Logo
२७ पुस २०८१, शनिबार
(September 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता

काठमाडौँ, ७ असोज । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी छिन् । उनीहरु संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा अहिले अमेरिकाको न्युयोर्कमा छन्।

रास्वपाका कार्यकर्तालाई मुकुलले भने: रवि सहकारी ठग हुन्, तत्काल समातेर प्रहरीलाई बुझाइदिनुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री डा मुकुल ढकालले सभापति रवि लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाइदिन आग्रह गरेका छन्। सोमबार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै उनले सहकारीको रकम अपचलन गरेका

ओलीलाई रविले भने–’न्यूयोर्कबाट आँखा नसन्काउनु्स् प्रधानमन्त्रीज्यू, बसेर कुरा गरौं म रुम मिलाउछु’

काठमाडौं, असोज ७। सहकारीको पैसा अपचलन मुद्दामा आफुलाई तान्न खोजेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने आक्रोशित बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा आफुलाई फसाउन लागिएको आशंका व्यक्त

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

काठमाडौं, असोज ६ । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर प्रदेश तहमा सभा, सम्मेलन,

रविले काटेका यी हुन् २३ कराेडभन्दा बढीका १६ वटा चेक

गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न मितिमा हस्ताक्षरसहित १६ वटा चेक काटेको पाइएको छ। सहकारी संस्थाहरूको रकम हिनामिनाबारे सरकारले गठन गरेको

पत्रकार महासंघका कावा अध्यक्ष विष्टले पनि दिए राजीनामा- दलका भ्रातृ संगठनले नाङ्गो हस्तक्षेप गरेको आरोप

काठमाडौं । सदस्य शुद्धीकरण विवादमा फसेको नेपाल पत्रकार महासंघका कावा अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन् । केन्द्रीय समितिलाई सम्बोधन गरेर उनले बुझाएको राजीनामा पत्रको बोधार्थ महासचिव रोशन पुरी

संविधान संशोधनमा रास्वपाको एजेण्डाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, योग्य र विषय विज्ञबाट मन्त्री

काठमाडौं, ४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान शंसोधनमा आफ्ना एजेण्डाहरु अगाडि सारेको छ । गत असोज १ र २ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलामा रास्वपा सभापति रवि

भारत र चीनको द्रुततर विकासको राज पत्ता लगाएर अनुशरण गर्दै जानुपर्छ : रवि लामिछाने

काठमाडौं, ४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २१औं शताब्दी एसियाकेन्द्रित भैरहेको भन्दै नेपालले सोहीअनुसार आफ्नो विदेश नीति अख्तियार गर्नुपर्नेमा जोड दिएका छन् । यही असोज १–२ गते

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः प्रचण्ड

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन् । आज बिहान जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै उनले नेपाललाई टकरावयुक्त बन्दै

उपप्रधानमन्त्री प्रकाशमानले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

 प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली अमेरिका प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठलाई दिइएको छ। शुक्रबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई

अनिश्चित कालका लागि स्थगित भयो पत्रकार महासंघको चुनाव

 नेपाल पत्रकार महासंघको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ। महासंघको चुनाव अनिश्चितकालका लागि स्थगित भएको निर्वाचन समितिले आज विहान  सूचनामार्फत जानकारी दिएको छ। निर्वाचनको कार्यक्रम अन्तर्गत उम्मेदवारको मनोनयन दर्ता गर्नका

सिके राउत र उनकी श्रीमती रानीले प्रहरीसँग मागे छुट्टाछुट्टै सुरक्षा

जनमत पार्टीका अध्यक्ष सिके राउत र उनकी श्रीमती सोनी सिन्धु रानीले प्रहरीसँग छुट्टाछुट्टै सुरक्षा माग गरेका छन्। सिके राउतले केही दिनअघि श्रीमती रानीबाट असुरक्षित भएको भन्दै प्रहरी प्रभाग इमाडोलमा निवेदन