Logo
२७ पुस २०८१, शनिबार
(September 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

नेपालमा दूतावास स्थापना गर्न क्यानडालाई परराष्ट्रमन्त्री राणाको आग्रह

३ असोज, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले नेपालमा क्यानाडाको राजदूताबास स्थापनाका लागि क्यानाडा सरकारलाई आग्रह पनि गरेकी छन् । बुधबार क्यानडाली विदेशमन्त्री मेलानी जोलीबीच ओटावामा भएको द्विपक्षीय भेटवार्तामा उनले उक्त

संविधान दिवसको दिन कोही कैदी पनि नछुट्ने

काठमाडौं । संविधान दिवसको दिन बिहीबार कैद छुट पाएर कोहीपनि नछुट्ने भएका छन् । कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले संविधान दिवसमा कोहीपनि नछुट्ने बताए । उनले गृह कार्य नपुगेका

सरकारको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्दैछौँ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको बताएका छन्। बुधबार काठमाडौंको मूलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा उनले यस्तो बताएका हुन्। त्यस्तै

विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेछौं : शिक्षामन्त्री भट्टराई

२ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्ने बताएकी छन् । आइतबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त

रास्वपाको राष्ट्रिय भेला: रविको प्रतिवेदन छलफलबिनै पारित हुने, सदस्यले बोल्न नपाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिहरूले धारणा राख्न नपाउने भएका छन्। केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाडौंको कमलादीस्थित प्रज्ञा

देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन् : प्रचण्ड

काठमाडौं  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति देशभर आकर्षण बढेको दाबी गरेका छन् । केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठकलाई सम्बोधन गर्दै आफूहरू

भोलि दिउँसो २ बजेसम्म दरबारमार्ग क्षेत्रमा सवारी निषेध

काठमाडौँ । संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ । भोलि (असोज ३ गते) संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिकस्तरबाट

जसपा नेपालले संविधान दिवसको विरोध गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बोलाइएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा असोज ३ गते मनाउने संविधान दिवस, चार महिने अभियानलगायत अन्य समसामयिक राजनीतिक

बालेनले साइबर ग्रुपलाई पोस्न महानगरको १ करोड ३० लाख झ्वाम पारे : समिक बडाल

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्वयूका केन्द्रीय  अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिका मेयर बालेन साह बालेनले एक करोड ३० लाख हिनामिना गरेको आरोप लगाएका छन्। बालेनले सीप मेला भनेर एक करोड ३०

राजेन्द्र महतोद्वारा पार्टी घोषणा

काठमाडौँ। राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मंगलबार विधिवतरुपमा पार्टी घोषणा गरेका छन् । राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने घोषणा गरेका हुन्

बालेनको फोटो र नाम भएकाे टिसर्ट लगाएका युवा युवतीलाई इन्द्रजात्रा स्थलबाट लखेटियो

काठमाडौँ । काठमाडौँको बसन्तपुर क्षेत्रमा इन्द्र जात्रा हेर्न पुगेका बालेन समर्थकलाई प्रहरीले लखेटेको छ । काठमाडौँ महानगरपालिका प्रमुख आयोजक रहेको इन्द्रजात्रा केहीबेरमा सुरु हुँदैछ । जात्रामा सहभागी हुन बालेनको फोटो

उपसभामुख राना रसिया प्रस्थान

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना औपचारिक भ्रमणका लागि रसिया प्रस्थान गरेकी छन् । रसियाको सेन्टपिर्टसवर्ग सहरमा असोज २ देखि आयोजना हुने कार्यक्रममा भाग लिन उपसभामुख राना फ्लाई दुबईको उडानबाट