Logo
२६ पुस २०८१, शुक्रबार
(September 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

बाढी पीडितलाई काठमाडौंमा निःशुल्क खाना र अस्थायी बास

१३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका बाढी पीडितका लागि महानगरमा निःशुल्क खाना र अस्थायी बासको व्यवस्था गरिएको छ । विपद्मा परेका महानगरवासीलाई वडाहरूले अहिले खाना र अस्थायी बास व्यवस्था

कांग्रेस बैठक: बाढी पीडितका लागि ५० लाख जम्मा गर्ने, सांसदले १५ दिनको तलव दिने, उपनिर्वाचनका लागि दल दर्ता गर्ने

काठमाडौं, असोज १३ । सत्ता साझेदार दल नेपाली कांग्रेसले बाढी तथा पहिरो पीडितका लागि ५० लाख जम्मा गर्ने भएको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्य

छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति

१० असोज, पोखरा । सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ

काम गर्न नसक्ने कर्मचारीले कुर्सी छाडे हुन्छ : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरुलाई पदमा बसिरहने छुट नरहेको बताएका छन्। पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले आफूले पनि

न्याय परिषद्को बैठक चलिरहँदा बारले दियो बाहिर धर्ना

काठमाडौँ ।  न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि बैठक बोलाएर छलफल थालेपछि नेपाल बार एसोसिएसनले परिषद् परिसरमा पुगेर धर्ना सुरु गरेको छ। बिहान १० बजेदेखि सुरु भएको परिषद्को बैठकमा न्यायाधीशको नाममा

विदेशीको चलखेल बढ्यो‚ देश जोगाउन सक्ने माओवादीले हो : प्रचण्ड

 नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा विदेशी शक्तिकेन्द्रहरूको चलखेल बढेको बताएका छन्। बिहीवार काठमाडौँमा आयोजित अखिल(क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै प्रचण्डले देशमा विदेशी शक्तिकेन्द्रहरूको चलखेल बढ्दै

नेपाल शान्तिप्रक्रिया व्यवस्थापनको अन्तिम विन्दुमा छ : मन्त्री राणा

 परराष्ट्रमन्त्रीआरजु राणा देउवाले नेपाल आन्तरिक द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको तयारीमारहेको बताएकी छिन्। राष्ट्रसंघीय फोरम शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठक मन्त्री राणाले नेपालको संघीय संसदले हालै मात्रै सङ्क्रमणकालीन

मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट

वाशिङ्टनडिसी (अमेरिका), ११ असोज । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ । भेटमा मन्त्री राणाले महिला

राष्ट्रिय विपत जोखिम न्यूनीकरण प्राधिकरणको अपिल: भोलि र पर्सी रात्रीबस नचलाउनू

काठमाडौं । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन

अतिकम विकसित मुलुकहरूलाई सहयोग बढाउन जी-२० राष्ट्रहरूलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं- परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी- २० देशहरुलाई आग्रह गरेकी छन्। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेकी उनले

अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौं, असोज १० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतत्त विद्यार्थी सङ्गठन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैै छ । क्रान्तिकारीका अध्यक्ष पञ्चा

परराष्ट्रमन्त्री राणा र अमेरिकी उपमन्त्री वासबिच भेटवार्ता

वासिङटन डिसी  । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन वाससँग न्युयोर्कमा भेटघाट भएको छ । भेटका अवसरमा