सोमबारदेखि मनसुन पुनःसक्रिय भई भारी बर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन
संसारमा धेरै थरिका मानिसहरु बस्ने गर्दछ । उनीहरुको आनीबानी तथा व्यवहार साथै गर्ने कार्य फरक किसिमको हुने हुन्छ । अहिलेको समयमा केहिमानीस अरु मानिसभन्दा भिन्न कार्य गर्न खोजीरहेका हुन्छन् ।
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यृ भएको एक महिना बढी भइसक्यो तर पनि अझै बलिउड दुनियामा उनको आत्महत्या प्रकरण अझै सेलाएको छैन । सुशान्तको मृत्यु हुनुमा बलीउड भित्र भएको नाताबाद
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीन नेतालाई पार्टीबाट निष्कासन गरेको घटनाप्रति पार्टीकै शीर्ष नेताहरुले असन्तुष्टि जनाएका छन् । समितिले पूर्वमन्त्री जोशीसहित पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुस्करनाथ
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण संसारको विभिन्न देशमा रहेकन १६१ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिको तथ्याँक अनुसार अघिल्लो हप्ता थप
काठमाडौँ जिल्ला अदालतमा नायक भुवन केसीले १० करोडको क्षतिपूर्तिको मागसहित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गरेका छन् । नायिका शाहले दुव्र्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख
कोभिड-१९ बाट शुक्रबार वीरगञ्जमा दुई महिलाले अकालमा मृत्युवरण गर्नुपर्यो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाका ८५ वर्षीया वृद्धा र बारा परवानीपुर गाउँपालिकाका १७ वर्षीया किशोरी रहेकी छिन् । नारायणी अस्पतालका मेडिकल
अमेरिकी गायिका टेलर स्वीफ्टको आठौँ एल्बम ‘फोल्कलोर’ सार्वजनिक भएको छ । उनले यसअघि सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’मार्फत उक्त एल्बम सार्वजनिक गर्ने घोषणा गरेकी थिइन्। बिहीबार आफ्नो नयाँ एल्बमबारे जानकारी दिँदै ३०
‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज गरिएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले आज नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटदेखि १२ बजेर २५ मिनेटसम्म
कन्चनपुर : कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा भएको छ । ०७५ साउन १० गते साथीको घर जान भनि आफ्नो घरबाट निस्किएकी उनको भोलिपल्ट
समयमै उपचार नपाउँदा विराटनगरमा एक व्यक्तिको अकालमै ज्यान गएको छ । नोबेल अस्पतालले भर्ना लिन नमानेपछि कोशी अस्पताल लगिएको उनको इमरजेन्सीछेऊमै एम्बुलेन्समै मृत्यु भएको हो । कटारी नगरपालिका ५ का
नेपाली चलचित्र ‘चिनी कम रङ्ग कडा’ अमेजन प्राइम भिडियो मार्फत हाल अमेरिका र बेलायतमा मात्र हेर्न मिल्ने गरी चलचित्र रिलिज भएको छ । गीत र टिजर सार्वजनिक भइसकेको चलचित्र नेपालमा