Logo
२७ पुस २०८१, शनिबार
(August 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद रास्वपालाई स्वीकार छैन: रवि लामिछाने

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने बताएका छन्। बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमको हदम्याद राख्नु नहुने

मन्त्री पाण्डेको निर्देशनः मन्त्रालयमा अड्किएको फाइल २४ घण्टाभित्र छिनोफानो गर्नु

काठमाडौं, ५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयमा अड्किएका फाइल २४ घण्टाभित्र अगाडि बढाउन निर्देशन दिएका छन् । आज (बुधबार) संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या

असोज १ र २ गते राष्ट्रिय भेला गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको पहिलो राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौँमा आयोजना गर्ने  निर्णय गरेको छ। बैठकले ८ बुँदे निर्णय पनि गरेको छ।

स्थानीय तहको उपनिर्वाचनमा रास्वपा सहभागी हुन्छ : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताएका छन्। बिहीवार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिँदै उनले रास्वपाले स्थानीय

सहकारी प्रकरणमा भदौ ७ गते समितिमा बयानको लागि बोलाईएको रविको खुलासा

काठमाडौं, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिले बयानका लागि बोलाएको जनाएका

मुकुल ढकाललाई पार्टीबाट निष्कासन अघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्व महामन्त्री डा मुकुल ढकाललाई पार्टीबाट निष्कासनअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उनलाई अनुशासन

माओवादी पार्टीपंक्तिमा सर्कूलरः सडक आन्दोलनमा जानुपर्ने हुनसक्छ, ‘हाई अलर्ट’ मा बस्नु

काठमाडौं, ३ भदौ । नेकपा (माओवादी केन्द्र) ले कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भन्दै नेता कार्यकतालाई तयारी अवस्थामा रहन परिपत्र गरेको छ । गत स्थायी कमिटी बैठकको जानकारी

सहकारी छानबिन समितिले भदौ ७ गते रवि लामिछानेसँग बयान लिने

 सहकारी विशेष समितिले आगामी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिने भएको छ। आज पाँचवटा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिएको समितिले अब भदौ ७ गते बस्ने

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबिच सोमबार भेटवार्ता भएको छ ।  भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाको यो पहिलो

पञ्चाङ्ग निर्णायक समितिको निश्कर्ष : विशिष्ट व्यक्तिलाई मात्रै भद्राको दोष

काठमाडौं, भदौ ३ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विशिष्ट व्यक्तिहरू बाहेक सर्वसाधारणले आज बिहानैदेखि रक्षाबन्धन गर्दा केही फरक नपर्ने जनाएको छ । समितिले विशिष्ट व्यक्तिहरूले दिउँसो १ बजेपछि मात्रै रक्षाबन्धन

यस वर्षको विशेष संस्कृत सम्मान प्रा. मुकुन्दशरण उपाध्यायलाई

 संस्कृत भाषामा निहित ज्ञानको विश्वभर प्रचारप्रसार गर्दै विकासका लागि अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औंल्याउने उद्देश्यका साथ सातौं विश्व संस्कृत दिवस भदौ ३ गते (सोमबार) मनाइँदै छ। जरो किलो प्रतिष्ठान नेपालको पहलमा

रवि–जीबी जोडिएको गोरखा मिडिया नेटवर्कमा प्रवेश गर्‍यो संसदीय समिति, विपिन आचार्यसँग सोधपुछ

सहकारी ठगी सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समिति सहकारीको करोडौं रुपैयाँ अपचलन गरेको गोरखा मिडिया नेटवर्कमा प्रवेश गरेको छ । सहकारी सम्बन्ध विभिन्न सरोकारवाला, सहकारी ठगीमा जेल परेका सञ्चालकहरूसँगको छलफलपछि