Logo
२७ पुस २०८१, शनिबार
(August 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

सुदूरपश्चिममा गौरा पर्वको रौनक, आज मुख्य दिन अठवाली मनाइँदै

काठमाडौं, भदौ १० । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ

आज श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै

काठमाडौं, भदौ १० । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो । वैदिक सनातन

डेडिकेटेड र ट्रंक लाइन विवादमा प्रचण्डलाई स्पष्टीकरण सोध्नुपर्छः एमाले नेता भट्टराई

काठमाडौं, ९ भदौ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले डेडिकेटेड र ट्रंक लाइन विवादमा नेकपा (माओावादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

माओवादी केन्द्र गण्डकीको परामर्श बैठक पोखरामा सुरु

पोखरा । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय परामर्श बैठक आजबाट गण्डकीमा सुरु भएको छ। भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्र

स्थानीय तहको स्वमूल्याङ्कनमा धादिङको बेनिघाट रोराङ गाउँपालिका अब्बल

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन गुणस्तर परीक्षण २०७९/०८० प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रलायले ७४९ स्थानीय तहमा गरेको मूल्याङकनमध्ये गाउँपालिकातर्फ धादिङको बेनिघाट

सहकारी ठगी प्रकरणः गोर्खा मिडियाका सञ्चालक छविसँग समितिले लियो बयान

काठमाडौं, ७ भदौ । सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान दिएको छ । समितिले आज जोशीलाई बोलाएर बयान लिएको

मुकुलको स्पष्टीकरण : ‘राष्ट्रिय ठग सभापति लामिछानेको अपराध प्रमाणित गरिछाड्छु’

काठमाडौँ । रास्वपा निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई भ्रष्टाचारी‚ राहदानी दुरुपयोग गरेर अपराध गर्ने ठग हो भनेर प्रमाणित गर्न सक्ने भन्दै पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । पार्टीको भदौ

सेनाले माग्यो २८० जना अधिकृत क्याडेट, कसरी दिने आवेदन ? (सूचनासहित)

काठमाडौँ । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरिएको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान

अमेरिकामा ३ सातादेखि बेपत्ता नेपाली नर्सका श्रीमान् पक्राउ

 अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट तीन सातादेखि हराइरहेकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेका पति नरेश भट्ट पक्राउ परेका छन्। काफ्ले हराएको तीन सातामा पनि कुनै क्लु फेला नपारेको प्रहरीले

मोदीसँगको भेटबारे परराष्ट्रमन्त्री आरजु : ध्यान दिएर सुन्नुभयो

६ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री आरजु देउवा राणाले नेपाल र भारतका द्विपक्षीय संयन्त्रहरु मार्फत संवाद सुरु हुने विश्वास व्यक्त गरेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री देउवाले

रवि लामिछानेलाई सहकारी छानबिन समितिले बयानका लागि बोलायो

काठमाडौँ । ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि बोलाएको छ । लामिछानेलाई शुक्रबार बस्ने समिति बैठकमा बयानका लागि

दक्षिण एशियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण एशियामा देखा परिरहेका जलवायु परिवर्तनको असरलगायत विविध साझा समस्याको अनुसन्धान गरी समाधानका उपाय सुझाउन दक्षिण एशियाली विश्वविद्यालयका प्राज्ञहरूलाई आग्रह गरेकी