Logo
२८ पुस २०८१, आईतबार
(June 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

यो हप्ताभित्र एसईईको नतिजा प्रकाशन गर्ने तयारी

काठमाडौँ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सो हप्ताभित्रमा नतिजा

तारकेश्वर नगरपालिकाले तेस्रोलिङ्गीलाई मासिक पाँच हजार प्रोत्साहन भत्ता दिने

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाले नगरभित्र स्थायीरुपमा बसोबास गर्ने तेस्रोलिङ्गीलाई मासिक रु पाँच हजार प्रोत्साहन भत्ता दिने भएको छ । तारकेश्वरले तेस्रोलिङ्गी भनेर कानुनसम्मत पहिचान भएका स्थायी नगरवासीलाई प्रोत्साहनस्वरुप आर्थिक

स्वास्थ्य मन्त्रालयको चेतावनी : डेंगु फैलिन सक्छ, सर्तकता अपनाउनू

९ असार, काठमाडौं । सरकारले यस वर्ष डेंगु बढ्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस वर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले लामखुट्टेको प्रजनन्‌का लागि

मेलम्ची तत्काल बन्द नहुने, सावधानी अपनाएर पानी पठाइँदै

७ असार, काठमाडौँ । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आजदेखि आयोजना बन्द गर्ने तयारी

‘म्याङ्गो फेस्ट’ सुरु, यी स्थानबाट खरिद गर्न सकिन्छ विषादीरहित आँप

काठमाडौँ । नेपाली आँपलाई बजारीकरण गर्नका लागि ‘म्याङ्गो फेस्ट’सुरु भएको छ । किसान भेन्चर र काठमाडौँ अर्गानिक्सले संयुक्त आयोजना गरेको  ‘म्याङ्गो फेस्ट’ तीन दिनसम्म जारी रहनेछ । ‘नेपाली उत्पादनलाई समर्थन

काठमाडौँ महानगरपालिकाले निशूल्क कानुनी सहायता प्रदान गर्दै, कसले कसरी पाउँछन् निःशुल्क कानुनी सेवा ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सूचीकृत कानुन व्यावसायीका लागि अभिमुखीकरण सम्पन्न गरेको छ । महानगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने असमर्थ, विपदमा परेका, आर्थिक अवस्था कमजोर भएका, सामाजिक वा अन्य कारणले न्यायिक

जीबी राईको लोकेसन पत्ता लागेको छ, नेपाल ल्याउने कोसिस भइरहेकाे छ : गृहमन्त्री लामिछाने

काठमाडाैँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राई (जीबी) को लोकेसन पत्ता लागेको बताएका छन् । बिहीबार चितवनको भरतपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले

जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो : गृहमन्त्री रवि लामिछाने

६, असार, चितवन । दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको गृहमन्त्री रवि लामिछानेले बताएका छन् । श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले

कक्षा १२ को परीक्षा दिएर बसेकाले पनि एमबीबीएसको प्रवेश परीक्षामा सहभागी हुन पाउने

५ असार, काठमाडौं । अबदेखि कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थी पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने भएका छन् । चिकित्सा शिक्षा आयोगले कक्षा

टेलिकमको प्रबन्ध निर्देशक पदमा १७ जनाको आवेदन

५ असार, काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा १७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयले २२ जेठ दरखास्त आह्वान गरेको थियो । अन्तिम म्याद

गायिका मधु क्षेत्रीले सामाजिक सञ्जालमा पोखिन् श्रीमान‍्ले दिएको पिडा

काठमाडौँ । गायिका मधु क्षेत्रीले पति सुरेश खड्काबाट घरेलु हिंसा भोगिरहेको बताएकी छन् । उनले एक भिडियो सार्वजनिक गर्दै आफू घरेलु हिंसामा परेको सार्वजनिक गरेकी हुन् । पहिलो बिहेलाई टुंग्याएर

उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरहको पदका लागि भएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । लिखितमा नाम निस्किएका उम्मेदवार ले आवश्यक कागजपत्र बुझाएर अन्तरवार्तामा सहभागिता जनाउन