Logo
२७ पुस २०८१, शनिबार
(September 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

सभामुखको रुलिङविरुद्ध जाने छुट सांसदहरुलाई छैनः महेश बर्तौला

काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखको रुलिङको विरुद्धमा जाने छुट सांसदहरुलाई नरहेको बताएका छन्। आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको प्रमुख सचेतकहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो

प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने माओवादीको निर्णय

काठमाडौँ । प्रमुख प्रतपक्ष दल नेकपा माओवादी केन्द्रले आजको प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने भएको छ । सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल पश्चात् माओवादीले अनौपचारिक छलफल गरेको

झापामा प्रचण्डलाई स्थानीयले बुझाए गिरिबन्धुबारे ज्ञापनपत्र, भन्छन्-‘न्याय दिन लागिपर्छु’

काठमाडौं- झापामा रहेका पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आइतबार स्थानीयले ज्ञापनपत्र बुझाएका छन्। प्रशिक्षण तथा पार्टी प्रवेश कार्यकमका लागि झापा पुगेका अध्यक्ष प्रचण्डलाई स्थानीयले गिरिबन्धु टी स्टेटको

याेगेशकाे शब्दले जनयुद्धलाई अपमान गरेको माओवादीको निष्कर्ष, सदन अवरोध जारी राख्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनको अवरोधलाई निरन्तरता दिने भएको छ । आज बसेको संसदीय दलको बैठकले जनयुद्धलाई अपमानित गर्ने शब्द फिर्ता नभएसम्म सदनको अवरोधलाई जारी राख्ने निर्णय भएको प्रमुख

भदौ ३० गतेको संसद् बैठकमा आक्रामक रूपमा प्रस्तुत हुने माओवादीको तयारी

काठमाडौं, २८ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने भएको छ। अध्यक्ष तथा दलका नेता पुष्पकमल दाहाल कोशी र मधेश प्रदेशका

बलिउड कलाकार राजन कुमार भुटाहामा, सना प्रवीणले गरिन स्वागत 

‘चार्ली च्याप्लिन टु’ को नामले प्रसिद्ध गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका बलिउड कलाकार राजन कुमार रामनगर भुटाहा आईपुहेका छन् । हरिनगर गाउँपालिका सुनसरी स्थित बालकृष्ण माविको खेल मैदानमा

२३६ असई र ६४ जना इन्स्पेक्टरका लागि आवेदन माग

 नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै प्रहरीले ठुलो सङ्ख्यामा

उत्कृष्ट स्थानीय तहलाई काँग्रेसको स्थानीय तह समन्वय विभागको सम्मान

 नेपाल काँग्रेसको स्थानीय तह समन्वय विभागले नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने जनप्रनिधिले नेतृत्व गरेको उत्कृष्ट स्थानीय तहलाई सम्मान गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक समारोहकाबीच पार्टी सभापति शेरबहादुर

२ हजार वडामा पार्टीको संरचना गठन भइसकेको रास्वपाको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ । भेलाको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले

रास्वपाको राष्ट्रिय भेला २ दिन अगाडि सारियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला २ दिन अगाडि सारिएको छ । पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले भेन्युका कारण २ दिन अगाडि राष्ट्रिय

श्रीमतीसँग सम्बन्धविच्छेद माग गर्दै सीके राउत, ललितपुर जिल्ला अदालतमा मुद्दा दायर

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत सम्बन्धबिच्छेदको मुद्दा बोकेर अदालत पुगेका छन् । राउतले ललितपुर जिल्ला अदालतमा सम्बन्धबिच्छेदको मुद्दा (फिरादपत्र) दायर गरेका हुन् । गत भदौ १२ गते नै राउतले

बाबुरामलाई भेटेर नदी किनारको मापदण्ड पुनरावलोकन गर्न माग

२७ भदौ, काठमाडौं । बागमती तथा सहायक नदी किनारको नयाँ मापदण्ड पुनरावलोकन गर्न मागसहित प्रभावितले पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । अदालतको फैसलाले