काठमाडौं। नव जनसेवा नेपाल सुरक्षित गर्भपतन सेवा भन्दै रामसुन्दर महतोले बालबालिका बेचबिखन गर्ने गरेको पाइएको छ। बालबालिका बेचबिखनमा संलग्न रहेका रामसुन्दर महतो समाचार प्रकाशित भएपछि आफ्ना कर्तुहरू लुकाउन विभिन्न
मनकामना केबलकार आजदेखि ५० दिन बन्द हुने भएको छ। केबलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ। ‘एनालग’ प्रविधिमा रहेको केबलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति
३१ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत खपत गरेका उद्योगहरुलाई बक्यौता रकम तिर्न २८ मासिक किस्ताबन्दीको सुविधा दिएको छ । डेडिकेटेड फिडर तथा ट्रङ्कलाइन २०७२ माघदेखि
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा थोक तरकारीको मूल्य निरन्तर बढ्न थालेको छ । वर्षायाम सुरु भएसँगै सुरु भएको बाढी–पहिरोको कहरका कारणले दैनिक उपभोग्य वस्तुसँगै तरकारीको मूल्य निरन्तर उकालो
कस्तो व्यापक, कस्तो भव्य ! हरेक भारतीय नागरिकको मनमा खेलिरहेको कुरा हो यो । एसियाकै सबैभन्दा धनाढ्य परिवारका मुकेश अम्बानीका कान्छा छोराको महिनौं चलेको लामो विवाह उत्सवको अन्तिम घडी आउँदै
२८, असार, चितवन । चितवनको भरतपुर महानगरपालिका-२९, सिमलतालमा पहिरोमा परेर दुई बससँगै बेपत्ता यात्रुहरुको खोजीका लागि आएका आफन्तलाई चितवनका होटलहरुले निशुल्क खाना खुवाउने भएका छन् । होटल व्यवसायी संघ चितवनले
शव जलाउने क्रममा प्रयोग गरिने दाउराको मूल्य बढेको छ। असार १४ गतेपछि दाउराको मूल्य बढेको नेपाल वन निगम लिमिटेडले जनाएको छ। वन निगम पशुपति डिपोका अनुसार असार १३ गतेसम्म एउटा शव जलाउने
काठमाडौं । रोजगारपत्र अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई उडानका लागि बोलपत्र आह्वान गरिएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले काठमाडौंदेखि कोरियाको सिओलसम्म
२७ असार, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको ९ वडा नं. ९ ले कक्षा ११/१२ पढ्न २५ जनालाई पूर्ण छात्रवृत्ति दिने भएको छ । विज्ञान, व्यवस्थापन तथा मानविकी संकाय पढ्न छात्रवृत्तिका
२७ असार, काठमाडौं । नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी
काठमाडौ । युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै युवा केन्द्रीत तीन दिबसीय सेमिनार हुने भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा
काठमाडौं ः हर्मोन थेरापी र सेक्सचेन्जबाट हुने रिस्क एनालाइसिस गरेर तथा आफ्नो आर्थिक हैसियत कमजोर भएका कारण कतिपय व्यक्तिले आफ्नो शरीरमा यसको उपयोग नगर्न पनि सक्छन्। यसको मतलब यो होइन