भारत स्थित जम्मु काश्मिरमा गत फेब्रुअरी १४ तारिखमा भएको आत्मघाती हमलापछि भारत पाकिस्तानबीचको तनाव अझै पनि घट्दो होइन बरु बढ्दो छ । भारतमा आतंक मच्चाएका आतंककारीहरु जो पाकिस्तानमा रहेका छन्
काठमाडौँ : महाशिवरात्रिका अवसरमा सोमवार गतवर्षहरुको तुलनामा यसवर्ष पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड घटेको छ । तर देशभरका बिभिन्न शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको घुइचो भने बढेको छ । महाशिवरात्रिका
काठमाण्डौ : राष्ट्रिय जनता पार्टी नेपालका एक जना अध्यक्ष तथा सांसद राजेन्द्र महतोले आफनो फर्जी हस्ताक्षर गरेर संसद सचिवालयबाट पैसा झिकेको भन्दै आरोप सहित आइतबार सार्वजनिक भएको समाचारमा राजपाले आपत्ती
काठमाडौँ : आज महाशिवरात्रि तथा सेना दिवस देशरभर मनाइँदै छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले सैनिक मञ्च टँडिखेलमा व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गर्ने कार्यक्रम
विगत १५ वर्षदेखि केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका अन्तर्राष्ट्रिय रूपमा कुख्यात अपराधी चार्ल्स शोभराज पछिल्लो समय ‘निकै सुध्रिएको’ कारागार प्रशासनका अधिकारीहरूले बताएका छन्। सर्वोच्च अदालतले हालै विद्यमान कानुनी व्यवस्था अनुसार
काठमाडौं : नेपालमा सामाजिक सञ्जाल फेसबुक र ट्वीटर बन्द गर्नेबारे कुनै तयारी नरहेको सरकारले स्पष्ट पारेको छ । सूचना विभागको नाम राखी फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल बन्द गरिन लागेको
काठमाडौं : हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिरमा गाँजा तानेर रमाउने मुडमा हुनुहुन्छ भने तपाईँ प्रहरी कारवाहीमा पर्नुहोला ! पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा जिल्ला सुरक्षा समिति काठमाडौंले सोमबार परेको महाशिवरात्री
एनआरएनए केन्द्रीय अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कूल आचार्य र एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठलाई दुबई प्रहरीले नियन्त्रणमा लिएको छ । दुबई प्रहरीले अध्यक्ष भट्ट र उपाध्यक्ष आचार्यलाई साधारण सोधपुछपछि रिहा गरेको
जनकपुर : राप्रपा अध्यक्ष कमल थापाले सिके राउत समूहबाट खुलेआम राष्ट्र विखण्डनको गतिविधि हुनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।थापाले राष्ट्र विखण्डनको पक्षमा गतिविधि गर्नेलाई निगरानी गर्न, नियन्त्रण गर्न र कारबाही
काठमाडौंँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिएको छ । आइतबार बिहान नौ बजेबाट अधिकारीको पार्थिव शरीर
काठमाण्डौं : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोमाथी सङ्गिन आरोप लगाउँदै उनका स्वकीय सचिव रबिन्द्रकुमार चौधरी (राजेस) ले राजिनामा दिएका छन् । धनुषा क्षेत्र नम्बर ३ बाट निर्बाचित सांसद
काठमाण्डौं : महालेखापरीक्षकको कार्यालयले पहिलोपटक सम्पूर्ण स्थानीय सरकारको लेखापरीक्षण गर्दै छ जसमा अथाह अनियमितता देखिएको छ । गत वर्ष ६ र ७ वैशाखमा भिटामिन ए क्याप्सुल खुवाउने कार्यक्रम अनुगमन गर्न