Logo
२७ पुस २०८१, शनिबार
(August 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

पाठ्यक्रमको मर्म भेट्न विद्यालयमै उम्मेदवार र मतदान

सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माविको कक्षा १० मा अध्ययनरत विद्यार्थी शुक्रवार मतदानको तयारी गर्दै थिए। झन्डै १३५ जना विद्यार्थीको समूहबाट तीनजना उम्मेदवारहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएपछि निर्वाचन आयुक्त

कंगो लगायतका अफ्रिकी देशमा मंकी पक्स फैलन थालेपछि नेपालमा सतर्कता

 मध्य र पूर्वी अफ्रिकामा मंकी पक्स भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि नेपालमा सतर्कता अपनाइएको छ। विशेषगरी नेपालबाट अफ्रिकी मुलुक कंगो, सुडान लगाएका देशमा संयुक्त राष्ट्रसंघ अन्तर्गतको शान्ति मिसनमा नेपाली सेना,

सडक र सदनबाट फेरि तागत देखाउँछौँ : प्रचण्ड

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चालिने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीका पूर्वकेन्द्रीय सदस्य एवं सहिद रामवृक्ष यादवको

परराष्ट्रमन्त्री डा. राणालाई मोदीसँग भेट गराउनेगरि भारतीय पक्षको गृहकार्य

काठमाडौं, २ भदौ । भारत भ्रमणमा निस्किएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने बुझिएको छ । भारतीय अधिकारीहरुले मन्त्री राणालाई प्रधानमन्त्री मोदीसँग भेट गराउनेगरि

प्रचण्डलाई जनताका मुद्दा खोसिने चिन्ता

काठमाडौं, २ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेको सरकारको कारण जनताको मुद्दा खोसिने हो कि भन्ने चिन्ता लागेको

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

 परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्। आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी भारत प्रस्थान गरेकी हुन्। उनले पाँच दिन भारत भ्रमणमा बिताने कार्यक्रम छ। भारतीय विदेशमन्त्री एस

समितिले आज पाँच सहकारी सञ्चालकको बयान लिने

सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आइतबार एकैपटक पाँच सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिने भएको छ। केहीलाई भने जेलबाट झिकाएर बयान लिन लागेको समितिका

सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरुको आलोचना गर्नुस् : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सुशासनको अभाव रहेको बताएका छन्। काठमाडौँमा शुक्रवार राष्ट्रिय समाचार समितिको रासस मिडिया संग्रहालय शुभारम्भ गर्दै यस्तो बताएका हुन्। उनले नेपालीहरूले भोगिरहेको सबैभन्दा ठूलो

डेंगु नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो कार्यालय सरसफाइ अभियान

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान सुरु गरेको छ । स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय/घर सरसफाइ अभियान

परराष्ट्रमन्त्री राणा र अमेरिकी उपविदेशमन्त्री वर्माबिच भेटघाट

काठमाडौँ । संयुक्तराज्य अमेरिकाको व्यवस्थापन र संसाधनका लागि उपविदेश मन्त्री रिचार्ड वर्माले परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग भेटघाट गरेका छन् । शुक्रवार अपराह्न उनीहरूबिच भेटवार्ता भएको हो । परराष्ट्र मन्त्री

पाकिस्तानमा भेटियो ‘एमपक्स’ सङ्क्रमित, केही दिनअघि खाडी मुलुकबाट आएका थिए

काठमाडौँ । पाकिस्तानमा ‘एमपक्स’ रोगको सङ्क्रमित फेला परेका छन् । पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार खैबर पख्तूनख्वाको मरदान जिल्लामा बस्ने एक व्यक्तिमा सङ्क्रमण फेला परेको हो । सङ्क्रमित व्यक्ति हालै खाडी

टीआरसी विधेयकमा बेलायतको विशेष चासो, खुमलटारमा प्रचण्ड र राजदूत फेनको भेटवार्ता

काठमाडौँ, ३२ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन् । ललितपुरको खुमलटारस्थित निवासमा आज