Logo
१४ चैत्र २०८१, शुक्रबार
(March 25, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

डा.शेखर कोइराला आक्रोशित, भन्छन्ः यसरी कति दिन चल्ने र चलाउने ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसकाकै नेताहरुले विरोध जनाएका छन् । घिसिङलाईहटाएको विषयमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले यसरी कति दिन

संवैधानिक निकायका प्रमुखलाईं संघीयताविरुद्ध नबोल्न गण्डकीका मुख्यमन्त्रीको सुझाव

१२ चैत, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले संवैधानिक निकायका प्रमुखलाई संघीयताविरुद्ध नबोल्न सुझाव दिएका छन् । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश पोखराले आयोग स्थापनाको चौथो वर्ष पुरा

‘देशको स्थायित्वका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली चाहिन्छ’

पोखरा  ।  नेपाल समाजवादी पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको स्थायित्वका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको प्रणाली नै प्रमुख संवाहक हुने धारणा राखेका छन्। पार्टी गण्डकी प्रदेशद्वारा आयोजित प्रथम

काभ्रेपलाञ्चोकमा चौकी निर्माण गर्न प्रहरीलाई १२ रोपनी जग्गा

काठमाडौँ । काभ्रेपलान्चोकको भकुण्डेवेशी र तेमाल गाउँपालिका वडा नम्बर–५ स्थित पोखरी नारायणस्थानमा चौकी निर्माण गर्न प्रहरीलाई जग्गा प्रदान गरिएको छ । २०८१ चैत ४ मा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नमोबुद्ध नगरपालिका–४

वीरेन्द्र सम्झिंदै प्रचण्डले भने- ज्ञानेन्द्रको बुद्धि छैन, सफल हुँदैनन्

११ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा वीरेन्द्रलाई ‘लोकतान्त्रिक’ र ज्ञानेन्द्र शाहलाई ‘बुद्धि नभएको’ भनेर टिप्पणी गरेका छन् । वीरेन्द्रप्रति सिंगो माओवादी आन्दोलन र आफ्नो

बालेनसँग वडाध्यक्षले मागे कार्यपालिका बैठक

१० चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग कार्यपालिका बैठक माग गर्दै वडाध्यक्षहरूले ज्ञापन पत्र बुझाएका छन् । १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यहरूले हस्ताक्षरसहित पत्र बुझाएका

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको सभापति बन्न देउवाको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन सुझाव दिएका छन् । कांग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागले गरेको कार्यक्रममा आइतबार सभापति

सरकारले गराइदियो ४६ पत्रकारको दुर्घटना बीमा

काठमाडौँ ।  सरकारले ४६ जना पत्रकारको निःशुल्क दुर्घटना बीमा गराइदिएको छ । पत्रकारहरूको दुर्घटना बीमा गराउने सरकारको कार्यक्रम अनुसार सूचना तथा प्रसारण विभागले यस वर्ष ४६ जना पत्रकारको ७ लाख

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

फिक्कल (इलाम), १० चैत । अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ । हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी

मुस्ताङमा लेक लागेर ११ जनाको मृत्यु

  मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु भएको छ। २०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी तथा दुई नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो। मुक्तिनाथ मन्दिर दर्शन

सावित्रालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान, बुबाले गरे ग्रहण

८ चैत, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी (साम्बा)लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले

नेपालमा लगानी गरेर गल्ती गरेँ कि भन्ने हुनथाल्यो : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गरेर गल्ती गरेँ कि भन्ने सोच आउन थालेको बताएका छन्। शुक्रवार राष्ट्रिय उद्योग तथा व्यवसाय महासंघको अधिवेशनमा बोल्दै उनले यस्तो बताएका