअपेक्षा अनुसार अहिलेको सरकार हिँड्न नसकेको आरोप लगाएका छन् । । स्वदेशमै रोजगारी प्राप्त, गरिबीको रेखामुनीबाट माथि पुग्ने, कलकारखाना खुल्ने लगायतका
काठमाडौँ : निजामती सेवा अनतरगत प्रशासन समुहका शाखा अधिकृतको समायोजनको निर्णय अझैसम्म हुन सकेको छैन । मन्त्रालय स्रोतका अनुसार नामावली सबै तयारी भइसकेको तर सचिवले हस्ताक्षर गर्न मात्रै बाँकी छ ।