Logo
२८ पुस २०८१, आईतबार
(June 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

गर्भवतीले अलिअलि वाइन, बियर खायो भने के हुन्छ ?

‘गर्भवतीले अलिअलि वाइन, बियर खायो भने शिशुको आँखा, छाला राम्रो हुन्छ रे, एक दुई पेग दन्काए हुन्छ नि !’ पार्टी, जमघटहरूमा गर्भवती महिलाहरूलाई यसरी मदिराजन्य पदार्थ पिउन उक्साएको देखिन्छ ।

बाढी आएपछि काठमाडौंमा मेलम्ची खानेपानी बन्द

११ असार, काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ । अत्याधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो । वर्षासँगै बाढीले पुर्‍याउन सक्ने क्षति कम गर्न पानी

वैदेशिक रोजगार विभागको विज्ञापन द्वन्द्वग्रस्त इजरायलमा कामदार पठाउन

११ असार, काठमाडौ‌ं । द्वन्द्वग्रस्त राष्ट्र इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभागले ५ सय जना केयरगिभरका लागि आवेदन आह्वान

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाः तीन महिनाभित्रै पेट्रोल पनि पाइपलाइन बाटै

वीरगञ्ज । नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो

लाग्ने समय तोकेरै सेवा दिने सरकारको निर्णय

१० असार, काठमाडौं । सरकारले नागरिकले सेवाका लागि अनुरोध गरेपछि निश्चित समयअवधि तोकेरै सेवा उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय गरेको छ । ६ असारमा बसेको सचिव बैठकले सेवा पाउने अवधि

राष्ट्रिय परिचयपत्रको विवरण अब वडा तहबाटै संकलन हुने

१० असार, काठमाडौं । गृह मन्त्रालयले २८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई स्थानीय तहमै समन्वय गरेर राष्ट्रिय परिचयपत्रसम्बन्धी आवश्यक विवरण संकलन गर्न निर्देशन दिएको छ । सामाजिक सुरक्षा भत्ताका लागि सेवाग्राहीहरूको

मेलम्ची खानेपानी आयोजना आजदेखि बन्द हुने

काठमाडाैँ । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची नदीको बहाब बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द

मेलम्चीको पानी बन्द गर्ने तयारी : दैनिक ४ करोड लिटर पानी पैँचो लिँदै केयूकेएल

९ असार, काठमाडौं । बाढीको जोखिम न्यूनीकरण गर्न मेलम्ची खानेपानी आयोजनाको बाँध बन्द गर्ने तयारी गरिएसँगै बर्खाकै बेला काठमाडौं उपत्यकामा खानेपानी अभाव पुनः दोहोरिने भएको छ । मेलम्चीको बाँधस्थलमा स्थायी हेडवर्क्स

क्याप्टेन विजय लामालाई ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’ प्रदान

काठमाडौँ । कलाकार तथा क्याप्टेन विजय लामालाई ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । विश्व सङ्गीत दिवसको अवसर पारेर नेपाल संगीतिक सङ्घले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनलाई नगद

३ सय ८५ करोडमा बिक्यो ‘कल्की २८९८ एडी’को बक्सअफिस राइट

मुम्बई । प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चनको बहुप्रतिक्षित फिल्म ‘कल्की २८९८ एडी’ यही जून १७ मा रिलिज हुँदै छ । नाग अश्विन निर्देशित फिल्मलाई लिएर फ्यानहरू निकै उत्साहित छन्

मिस नेपाल नर्थ अमेरिकाका २० फाइनलिस्ट सुन्दरीको घोषणा

न्यूयोर्क । मिस नेपाल नर्थ अमेरिकाले सन् २०२४ को संस्करणको लागि २० फाइनलिस्ट प्रतियोगी सुन्दरीको घोषणा गरेको छ । सूचीमा नर्थ क्यारोलिनाबाट एन्ना कोइराला, मिनेसोटाबाट आयुषा तुलाधर, टेक्सासबाट अदिश्री रेग्मी,

करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी