काठमाडौं : चन्द्रमामा पुग्ने इजरायलको पहिलो अभियान असफल भएको छ । चन्द्रमाको सतहमा अवतरण गर्ने बित्तिकै उसको अन्तरीक्षयान बेरेशिट दुर्घटनाग्रस्त भएको छ । बेरेशिटको इन्धनमा खराबी आएको थियो र अवतरण
इतिहासमै पहिलो पटक अष्ट्रेलियामा नेपाली मूलका युवा संघीय चुनावको उम्मेद्वार बनेका छन् । उनको नाम सत्तारुढ लिबरल पार्टीले सिफारिस गरेको हो । सिड्नी बस्ने २६ वर्षका प्रमेज श्रेष्ठलाई न्यू साउथ वेल्सको
सुडानको संक्रमणकालीन मिलिटरी काउन्सिलले अपदस्थ सरकारका सदस्यहरुलाई गिरफ्तार गरेको छ । सुडानमा सैन्य ‘कु’ पछि राजनीतिक घटनाक्रम फेरबदल भइरहेका बेला पूर्ववर्ती सरकारका सदस्य गिरफ्तारीमा परेका हुन् । नियन्त्रणमा लिइएकाहरुलाई कहाँ राखिएको
विश्वको सबैभन्दा गहिरो समुद्रको सतहमा एउटा अनौठो किसिमको जीवाणु (ब्याक्टेरिया) भेटिएको छ । वैज्ञानिकहरूले मारियान ट्रेन्च समुद्रमा एउटा यस्तो ब्याक्टेरियाको खोजी गरेका हुन् जसले तेल सेवन गर्दछ । अध्ययनमा सामेल
काठमाडौँ : नयाँ वर्ष २०७६ आगमनको रौनकसँगै हरेक व्यक्तिले विगतका कामको समीक्षा गर्दै नयाँ वर्षमा गरिने कार्यका योजना बनाउन थालेका छन् । विगतलाई मूल्याङ्कन गर्दै आगामी दिनका लागि योजना कलाकारका
काठमाडौं : औषधि बिरामीको उपचारमा सबैभन्दा महत्वपूर्ण मानिन्छ । यदि औषधिको सेवनमा कुनै प्रकारको गल्ती भयो भने यसको सिधा असर बिरामीको स्वास्थ्यमा पर्न सक्छ । त्यसैले औषधि सेवनमा सजकता अपनाउनु
काठमाडौँ : उमेर वृद्धिसँगै स्मरण शक्तिमा ह्रास आउनुलाई सामान्य रुपमा लिन सकिन्छ तर युवा अवस्थामा नै यदि कुनै व्यक्तिको स्मरण शक्तिमा कमी आउँदै गएको छ भने त्यसको पछाडि कुनै गम्भीर
काठमाडौं : नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक स्प्रिङ अफर घोषणा गरेको छ । यो अब शनिबारदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।
काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले महाधिवेशन मिति नतोकिँदै मुल आयोजक समितिको संयोजक तोकेको छ । वैशाख ७, ८ र ९ गते पार्टीको महाधिवेशन गर्ने तय भएको थियो ।
सन् २०१८ मा कम्पनीबाट माइक्रो ब्लगिङ साइट ट्वीटरका सीईओ ज्याक डोर्सीले यति कम तलब बुझे कि जो कोहीलाई पत्याउन गाह्रो हुन्छ । हुन त उनले सन् २०१५ मा दोस्रोपटक सीईओ बनेसँगै
सप्तरी : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले गरेको कर्मचारी समायोजनको नाममा देशलाई अस्तव्यस्त बनाएको बताएका छन् । नेता सिंहले समायोजनको नाममा देशलाई अस्तव्यस्त बनाएको बताउँदै
काठमाडौं : गत १९ चैत मंगलबार राति ४ मिनेट समय थप नदिँदा नेपाल वायुसेवा निगमको जहाज उड्न नपाएको घटनामा ६ जनालाई विभागीय कारबाही सिफारिस गरिएको छ । घटनाबारे छानबिन गर्न