Logo
४ मंसिर २०८१, मंगलबार
(February 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

विश्वकै धनी र मुल्यवान खेलाडीको सूचीमा परे लेस्टर सिटीका फैक बोल्किह

एजेन्सी : विश्वमा सबैभन्दा धनी फुटबल खेलाडीको नाम लिने हो भने स्पेनिस क्लब बार्सिलोनामा कप्तान लियोनल मेस्सी, युभेन्टस्का स्टार क्रिस्टियानो रोनाल्डो र पीएसजीका स्टार नेमारको नाम अगाडी आउँछ । तर, युरोपियन

लेखा अधिकृतहरुको समायोजन सूची सार्वजनिक : संघमा ६१०, प्रदेशमा १९५ र स्थानीयमा ३२७

काठमाडौं : समायोजन प्रक्रिया अन्तरगत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा अधिकृतहरुको समायोजन सूची सार्वजनिक गरेको छ । त्यसमध्ये संघमा ६१०, प्रदेशमा १९५ र स्थानीय तहमा ३२७ जना समायोजन

भ्रामक समाचारप्रति पूर्व गृहमन्त्री असन्तुष्ट : मन्त्री पदमा रहन कुनै योजना नरहेको खुलासा

काठमाडौं : पूर्व गृहमन्त्री तथा नेकपाका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले संघीयता कार्यान्यनको एजेण्डा बाहेक आफ्नो अन्य पदमा रहन कुनै योजना नरहेको बताएका छन् । केही सञ्चारमाध्यमले शर्मा फेरि गृहमन्त्री बन्न

देशभरका २१३ प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैंयाको अस्पतालमा स्तरोन्तती (सूचीसहित)

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीसहित २१३ स्वास्थ्य संस्थालाई १५ शैंयाको अस्पतालमा स्तरोन्तति गर्ने नीतिगत निर्णय गरेको छ । देशभरका अहिलेसम्म १०९

प्रदेश लोकसेवा आयोग विधेयक पारित, ‘लगानी बढाउन आग्रह’

काठमाडौँ : राष्ट्रियसभाले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ ।राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन

सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक इभानले दिए राजीनामा

क्यालिफोर्निया : सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिएका छन् । उनले आफ्नो ध्यान अरु नै काममा गर्न लागेको बताएका छन् । हाल ब्लगिङ प्लेटफर्म

बर्तमान-पुर्व प्रधानन्यायाधीशहरुलाई खुला पत्र : नेताहरुको हेपाई सहेर कति बस्नु हुन्छ ?

मितिः२०७५/११/१२ पुर्व प्रधानन्यायाधीश राम प्रसाद श्रेष्ठ, खिलराज रेग्मी, कल्याण श्रेष्ठ, सुशीला कार्की र हालको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जंग बहादुर राणालाई संयुक्त खुला पत्र । महोदय, पुर्व प्रधानन्यायाधीश राम प्रसाद श्रेष्ठ,

वैदिक इतिहास सम्बन्धी ज्ञानको खोजी : संस्कृत ज्ञान परीक्षामा ७ हजार विद्यार्थी सहभागी

काठमाडौं : राजधानी स्थित टुँडिखेलमा शुक्रबार हिन्दु स्वयमसेवक संघ (एचएसएस) नेपालले ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’ गरेको छ । संघले हिन्दु धर्म, संस्कार र परम्पराबारे विद्यालय तहमै ज्ञान दिने उद्देश्यले

उपेन्द्र यादव : व्यवस्था बदल्ने विद्रोहीको अर्को नाम (राजनीतिक-जीवनी)

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनका विविध आयामसँगै नेपाल कम्युनिस्ट पार्टी हुँदै संघीय समाजवादी फोरमसम्मको यात्रा पत्रकार प्रेम गौतमसँग स्मरण गरेका छन् । पुष्पलाल

भूतपूर्व गोर्खा सैनिकका समस्या समाधान गर्दै नेपालको विकासमा बेलायतले सघाउने

काठमाडौँ : संयुक्त अधिराज्य बेलायतले नेपालको सामाजिक-आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज उहाँकै कार्यकक्षमा भएको भेटमा उक्त देशका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरले

भारत-नेपाल कृषि साझेदारी : नेपाली किसान/विशेषज्ञलाई भारतमा प्राङ्गारिक खेतिको प्रशिक्षण

काठमाण्डौ : नेपाली किसान एवं कृषि विशेषज्ञलाई भारत सरकारले प्राङ्गारिक खेतिको तालिममा सहभागी गराएको छ । ‘भारत–नेपाल कृषिमा नयाँ साझेदारी’ कार्यक्रम अन्तरगत २० जना नेपाली किसान तथा कृषि विशेषज्ञहरुको दोश्रो

थापा भन्छन्-‘आलोचना गर्नेलाई पनि कारवाही गर्न खोज्यो’, योगेश भन्छन् ‘फेसबुकहरु दर्ता हुनैपर्छ’

काठमाडौँ : नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको आलोचना गर्नेलाई सरकारले कारबाही गर्न खोजेको बताएका छन् । संसदमा शुक्रबार सूचना प्रविधिसम्बन्धी विधेयकमाथि छलफलमा भाग लिँदै उनले प्रधानमन्त्रीका आलोचकलाई दण्ड दिने गरी