Logo
२६ पुस २०८१, शुक्रबार
(October 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

नेपाल र अमेरिकाबिच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर

अमेरिका । नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम) सम्बन्धी सम्झौतामा  हस्ताक्षर भएको छ । अमेरिकी विदेश मन्त्रालयमा भएको उक्त सम्झौतामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवा

परराष्ट्रमन्त्री डा राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

अमेरिका । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच भेटवार्ता भएको छ । अमेरिकास्थित नेपाली राजदूतावासमा भएको सो भेटघाटका क्रममा

सरकारले २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्यो

 सरकारले २३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायले गरेको सिफारिसका आधारका कालोसूचीमा राखेको हो। कालोसूचीमा राखिएका निर्माण कम्पनीले कालोसूचीमा राखिएको

अखिल क्रान्तिकारीको महाधिवेशनमा रमिता, कुर्सी हानाहानमा उत्रिए पूर्व मुख्यमन्त्रीका छोरा

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा कुर्सी हानाहान भएको छ । उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा विवाद हुँदा नेताहरु कुर्सी हानाहानमा उत्रिएका हुन् ।

दुई पत्रकारलाई जेल सजाय हुने फैसलाप्रति महासंघको गम्भीर चासो र चिन्ता

काठमाडौँ । सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाका सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रोशन पुरीले सोमबार

सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेर ९ दिनदेखि जिल्ला अदालत कास्कीको हिरातमा रहेका नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशीलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट

एनआरएनएले बाढी प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने

१४ असोज, काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आइतबार

उमेरहदबारे अखिल क्रान्तिकारीमा बहस, निर्वाचनबाट टुंग्याउन प्रचण्डको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीमा उमेरहद लगाउने कि नलगाउने भन्नेमा मतभेद देखिएको छ । असोज १० गतेदेखि जारी २३ औं राष्ट्रिय सम्मेलको बन्दसत्रमा अधिकांश मतदाता उमेरहदको विपक्षमा

काठमाडौँमा ११ ब्राण्डका पिउने पानीमा भेटियो कोलिफर्म

 काठमाडौंमा पिउन प्रयोग गरिने पानीका २१ वटा नमूनामध्ये ११ ब्राण्डका पानीमा फेकल कोलिफर्म रहेको पुष्टि भएको छ। भदौ १२ गतेदेखि २८ गतेबीच विभिन्न स्थानबाट २० वटा पानीको नमूना लिइएको थियो।

सहकारी ठगी प्रकरण: दिल्लीमा पक्राउ परेका ढोरपाटनका मेयर नेपालीलाई काठमाडौं ल्याइयो

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली लाई काठमाडौं ल्याईएको छ । सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट शुक्रबारपक्राउ परेका थिए । उनीसँगै सोही

बाढीले मेलम्चीमा क्षति, दशैँअघि पानी आउने सम्भावना सकियो

 निरन्तर परेको अविरल वर्षाले मेलम्ची खानेपानी आयोजनामा पनि क्षति पुगेको छ। खोलामा आएको बाढीले उक्त आयोजना जाने बाटो बगाएको  मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक निर्देशक रत्न लामिछानेले जानकारी दिए।

बाढी,पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने एमालेको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने भएको छ । आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा