Logo
२७ पुस २०८१, शनिबार
(September 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

प्रधानमन्त्रीलाई माओवादीको प्रश्न- गिरीबन्धुमा प्रश्न उठ्यो राजीनामा दिन तयार हुनुहुन्छ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रश्न उठ्नसाथ राजीनामा दिने हो भने अहिले क्याबिनेटमा रहेका १० औं मन्त्री रहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुख

जनकपुरधाम २४ का वडाध्यक्ष, सचिव र सहयोगी ४ लाख घुससहित अख्तियारको फन्दामा

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २४ का वडाध्यक्ष, वडासचिव र कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नियन्त्रणमा लिएको छ । वडाध्यक्ष उपेन्द्र सहनी, वडाध्यक्ष उपेन्द्र साह र सहयोगी विजय

प्रधानमन्त्रीलाई सुमनाको सुझावः ‘अमेरिका जानुअघि कृषि तथा वन विज्ञान विश्वविद्यालयको समस्या समाधान गरेर जानुहोला’

काठमाडौं, २५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले अमेरिका जानुअघि कृषि तथा वन विज्ञान विश्वविद्यालयको समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी

उपसभामुख रानाले पदीय मर्यादा जोगाउन सक्नुभएन, अब मार्ग प्रशस्त गर्दा उपयुक्त हुन्छः महेश बर्तौला

काठमाडौं, २५ भदौ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने बताएका छन् । उपसभामुख रानाले पदीय मर्यादा जोगाउन

सत्तारुढ दलले उपसभामुख रानालाई हटाउने तयारी गरेको भन्दै माओवादीको विरोध

काठमाडौं, २५ भदौ । नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने सत्तारुढ दलको तयारीको विरोध गरेको छ । आज (मंगलबार) प्रतिनिधि सभामा माओवादी केन्द्र संसदीय दलका प्रमुख

कांग्रेस उपसभापति गुरुङको प्रष्टोक्तिः ‘भूपू श्रीमतीसँग जोडेर मलाई सहकारी ठगीमा तान्न मिल्दैन’

काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले भूतपूर्व श्रीमतीसँग जोडेर आफूलाई सहकारी ठगीमा मुछ्न खोजेको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) प्रतिनिधि सभालाई

भदौ ३० गतेभित्रै कडा एक्शन लिनेमा प्रधानमन्त्री ओली, पहिलो निशानामा रवि लामिछाने !

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ ३० गतेभित्र निर्णायक राजनीतिक कदम चाल्नेगरि तयारी थालेका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिका उड्नुअघि प्रधानमन्त्री ओलीले

संवैधानिक परिषद्‍मा सत्ताले सहजता खोज्दा निशानामा उपसभामुख, रास्वपाको कडा प्रतिवाद

 सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले संवैधानिक परिषद्‌मा सहजता खोज्दा निशानामा उपसभामुख इन्दिरा राना परेकी छन्। परिषद्‌मा कुनै पनि निर्णय लिन प्रधानमन्त्रीसहित कम्तीमा ५० प्रतिशत सदस्यको सहमति अनिवार्य हुनुपर्ने

आन्तरिक एकता सुदृढ गरौँ, मधेशमा माओवादीलाई कसैले हल्लाउन सक्दैन : प्रचण्ड

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताएका छन् । सिरहाको मिर्चैया नगर समितिले गरेको कार्यकर्ता भेटघाटको क्रममा

पोखरामा सहकारी बचतकर्ताले रवि लामिछानेलाई देखाए कालो झण्डा

पोखरा । पोखरा सहकारी बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कालो झन्डा देखाएका छन् । रास्वपा गण्डकी प्रदेश विस्तारित बैठकमा सहभागी हुन आएका लामिछानेलाई सहकारी बचतकर्ताले कालो

एक वर्षको जेल सजाय पाएका सांसद केसी एक दिनमै रिहा

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी एकै दिनमा रिहा भएका छन् । कानूनअनुसार कैदको सट्टामा रकम तिरेर उनी रिहा भएका हुन् । आइतबार अदालतमा आत्मसमर्पण गरेका उनी कारागार

अहिले हामी प्रतिपक्षमा छौं, पूर्वप्रधानमन्त्रीले केही गर्न सक्दैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नदी किनारका बस्ती हटाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न आफूहरुले सरकारलाई दबाब बढाइरहेको बताएका छन् । यसबारे उत्पन्न परिस्थितिबारे आयोजित अन्तरक्रियामा बोल्दै